Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile
Pari Prakash Deuba(रजवार)

@deubapari

(farmer )मेरो twiter मा जोडिएका साथी हरु मेरोYouTube channel लाई सस्क्राइब गरि सहयोग गरिदिनुहोला धन्यवादyoutube.com/channel/UCVvl-…

ID: 1195247427986395137

calendar_today15-11-2019 07:49:47

42 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

धनगढी मा आज । राजतन्त्र जिन्दाबाद ।हाम्रो राजा हाम्रो देस्😍😍

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

कैँची भैदियको भय कुनै कुरा या बस्तु लाई काट्न कामआउथे 😏 सियो भयको भय अलग भयको लाई जोड्न काम आउथे 🤐। के गर्नु च्यात्तिएको फाटेको टालो जस्तो भयको छु । जो आउँछ पुछेर जान्छ आफू त सफा हुन्छ 😥तर मलाइ फोहोर गरेर जान्छ ☺️😚😐️😑

कुन चइ केरा होला हो । खोस्टो सङै खादा धित न मर्ने 😁खोस्ट निकालेर खादा ग्यास्टिक भयर भुणी फुल्ने😁😁

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

ह्याण्डल देउ प्रमोट गर्छु भनेर टुइट गर्ने टुइटे जति को हात मा केरा थमाइदिन मन लाछ🙄🙄😎😎

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

धेरै पट्क देखेको छु । फुरुफुरु उड्ने पुतली। झलमल्ल बलेको दियो मा जलेर मरेको।

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

जसरी प्रयोग गरिसके पछि कण्डम र , econ को खोस्टा हरु सहि ठाउँमा बिर्सजन गरिन्छ। त्यसरी नै दैनिकी जीवन मा प्रयोग गरियका कागज र प्लाष्टिक लाई उचित ठाँउमा बिर्सजन गरे भने बाताबरण सरसफाइ मा टेवा पुग्ला कि???

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

देस को नाम म्यानमार भयछि । मान्छे न मारेर जनावर मार्छ त अनि ???

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

रातभरि परस्त्री को फरिया भित्र लुटुपुटु गर्नेहामि पुरुषहरु।घर मा देबि जस्ती श्रीमती को मोबाईलमाwrong नम्बर बाट कल आउदा नि कस्को?किन?कहाको?के नाता पर्छ ?उफ हामी श्रीमान हो कि? अपराध अनुसन्धान आयोगको कर्मचारी 🤔

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

बुबा को पसिना पुछ्न आफू रुझ्ने सन्तान हरु मध्य को यक मनुष्य म।

my reflection( son) मेरो अनुपस्थितिमा मेरो बहिनी बाट भाइटीका लागाउदै☺️

जुन दिन उखाने बा ले ५० लाख को स्टेज बनायनि । त्यसै दिन देखि अनाथ बालबालिका ले १० बर्स सम्म निसुल्क पढ्न पाउने भय । पैशा को कमि भन्दा नि नियत को कमि।। हिमानी सरकारको जय होस🙏🙏 ।

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

बालेन दाइ र हर्के दाइ आआफ्नो लौरो जुझाउदै😎 कस्को लौरो भाचिनेहोला?😁

लौ हैआयो अरबि गितमा नेपाली डानस्😁 यक लाइक गर्नुस है#QatarDohalusilciti

Pari Prakash Deuba(रजवार) (@deubapari) 's Twitter Profile Photo

प्रचण्डले काङ्ग्रेस सङ्ग बिश्वासको मत माग्नु र।बर्तमान स्वास्नी को पुर्ब पति सङ्ग पैशा सापटी माग्नु उस्तै उस्तै लाग्छ मलाइत्😎😎