दीपू 🕯️ (@dg_btl) 's Twitter Profile
दीपू 🕯️

@dg_btl

निश्चित अबधिको पाहुना म।
हरेक पल महत्त्वपूर्ण छन् ।।

ID: 1881691970

calendar_today19-09-2013 02:55:01

2,2K Tweet

4,4K Followers

2,2K Following

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

'कोटा' लिन जात चाहिने, 'कोठा' लिंदा जात नचाहिने त कसरी होस त नि? जात नै हटाइदिउँ टन्टा साफ।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

संसदको विघटन बदर सम्म त ठिक हो तर यो मान्छे प्रधानमन्त्री बनाउ, त्यसलाई समर्थन गर्नेहरुलाई कार्बाही नगर भन्नू त सर्बोच्च अदालत को राजनैतिक र दलिय ब्यबस्था माथि ठाडो प्रहार भएन र?

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

नेकपा एकीकरण भएपछि प्रचण्ड र ओलि मिलेर राम्रै गरिराथे। ओलिलाई ५ बर्ष नै प्रम चलाउन र प्रचण्डलाई कार्यकारी अध्यक्षको रुपमा पार्टी चलाउने सहमती भएकै हो। तर गान्टे नेपालले होंडलो लाएर सब तहसनहस पारेरै छोड्यो।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

संसदमा त्यो माधव कुमार नेपाल र त्यसका २३ जना मतियार कुन रोह मा बस्लान? सत्ता पक्षा कि प्रतिपक्षी ?

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

राष्ट्रपती संबिधान का संरक्षक पनि हुन। राष्ट्रपती संग असिमित अधिकार हुन्छ त्यसलाई प्रयोग गर्न मात्र जान्नु पर्छ। सर्बोच्चले प्रधानमन्त्री को लागि ब्यक्ती तोक्ने अधिकार छैन, संसदको बैठक डाकेर नियमानुसार गर्दै जानू भन्न मिल्छ।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

अब के का १० बुंदे सहमती? १० बुंदे सहमतिको पहिलो सर्त १ महिना भित्र बिश्वासको मत लिन रोक्ने र एमाले अध्यक्षको नेतृत्वमा जसपा संग मिलेर बहुमतको सरकार बनाउने। नत्र गान्टे बा जाय भांडमे।।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

सहमती भए अनुरुप जेष्ठ २ मा फर्किने, माओवादीबाट आएकालाई पार्टिमा उपर्युक्त स्थान दिने। निर्बाचन आयोगमा अद्यावधिक गर्ने अनि बहुमत केन्द्रिय कमिटी सदस्यले माधब नेपाललाई पार्टिको साधारण सदस्यबाट समेत निकाल्ने। सति जानेहरु जान्छन अनि पार्टी सुदृढ हुन्छ।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

प्रचण्ड भन्दा पनि खराब मान्छे हो माधव कुमार नेपाल। २०६४ सालमा टुङ्ग्याएर छोडेको एमाले पार्टिलाई २०७८ मा आएर ध्वस्त पारेर छोड्यो।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

अहिले बिपक्षी गठबन्धनको लागि 'भगवान' बनेका छन् माधव काम्रेट। मिडिया लगायत ओलिमाथी खनिएका हुनाले अहिले मादपको खुब जयजयकार भएको छ। तर इतिहासले आफ्नै पार्टिको सरकार ढाल्न बिपक्षी गठबन्धन मा लागेको खलपात्रको कलंक उन्को माथामा लगाइ सकेको छ।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

सधैं एकनास हुंदैन हजुर भोलि तिम्रो नेतृत्व नमानेर बिपक्षिलाई सहयोग गर्न जानेहरु प्रसस्त हुनेछन।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

बिपक्षी गठबन्धन छोडेर माधव काम्रेट आफ्नै पार्टीमा फर्के रे, कुन हो उनको पार्टी ?

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

संबिधान र बहुदलिय लोकतन्त्रको रक्षाको लागि भन्थे। राणा'बान त संबिधान र दलिय ब्यबस्था बिपरित परमादेश बाट प्रम भएछन।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

अहिले केपि ओलिको प्रतिकुल समय हो। उनको बहिर्गमनमा उल्लास मनाउने धेरै छन् तर देउबा वा अरु कुनै बा आए पनि राष्ट्रले स्थिरता पाउन्न। फेरि निराशा पलाउदै जानेछ।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

मैले भोट हालेको जनप्रतिनिधिले आफ्नै पार्टिको प्रधानमन्त्री ढालेर अर्काको पार्टिमा हस्ताक्षर गर्दै हिडेको देख्नु परेन। त्यति सम्ममा चित्त बुझाइयो।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

पुन्पुरोमा लेखेसी अरु केही नचाहिने रेछ। न ढंग, न बुद्धि शेरबहादुर पांचौ पटक प्रधानमन्त्री ।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

भट्टिमा जिंउदै मान्छे पोल्ने आलम अब वाल्मीकि अवतार लिंदै। छिट्टै मानव संसाधन मन्त्री बन्दै।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

अर्कैको हात पर्नी भो शिरमा मनमा बस्यौ रैनछौ तक्दिरमा मन परेको फुल खसेको,, तिम्लाइ मैले नपाउनु रैछ र यति धेरै माया बसेको ।।।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

कांग्रेसका साथीहरुलाई अचेल त प्रचण्डलाई देख्दा आफ्नै मावलको हजुरबुबा जस्तो, माकुनेलाई देख्दा आफ्नै फुपाजु जस्तो, बाउरामलाई देख्दा आफ्नै कान्छा बा जस्तो, उपेन्द्रलाई देख्दा आफुलाई पढाउने बिज्ञान बिषयको गुरु जस्तै, झाक्रीलाई देख्दा ठ्याक्कै आफ्नै माइजू जस्तै लाग्छ होला है।

दीपू 🕯️ (@dg_btl) 's Twitter Profile Photo

जिन्दगी ओह्रालो लागे पछि समयले पनि खेद्नि रैछ। बर्ष पनि दिन जस्तै बित्छन अचेल।