Yuvraj Panta 🇳🇵🇦🇺🌏 (@uvpanta) 's Twitter Profile
Yuvraj Panta 🇳🇵🇦🇺🌏

@uvpanta

ID: 231487538

calendar_today28-12-2010 17:21:34

128 Tweet

232 Followers

252 Following

Ben Stephens (@stephens_ben) 's Twitter Profile Photo

Fascinating little life hack, for doing percentages: x% of y = y% of x So, for example, if you needed to work out 4% of 75 in your head, just flip it and and do 75% of 4, which is easier.

PHALANO (@phalano) 's Twitter Profile Photo

गणतन्त्र दिवसको शुभकामना (४ बर्ष पुरानो कार्टुन)

गणतन्त्र दिवसको शुभकामना

(४ बर्ष पुरानो कार्टुन)
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

"एब्सर्डिस्ट ह्युमर"लाई विश्वभर सामान्य रूपमा लिईन्छ। त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । आलोचनात्मक चेत लोकतन्त्रको मूल मर्म हो, यसको संरक्षण गरियोस् ।

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

१३ बर्षका रोशन तामाङले आँखा देख्दैन थिए, तर सन्दुक गोइतले आखामा ज्योती आउने बनाइदिए। आँखा प्रत्यारोपण मार्फत । यो हेरेर नरुने मान्छे मान्छे नै होइन। आँखा दान गरौ। कतै हाम्रो जीवन नाशहुदा पनि कोहि यसैगरी खुसी होस ।😓😓😓😓

Dale de Silva (@daledesilva) 's Twitter Profile Photo

Come play with us at Sensand We're on a hiring spree! 👋🏼🙂 We're building a platform to support AgTech and Agriculture, as well as the Carbon market. We have two new positions... Frontend Engineer and UI/UX Designer #uxdesign #frontenddev #Jobs

Sensand (@sensandhq) 's Twitter Profile Photo

Peter Moulton our CEO, strongly advocates blockchain technology in climate change mitigation efforts. In this recent @invonewz podcast he expressed that it will take a community to drive this transformation & web3 can play a pivotal role 🌏 Find out more: lnkd.in/gxAUmmAA

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

नौ दिन​देखि गोबिन्द​ केसी हाम्रा लागि भोकै छ​न्, हामी भ​ने अप​च​ हुने ग​रि खाएर​ ड​कारि र​हेछौ। पाग​लै हुन्, ढुँगालाई प​गाल्न​ खोजिर​हेछ​न्

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

दिउँसो बागमतीमा हेर्दा फोहोरको थुप्रैथुप्रो झल्किन्छ।रातमा हेर्दा त्यही बागमती टिलिक्क टल्किन्छ,सुन्दर देखिन्छ।।