dear_maya_20 (@dearmaya201) 's Twitter Profile
dear_maya_20

@dearmaya201

Love is life❤️

ID: 1515205990542876673

calendar_today16-04-2022 05:50:53

215 Tweet

195 Followers

109 Following

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

बिस्तारै सत्य थाहा पाइन्छ अनि झुटहरुको माया लाग्दो रहेछ।❤️🩹🥺

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

पीडा बुझ्न मन भित्र आउनु खुशी देख्न त तस्बिर हेरेँ पुगिहाल्छ।❤️🥺

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

पुतली जस्तै हुन्छन खुशीहरु पनि एकछिन बस्न नपाई उडेर जान्छन।😔

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

तिमी बाट सुरु भएको सम्बन्ध हामीमा अन्त्य होस।❤️

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

यदि अर्को जन्म पाएछु भने खोट नभएको अनुहार अनि चोट नभएको मुटु दिनु है भगवान😔💔

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

मेरो हौसला म नै हुँ , म टुटेको दिन मेरो कहानी पनि टुट्ने छ।😌♥️

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

सपना त सबैका हुने गर्छन नी बस् कसैका पूरा हुन्छन त कसैका अधूरा😔💔

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

Problem आउनु “Part time of life” अनि मुस्कुराएर टार्न सक्नु चाहिँ “Art of life” रहेछ....।

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

म भित्र आफ्नै संसार छ त्यहीँ संसारमा म रमाउने गर्छु।❤️

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

त्यो समय छुट्यो निकै पर जहाँ उमेर सानो अनि खुशीहरु निकै ठुला थिए।

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

तिमी त सुन्दरताको दोस्रो नाम हौं तिमी बिना यी आँखाहरुको अस्तित्व छैन।🕊️❤️

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

रङ्गीन तर दाग बिहिन होस् सबैको जीवन❤️ Happy Holi to all❤️🙏

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

एक्लोपनको महसुस गर्दै थिए , आँखाबाट टप्प आँशु झर्दै भन्यो म छु नि तेरो साथमा...!🥺

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

रिसाउ हजार पटक फकाउँछु तर बद्लियौ भने फर्केर पनि हेर्ने छैन।

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

मानिस खराब तब बन्छ जब ऊ असल बनेर धोका पाउँछ।🥺💔

dear_maya_20 (@dearmaya201) 's Twitter Profile Photo

रिस Control गरेर के गर्नु , चित्त त मेरो पनि दुख्छ नी!🥺