Deekshya (@deekshya175984) 's Twitter Profile
Deekshya

@deekshya175984

2022 paxi Ajha feri twitter maa Naya id Bata ☺️

ID: 1928804053628100608

calendar_today31-05-2025 13:21:58

24 Tweet

8 Followers

45 Following

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

आवश्यकता पर्दा साथ दिन सक्नुपर्छ म छु भन्दैमा कोही आफ्नो हुदैन!

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

जब समय खराव चलीर-हेको छ भने मान्छेहरू हात होईन गल्तीहर समाउँछन ।

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

छोरी मान्छे विकल्प होइन, ऊ नै नियम हो। जहाँ ऊ उभिन्छे, त्यहीँबाट संसारको डिरेक्सन बदलिन्छ। ❣️ #الهلال_الشارقة #uzaksehir #JakeJoshua #uzaksehir #falsissimo #nepal

creation🧜‍♀️🧜‍♀️ (@unassharma) 's Twitter Profile Photo

तिमीले रंङ्ग रंङ्गका मान्छे देख्यौं होला, मैले एउटै मान्छेमा सबै रंङ्ग देखेको छु!!!😊😊😊

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जीवनमा कसम, कदम र कलम धेरै साेच-विचार गरेर उठाउनुपर्छ शब्दहरु मा नै सबै कुरा हुन्छन् तिनले मन जित्न पनि सक्छन् र मन दुखाउन पनि सक्छन् 🍁 शुभ रात्री 🍁

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

न कसैको Good Morning, न कसैको Good Night… उफ्, कस्तो निरस माहोल बनाउन ब्यस्त भईएछ जस्तो भयो।🥹

ऋतु (@dear_luri) 's Twitter Profile Photo

फलानो को चित्त दुख्ला कि, डिस्कानो रिसाउला कि भन्दा भन्दै अरुलाई सजिलो बन्देरै आधा जिन्दगी गएछ ।

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

जीवनमा होस् वा समचारपत्रमा, छापिएको सबै कुरा सत्य हुँदैन र सत्य भएको सबै कुरा छापिएको हुँदैन ...!!!

Deekshya (@deekshya175984) 's Twitter Profile Photo

प्रण बसेको छ तिमीसँग नबोल्दैमा बिर्सन कहाँ सकिन्छ र माया...

Deekshya (@deekshya175984) 's Twitter Profile Photo

आसुको कुनै कदर नभएपछि मैले त्यहाँ पनि हाँसेर देखाए, जहाँ म सबैभन्दा बढी रोएको थिएँ ...

Deekshya (@deekshya175984) 's Twitter Profile Photo

एउटा पत्थर तिमी भेटे, अर्को म बन्दै गैरहेको छु..

Deekshya (@deekshya175984) 's Twitter Profile Photo

यसरी टाढिन बाध्य बनाउँछौ भन्ने थाहा पाएको भए नजिकिने हिम्मत सायद म कहिल्यै पनि गर्ने थिइन...

Deekshya (@deekshya175984) 's Twitter Profile Photo

तिम्रो मन दुखायकोमा हदय देखि नै माफि माग्छु अब मेरो त मन नै छैन कहाँ दुख्छ र .. ...

Deekshya (@deekshya175984) 's Twitter Profile Photo

सबै भन्दा गार्हो समयमा नै आफूलाई एक्लो पाए, .. #GoodMorningEveryone