सन्तोष देवकोटा (@dearsantosh42) 's Twitter Profile
सन्तोष देवकोटा

@dearsantosh42

ID: 800175454007107589

calendar_today20-11-2016 03:14:29

2,2K Tweet

569 Followers

959 Following

Setopati (@setopati) 's Twitter Profile Photo

राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी setopati.com/social/330323

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

अवस्था अनुसार आशा राख्न सिक्नुपर्छ, खुशी त सानो सानो कुरामा पनि पाउन सकिन्छ..!! #शुभबिहानी 🌄🌺😊 #राजा

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ" !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

हाम्रा सभापतिले प्रचण्डलाई भनेका थिए 'कान्तिपुर पल्टाएर हेर्नु, सबैभन्दा धेरै मेरो आलोचना गरेको छ' : महामन्त्री थापा

Karun Thapa (@karun701) 's Twitter Profile Photo

सधै सपनालाई यथार्थ बनाउन सकिदैन, कहिलेकाही यथार्थलाई नै सपना सम्झेर खुसी हुनुपर्दछ ।❤️ #शुभबिहानी 🙏☀️🕉️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सम्बन्ध यस्तो मान्छेसँग गाँस्नु जसले दुःख परेको बेलामा तिम्रो लागि सम्पूर्ण कुराको त्याग गर्न सकोस। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

धेरै बिश्वास गर्नाले तपाइको ज्यान लिन्छ तपाइले देख्नु भएको सबै कुरामा बिश्वास नगर्नुहोस; किनकी नुन पनि चिनी जस्तो देखिन्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सफलता खोज्दा खोज्दै जिन्दगीको यात्रा नै समाप्त हुन लागिसक्यो यहाँ अझै गन्तव्यको टुंगो लागेको छैन ॥😳

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

दु:ख पर्दा लगाइएको गुण, संकट पर्दा छोडिएको साथ, जिवनमा कहिले भुल्न सकिँदैन !! #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जीवनमा गुमाएका कुरालाई लिएर पछुतो नगरौँ, पाउने कुरालाई लिएर चिन्ता नगरौँ, पाइरहेको कुरामा खुशी हौँ र थप कर्म गरौँ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय र परिस्थितिले बलियो बनाएको मलाई, भाग्यले कमजोर साबित गर्दियो । #शुभरात्री 😊♥️😴

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हराउनको लागि टाढा जानु पर्दैन , बस बेवास्ता गरिदिए पुग्छ , आखा अगाडि भएर नि भेटिदैनन कुनै आफ्नोपन ॥ #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ईच्छा, हौसला, संघर्ष र धैर्यता हुनुपर्छ जिन्दगी कुनै बेला पनि फुल्न र फल्न सक्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

शरीर थाके पो आरम गर्नु , मनै थाके पछि के गर्न सकिदो रहेछ र ll😌

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तीन कुरा खानु अत्यन्तै राम्रो : ओख्खर : दिमाग बढाउँछ सख्खर : पेट सफा राख्छ ठक्कर : जिन्दगी सुधार्छ ♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अधुरो यात्राले केवल थकान मात्र दिन्छ, त्यसैले गन्तव्य सम्म पुग्ने कोसिस गर्नु। #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

यदि तिमी सहि बाटो हिड्दै छौं भने, "म सहि छु "भनी सफाई दिई रहन पर्दैन,मात्र सहि बाटो हिड्दै गर सहि गन्तव्य समयले देखाउदै जाने छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मैले गल्ती गरेको देख्ने ती आखाले मैले गरेको अनेक प्रयास कहिले देखेनन ॥ #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जहाँ अँध्यारो पनि आफ्नैजस्तो लाग्छ, त्यसलाई घर भनिन्छ। #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

दियोलाई बलिरहेको बेला मात्र घिउ चाहिन्छ निभेपछि घिउ खन्याउनु बेकार हो त्यसैगरी समयमै व्यक्तिको कदर गर्नुहोस समय बितेपछी पछुताउनु व्यर्थ हो !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️