Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile
Bhakta Devkota

@devkota_bhakta

Professional Photographer

ID: 829567753749008386

calendar_today09-02-2017 05:48:59

142 Tweet

67 Takipçi

485 Takip Edilen

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

हात धुँदा धुँदा हातै खुईलिन लाईसक्याे, कहिले सम्म धाेईरहने हाेला कुन्नी 😋😋😋

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

क्वारेन्टिनमा मान्छेलाई राखेकाे कि काेराेनालाई ??

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

जिन्दगीको किताबमा, धैर्यको कभर लगाएरै भएपनि हर पानालाई सुरक्षीत राख्ने काेशिश गर्नुस् खुशी अवश्य पाउनुहुनेछ ।।

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

काेही काेहीले त सलह किरा डेढ लाख भित्रीए भनेर गनि सकेछन, गन्ने मान्छेले च्याप्प समातेर सरकारलाई बुझाएको भए 150000x25= 37 लाख पचासहजार हुने रैछ त हैन यिनहरुलाई पैसाकाे खाँचाे रैनछ कि क्या ? प्रदेश सरकारलाई बुझाएकाे भए त टन्न आम्दानी हुन्थ्याेनि 😂😂😂

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

भाउ बढेसी मात्रै समाउने हाे सलह नत्र त छाड्दिन्छु 😀😀😀

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

जसले मिठाे बाेल्दैन त्यसकाे मुखमा चिनि हाल्दिनुस् अलिकति भए पनि मिठाे बाेल्छ कि 😂😂😂

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

नेपालमा "सलह" अाएर नै "कलह" थपिएकाे हाे रेन्त 😀😀😀😀

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

KP Oli सहि र गलत हैन, राजनीति के हो सबैले बुझुन् ओलीको कथन गलत छ हाेला, तर राजनीति हो तरीका पनि फरक हाेला, बुद्ध भारतमा जन्मेका हुन् भन्ने भारतलाई गतिलाे जवाफ हो । बाेल्नै नसक्ने महान बुद्धिजीवी नेता हुनु भन्दा थाेरै तर सटिक बोल्ने नेता राम्रो हाे, सधैं ज्यू हजुर र थिचोमिचो कति

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

हाम्रा प्र म ले विषय वस्तु उठाइदिएर ठिक पारेछन् कमसेकम मान्छेहरुले के साँच्चै राम नेपाली नै हाेलान् त भनेर खाेजविन त गर्याछन् 😃😃😃😃

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

व्यापार गरेर मनले साेचेजति कमाउनु भनेर तालाचाबी, डाडु, पन्यु सबै सुम्पेर कलिका राक्षसहरुलाई सामाजिक उत्तरदायित्वकाे पाठ पढाएर केहि हुदैन। शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले नै लागानी गर्ने, सेवादिने, जनशक्ति विकास गर्ने गरी नीति बनाएर निजी क्षेत्रलाई निरुत्साहित गर्नु पर्छ।

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

म्यासेजमा मात्रै खिर खानेहरु काे काे हुनुहुन्छ 😃😃😃

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

सन् १९५१ पछि बार्सिलोना ६ भन्दा बढी गोल अन्तरमा पराजित भएको यो पहिलो पटक हाे । सन् १९५१ मा बार्सिलोनालाई स्पानियोलले ६–० ले हराएको थियो । यस्तै सन् १९४६ मा सेभिल्लाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो ।

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

मास्क लगाएर घाेप्टाे परेर हिड्नेहरु त बार्सिलाेनाका फ्यानहरु हुन् रे त 😂😂😂😂

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

यौ*नसम्पर्क गरेका भनिएका आमा छोरा नै मिडियामा,बच्चा जन्मिसके पछी मात्रै ... youtu.be/Jt7wERvezZE via YouTube

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

सायद एेना कसैले प्रयोग गर्थेनन् होला।। एेना हेर्दा आफ्नो चरित्र देखिने भए।।

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

जिवनका हरेकमाेडमा तिमीलाई बुवाकाे अभाभ महसुस नहाेस्, कुलदेवताकाे अाशिस लागिरहाेस्, पहिलाे वर्ष हाँसीहाँसी पारगर्न सफल भएकाेमा मेराे सुपरम्यानलाई मुटुभरीकाे माया अनि अाशिर्वाद 😘😘😘

दाजु गित बनाकाे एमालेका लागि थियाे त्याे पनि हरायाे अबत

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

फाेटाे अपलाेड गर्नकै निम्ती मात्र हाेली खेल्ने लगाएत सबैलाई हाेलीकाे शुभकामना ।।

Bhakta Devkota (@devkota_bhakta) 's Twitter Profile Photo

सरकारी अस्पताल जानुस् , ज्यान घर आउदैन । निजी अस्पताल जानुस् आउदा घरवारी रहँदैन ।। #काेराेन_कहर