Kamal Dhakal (@dhakalkamal135) 's Twitter Profile
Kamal Dhakal

@dhakalkamal135

Politician.
पहुँचहिनको नानि बन्न सकुँ अनाथको मियो बन्न सकुँ
कहिल्यै नमेटिने प्यासको लागि निर्मल पानी बन्न सकुँ
आवाजहिनलाई टुविटरजस्तै मिडिया बन्न सकुं
✊✊✊✊❤️❤

ID: 1654009564931723264

linkhttp://www.nepalcover.com calendar_today04-05-2023 06:26:39

115 Tweet

1,1K Followers

2,2K Following

Kamal Dhakal (@dhakalkamal135) 's Twitter Profile Photo

रोटरी क्लबका सदस्य प्रकाश नकर्मी ज्युसंग आफ्नै अफिसमा ।nepalcover.com र Nepalcover.com लग इन गरेर हेर्नुस् ,सुन्नुस र प्रतिक्रिया दिनुहोस् ।

रोटरी क्लबका सदस्य प्रकाश नकर्मी ज्युसंग आफ्नै अफिसमा ।nepalcover.com
र Nepalcover.com  लग इन गरेर हेर्नुस् ,सुन्नुस र प्रतिक्रिया दिनुहोस् ।
Kamal Dhakal (@dhakalkamal135) 's Twitter Profile Photo

आजक राजाबादी र गणतन्त्रबादिको शक्ति प्रदर्शन देखिनेछ !संभावना के छ भने राजाबादिहरु सुत्नेछन र गणतन्त्रबादिहरु झन जुरमुराउने छन् किनभने संसारमा लोकतान्त्रिक ब्यबस्था भन्दा अर्को ब्यबहारिक ब्यबस्था छैन । सब जुटौ ,लोकतन्त्रको आवाज बुलन्द गरौ।राष्ट्रिय युवासंग जिन्दावाद भनौ।।

Kamal Dhakal (@dhakalkamal135) 's Twitter Profile Photo

जो मानिस गल्ती गरेर दुनियाँबाट बच्न चाहन्छ तर उसलाई यो कुरा थाहा छैन कि सजायँ दुनियाँले होईन समयले दिन्छ!सजाय पनि आफ्नो कर्म अनुसार हुन्छ!!हामी सकेसम्म गल्ती गर्दैनौ!!

नेपाली जनता र राष्ट्रको समृद्धि र बिकासको निम्ति राष्ट्रिय एकताको आबस्यकता छ।

Kamal Dhakal (@dhakalkamal135) 's Twitter Profile Photo

जे नहुनू पर्ने थियो त्यही भयो ।सबथोक लुक्नु थियो लुक्ने भयो।अब कि सप्रन्छ कि पुरै बिग्रने भो।