Devendra paudel (@devendrapa82916) 's Twitter Profile
Devendra paudel

@devendrapa82916

ID: 1731511565244043264

calendar_today04-12-2023 03:12:35

27 Tweet

27 Followers

198 Following

Devendra paudel (@devendrapa82916) 's Twitter Profile Photo

झुक्किएर Yellow card पाएको खिलाडीलाइ जानी जानी गल्ती गरी तीन पटक सम्म Red Card पाएको खिलाडीले खेद् नु आज देशको नैतिक शिक्षा वनेको छ!!!

Devendra paudel (@devendrapa82916) 's Twitter Profile Photo

आज सम्मको राजनिती ईतिहास मा सम्वन्धित मन्त्रालयहरुका कर्मचारीले गरेका गल्तीहरुको जिम्मा सम्वन्धित मन्त्रालयहरुका मन्त्रीहरुले लिनुपर्ने हो भने सम्वन्धित मन्त्रीहरुलाइ कम्तीमा पनि दुई वर्ष होइन दुई सय वर्षको जेल कारवास तोकिनुपर्छ।

Devendra paudel (@devendrapa82916) 's Twitter Profile Photo

फोहरी खेलले समाज विसंगतिको चरम उत्कर्समा पुगिसकेको छ !!!

Devendra paudel (@devendrapa82916) 's Twitter Profile Photo

फोहरी खेलले समाज विसंगतिको चरम उत्कर्समा पुगिसकेको छ यसको प्रतिफल बंगलादेसको घटना नेपालमा दोहोरिने सम्भावना !!!

Devendra paudel (@devendrapa82916) 's Twitter Profile Photo

आदर्णीय समस्त देशबासीहरूमा देशको प्रमुख कार्यकारी प्रत्यक्ष निर्बाचितबाट चुनिने ब्यबस्था आउन शक्ती प्रदान गरून भनि दिपावलिको शुभकामना दिन चाहन्छु॥

Devendra paudel (@devendrapa82916) 's Twitter Profile Photo

आदर्णीय समस्त देशबासीहरूमा सुझाव देशको प्रमुख कार्यकारी निर्बाचितबाट चुनिने ब्यबस्था भयो भने मात्र देशको विकास सम्भव छ अन्यथा ४० वर्ष सम्म खिचडी पाकिरहन्छ

Devendra paudel (@devendrapa82916) 's Twitter Profile Photo

कसैसँग बद्ला लिने सोच नराख्नुहोस् खराब फल बोटबाट आफै झर्छ !!

Devendra paudel (@devendrapa82916) 's Twitter Profile Photo

कसैसँग बद्ला लिने सोच नराख्नुहोस् खराब फल बोटबाट आफै झर्छ !!