Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile
Gehendra Dhakal

@dhakalgehendra

Young leader / social worker

ID: 1482361307655720965

calendar_today15-01-2022 14:38:31

373 Tweet

243 Followers

650 Following

Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile Photo

Naya Shira | » जापानबाट ‘ प्रकोप व्यवस्थापन ‘ मा विद्यावारिधी गरे सुबेदिले nayashira.com/education/1355…

Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile Photo

Naya Shira | » गुलरियाको खेल मैदानमा वृक्षा रोपन nayashira.com/news/13816/

Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile Photo

Naya Shira | » इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी nayashira.com/news/15042/

Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile Photo

Naya Shira | » कावा मामा ससूरालाई दिएर हर्क साम्पाङ लन्डनमा nayashira.com/news/15049/

Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile Photo

सरकार पुर्नतया असफल भैसकेको कुरा उसले १०० दिन पूरा गरेको दिन सम्ममा स्पष्ट भएको छ ।

Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile Photo

Naya Shira | » माओवादीको खबरदारी सभा आज: ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी nayashira.com/news/15630/

Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile Photo

लेलिन जयन्ती तथा नेकपा स्थापना दिवस मनाउँदा स्मरण गरौं की , नेपालका कुनै पनि बामपन्थी दलले लेलिनवादी संगठनात्मक विधि न अनुसरण गर्न सके न विकास ! हामी युवाहरु सृजनात्मक हुन नसक्नु नै यसको कमजोरी हो । विचार संष्लेषण र संगठनात्मक विधि विकास गर्ने प्रेरणा मिलोस्।हामी सबैमा शुभकामना !

Naya Shira | » चितुवाको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु nayashira.com/news/34397/

Gehendra Dhakal (@dhakalgehendra) 's Twitter Profile Photo

म सोच्दै छु !! अहिले बिद्यार्थी संगठन चाहियो भन्ने हरु भदौ २३ गते सडकमा विद्यार्थीको रगतको खोलो बग्दा के गर्दै थिए होला ? त्यति बेला यी संगठन बिद्यार्थी को हत्या गर्न पाइँदैन भनेर किन सडकमा आएनन होला ? तपाईंको विचारमा के छ ?

म सोच्दै छु !!
अहिले बिद्यार्थी संगठन चाहियो भन्ने हरु भदौ २३ गते सडकमा विद्यार्थीको रगतको खोलो बग्दा के गर्दै थिए होला ? त्यति बेला यी संगठन बिद्यार्थी को हत्या गर्न पाइँदैन भनेर किन सडकमा आएनन  होला ? तपाईंको विचारमा के छ ?