दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile
दिपु खनाल

@deepakkhanal3

अखण्ड नेपालको चाहना !

ID: 546024987

calendar_today05-04-2012 12:42:07

16,16K Tweet

3,3K Followers

4,4K Following

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

नयाँ प्रवेश साथि हरु लाई क्षमताका आधारमा जिम्मेवारी सुम्पदै जानु पर्द्छ !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

जाग्यो मधेस उर्लियो मधेस परिवर्तनको अठोट बोकेर उर्लियो मधेस ! जताततै गगनमय जनताको भरोसा गगन ! अबकी बार गगन सरकार ! अबकी १० साल गगन सरकार !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

ममता शर्मा लाइ पार्टीमा योग्यताले पुगे सम्मको जिम्मेवारी दिनु पर्द्छ !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

अबको १० बर्ष गगन सरकार बनाउन सम्पुर्ण जनताले सहयोग गर्नु पर्छ ! नेपाली काङ्ग्रेस लाई देसै भरी बहुमतले बिजयी गराउ ! रुख पेड चुनाव चिन्नमा भोट दिएर बिजयी बनाउ !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

घर घर बाट उठ गाउँ गाउँ बाट उठ काङ्ग्रेस पार्टी लाई जिताउन रुख चिन्नमा भोट दिएर बहुमतले बिजयी गराउन गगन सरकार बनाउन देसको बिकास गर्न !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

नयाँ मात्रै ठिक पुरानो गलत भन्ने सोच अवसरबादी र आत्मघाती सोच हुन सक्छ !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

अब यो देसमा चित्रबहादुर प्रधानमन्त्री हुनु पर्द्छ !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

काङ्ग्रेसको सभापति गगन नभएको भए पाँचौ पार्टी पनि बन्न गाह्रो हुन सक्थ्यो होला ! यो देस लाई गगनको खाचो छ !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

काङ्ग्रेसले अब तुरुन्त नियमित अधिबेशन सप्पन्न गर्नु पर्छ !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

एक दिन जनताले भन्ने छ्न गगन आउ देस बचाउ ! नेपाल देस लाई गगनको खाचो छ ! नयाँ भन्ने हरु एक्छिन नाच्छ्न अनि जान्छ्न !

दिपु खनाल (@deepakkhanal3) 's Twitter Profile Photo

देस दलदलमा फस्दै जादा नेपाली काङ्ग्रेस अनि गगन चाहिन्छ यो देस नेपाल लाई !