देवेन्द्र वर्मा । Devendra Brahma (@devendrabrahma) 's Twitter Profile
देवेन्द्र वर्मा । Devendra Brahma

@devendrabrahma

उपसभापति, नेपाली काँग्रेस प्यूठान/उपप्रमुख, प्युठान नगरपालिका/वडा नं ७, टिकुरी । यहाँ लेखिएका, आरटि वा लाईक गरिएका सम्पुर्ण विषय व्यक्तिगत हुन 🙏

ID: 3933411133

linkhttp://www.facebook.com/devendra.brahma calendar_today18-10-2015 07:04:48

33,33K Tweet

4,4K Followers

2,2K Following

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

प्रिय रामहरी दाई ! कुलिङ पिरियड प्रकरणमा यदि तपाईंले नियोजित कैफियत गरेको भए कुरै सक्कियो (जुन मलाई विश्वास छैन), राजीनामा दिनुस् !! यदि होइन भने पनि समितिको सभापतिको रुपमा आफूले हस्ताक्षर गर्दै गरेको डकुमेन्टको कन्टेन्ट बारे अनभिज्ञ रहनु (त्यो पनि यति विवादास्पद केसमा) ले

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

सत्रहजारी जुनियर नजादासम्म नियमित पठनपाठन,योगा,व्यायाम ,प्रणायाम,सन्तुलित भोजन सबै थ्यो। उनि गएपछि पठनपाठन बन्द भो,कोठा सानो भो,अध्यारो भो,एसी छैन! बुढाले सब उठा'र हिन्देछन् कि क्या हो?

सौगात (@saugatwrites) 's Twitter Profile Photo

हुन त सबैले आफुलाई लागेको गर्न पाउनु पर्छ तर यो पुत्लामा राखी लाउने देखे पछि लागेको कुरा "पुत्ला त ल्याइयो, अब AI पनि डाउनलोड गर्ने हो कि? नेतृत्व अपडेट सजिलो हुन्छ"

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

१७००० को पहाडमाथि चढेर प्राप्त बैभवले एउटा ठगको जिम्मा लिंदै प्रपोगाण्डा मसिन 👇

Madhukar Khanal (@madhukarkhanal) 's Twitter Profile Photo

लिने "भी ई पी " सुविधा । प्रचार गर्ने अमानवीय व्यवहार गरियो , तब न ठग । ठगको जती स्याङ्जालीले समेत जान्दैनन्।

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

।ल आयो नया गीत । जय नेपाल । गर्भकासाथ भन्छु कसैलाई केहि टाउको दुखाई छ ? होलान दुई चार नेता खराव उनिहर्को बिरोध गर्न छोडिन्न तर पार्टि र भिजन अनि सिद्दान्त क्लियर छ । चार तारे झन्डा सहित जय नेपाल ।

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

रातारात एसि राख्न देखि झिक्न सक्ने जेलर प्रमुखले यो गर्मिमा भित्रै सुताको छ भनेर बिश्वास गर्ने हामि बेकुफ हौ! फेरि पनि सिस्टम संग मिलेर देश र जनतालाइ ठग्न रवि सफल भएका छ्न!

सौगात (@saugatwrites) 's Twitter Profile Photo

कुलिङ पिरियड विवादमा नैतिक जिम्मेवारी लिँदै राज्य व्यवस्था समितिका सभापति Ramhari Khatiwada को राजीनामा। पदभन्दा प्रश्नलाई माथि राख्ने संस्कार नेपालको राजनीतिक संस्कृतिमा दुर्लभ नै छ। अब भने यस्ता त्रुटि दोहोरिन नदिने व्यवस्थागत सुधारमा जोड दिनुपर्नेछ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏

र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

डा.साप संग मेरो चिनजान प्रत्यक्ष थिएन ।तर म उहाको फ्यान थिए।प्राय सबै भ्याएसम्म हेर्थे पढ्थे उहाको टुईट। मलाई लाग्छ उहापनी मेरो शुभचिन्तक नै हुनुहुन्थ्यो।एकदुईवटा उहाको राम्रो सुझाव पाएकी पनी थिए।मित्र धेरै कमाउनु भएको छ।यहाको जिवन शुखमय होस।आगामी दिनको सफलता को कामना गर्दछु 🙏🙏

Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

मेरो श्रीमान प्रकाशमान सिंहलाई शाही आयोगले ६० सालमा ११ महिना जेलमा राख्दा कसरी राख्यो भन्ने तर्फ कहिल्यै ध्यान दिएनौ ..(बागमतीको गन्ध, लामखुट्टेको टोकाई,कोठाको बनावट)।जुन रूपमा जेलमा राखीयो यो झुठा मुद्दा हो ..यसमा न्यायालयले न्याय दिनुपर्छ भन्नेमा नै केन्दित भयौ । #जेलयातना

देवेन्द्र वर्मा । Devendra Brahma (@devendrabrahma) 's Twitter Profile Photo

सत्य र मनमा लागेको बाेल्ने हजुरको क्षमताको म सधैं प्रसंसक हुँ । आजीवन यस्तै रहनुहाेला 🙏 जहाँ पुगेपनि देशकाे मायाँ र आवश्यकता परेको समयमा साथ दिनु हुने छ ।

Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस  khabarhub.com/2025/15/836843/

Bishodip (@bishodip) 's Twitter Profile Photo

गुगल स्ट्रीट भ्यु मा नक्खु जेलमा श्री कृष्ण खोज्ने पनि होलान है !😂🤣

Bishodip (@bishodip) 's Twitter Profile Photo

सर्वोच्चले जसरी आमसञ्चार र प्रेस स्वतन्त्रताको कुरा महत्वपूर्ण छ त्यसरी नै गलत सूचना प्रवाह गर्ने कार्यलाई निरुत्साहित गर्नु पनि उत्तिकै आवश्यक भएको निष्कर्ष निकालेको छ । annapurnapost.com/story/484416/