जगु❤️ (@dhaka_topi1) 's Twitter Profile
जगु❤️

@dhaka_topi1

लोक गीत, साहित्य अनि सामान्यतया राजनैतिक गतिविधि मा चासो राख्नी अरेओ छु है। follow लेखेको मा छुस्स छुनोला। 😀😀

ID: 1233962051074166784

calendar_today01-03-2020 03:47:48

5,5K Tweet

926 Followers

987 Following

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

एति सुरिलो आवाज एक्लै कसरी सुन्ने? म त सक्दिन, त्यसैले शेयर गर्दिएँ।

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

कहिलेकाही खुसी र खिन्नता संगै आउछन, मैले खिन्नतालाई धेरैबेर टिक्न दिन्न, खुसी लाई हथियार बनाएर खिन्नता को बध गर्ने गर्छु। रम्ने रमाउने उपाय नै यै हो मेरो। #ट्याम्पास् 😂😂😄

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

लाजले हो कि डर ले अर्काको? जलाउछ्न घर खर ले अर्काको, आफुले बनाउने हुति छैन क्यार्नु भत्काउछ बास बाँदर ले अर्काको। 😀😀😀😀😀😀 सुरज_बाबु उबेला अपराध अर्नुन्तो अचेल सुध्रीनु भैच।🤣🤣

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

मलाइ याद अझै आउँच त्यो बेलाको म पैलो पटक बेन्च माथी उभ्याइएको थिएँ। "Standard" लाई "स्तन-दर्द" भनेर। सुकापैसा जत्तिको इज्जत थियो त्यो पनि खत्तम भथ्यो। 😜😜😜😜

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

बजारमा गित आएछ फेरि, गैरी खेतको झार माडेर नाचे पनि हुन्छ, म त कन्या कुमारी हुम जाँचे पनि हुन्च। रे 😀😀😀 सुरज_बाबु भान्जे मेरो गजल फ्लप गराए यार। 😀😀

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

मलाइ "लुरे छस माया अर्न सौतैनस" भन्नेहरुले यो फोटो देखेसी न पछुताउनु नि ल। 😀😀😀 जनैपुर्णिमा को मंगलकामना सबैलाई ❤️❤️

मलाइ "लुरे छस माया अर्न सौतैनस" भन्नेहरुले यो फोटो देखेसी न पछुताउनु नि ल। 😀😀😀
जनैपुर्णिमा को मंगलकामना सबैलाई ❤️❤️
जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

आफैलाइ गलाउने कुरा सीर मा राख्न हुन्न, मन दुखाइ दुखाइ बेकार पिर मा राख्न हुन्न, जति नै कोशिश गरे पनि हुने त भैहाल्छ तेस्तो विषय कहिल्यै गम्भीर मा राख्न हुन्न। #शुभ_प्रभात

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

त्यो रोयल हटाएर लाहुरेले सेलुट चाहिँ बुट बजारेरै दिन्च भान्जाउ, स्वागत छ ल।😂

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

अक्सर श्रीमती ले लोग्नेको खुशी र सफलता मात्रै देख्छन, पीडा र आँसु देख्न त तिमी झैं प्रेमिका बन्नुपर्छ। ❤️❤️ कि कसो सुरज_बाबु 😜

अक्सर श्रीमती ले लोग्नेको खुशी र सफलता मात्रै देख्छन,
पीडा र आँसु देख्न त तिमी झैं प्रेमिका बन्नुपर्छ।
❤️❤️ कि कसो <a href="/Suraj_Babu731/">सुरज_बाबु</a> 😜
जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

निकै पीडा युक्रेन र रुस को छ मलाइ, तेसभन्दा बढी पीडा उसको छ मलाइ, योवर्ष नि गोडा खुम्च्याएरै जानेभो कठै कसरी काट्ने चिन्ता चिसो पुषको छ मलाइ। भन्दै आगो तापिराथे मेरा एकल भान्जा सुरज_बाबु ले।😂😂

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

4 लाख 99 हजार 9 सय 99 रैचन, म जान नपाएर पाँचलाख पुगेन्चन नि 😀😀

4 लाख 99 हजार 9 सय 99 रैचन,
म जान नपाएर पाँचलाख पुगेन्चन नि 😀😀
Netaa Jii (@netaajii) 's Twitter Profile Photo

कपड़े उतार कर शरीर की भूख मिटा लेना मोहब्बत नहीं होती, वह तो बस एक पल का नशा है जो सुबह होते ही उतर जाता है । मोहब्बत तो तब साबित होती है जब स्त्री टूट रही हो और तुम उसका सहारा बनो ।

कपड़े उतार कर शरीर की भूख मिटा लेना मोहब्बत नहीं होती, वह तो बस एक पल का नशा है जो सुबह होते ही उतर जाता है । मोहब्बत तो तब साबित होती है जब स्त्री टूट रही हो और तुम उसका सहारा बनो ।
जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

भान्जा सुरज_बाबु कैले हो के एस्तेरी रोमान्स चलाउनी? जवानी ले डाँरो काटो केरे अब।😀😀😀

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

बाटाँ पैसो भेट्टाउनी लोभमा स्यानो छंदा कति पुतली मार्दै टिको लाउदै अरियो, ऐले त्यै पाप कराइच्च, एउटि पुतली हात लाउन्न। 😀😀😀😀

बाटाँ पैसो भेट्टाउनी लोभमा स्यानो छंदा कति पुतली मार्दै टिको लाउदै अरियो,
ऐले त्यै पाप कराइच्च, एउटि पुतली हात लाउन्न।
😀😀😀😀
जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

तेति बेला मौसम ले पनि कालो हाले जस्तै भो, हेराहेर भयो बोल्न मुखमा टालो हाले जस्तै भो, धड्कनको ध्वनी बाहिरै सुनिन्थ्यो उनको बिचरी संगै हिंड्दा छुस्स छोइयो अंगालो हालेजस्तै भो। 🤣🤣

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

मंसिर लायो अब एउटा दुलो नपारी हुन्न, दुलो खोर्सेर अलि कती ठूलो नपारी हुन्न, घुसार्नलाई चारपाटे काठ पाइन्न हाम्रोतिर दाइँको मियो गाड्न त्यो बाटुलो नपारी हुन्न। 😜😜😜 लु

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

तेरिमा तोरि भुष्री हरु, सिंहदरबारमा आगो लाग्दा बालेन दोषी भैदिनु पर्ने? अनि ७६ जना विद्यार्थीलाई टाउको र छातिमा ताकी ताकी गोलि हान्न लगाउने तेरो बाउहरु चोखिनु पर्ने?

जगु❤️ (@dhaka_topi1) 's Twitter Profile Photo

मान्छेले तिमिलाइ राम्री भनेर खुब बयान गर्लान, बस् तिमिले आफ्नो नागरिकता हेर्दै राख्नु पिर्रे। 😂😂😂😂