Tara Khatiwada (@tarakhatiwada10) 's Twitter Profile
Tara Khatiwada

@tarakhatiwada10

ID: 1468952317181394960

calendar_today09-12-2021 14:35:18

28 Tweet

48 Followers

173 Following

Bandana Rana (@bandanarana2014) 's Twitter Profile Photo

चिन्ता मुक्त जिवनको मन्त्र मोह कम सन्तुष्टि बढि 🥰 #सुखीआत्मा😊

Sijal سجل (@pokharelsijal) 's Twitter Profile Photo

कसैको यादलेनै मुस्कुराहट दिन सक्ने सम्बन्ध, तपाईको जिवनमा कति छन ह? Vijay Kumar Panday

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

स्त्री यो एक अक्षरको मेरो परिचय तिमीलाई भारी भारी लाग्यो र मलाई भिराइदियौ उपमा र विशेषण गुथाइदियौ पगरी कोमल सहनशील धीर गुणी र अरू के के के के ...... तोकिदियौ मापदण्ड jhannaya.nayapatrikadaily.com/news-details/1…

Tara Khatiwada (@tarakhatiwada10) 's Twitter Profile Photo

जुन कुराले आफूलाई पिडा दिन्छ त्यसलाई नसम्झनु नै वेस!!

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

जीवन यही हो, एउटै हो घण्टा, दिन, महिना, वर्षहरूबाट बनेको हो। तिनलाई मैले आज राम्रो नराम्रो जे दिन्छु तिनले भोलि त्यही फर्काउने हुन् कैयौं गुना बढाएर। आदर्शको कल्पना भविष्यका लागि हो बाँच्ने त वर्तमानको यथार्थमा हो। व्यवहार त आजको स्थितिमा हो। शुभ होस् - नीलाम्बर आचार्य

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

मानिस नैतिकप्राणी हो। धनसम्पत्ति, पद, उच्च शिक्षा जेजति होस् कमजोर नैतिकताको मानिस कमजोर मानिस हो। नैतिकता सधैं भैरहनुपर्छ नैतिक मानिस बलियो मानिस हो आफ्नो सम्मान गर्न सक्षम मानिस हो। नैतिकता गुमाएको मानिसले मात्र आफ्नो सम्मान गर्न जान्दैन र सक्दैन। शुभ होस् - नीलाम्बर आचार्य

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

श्रीमान् सहसचिवज्यूलाई ससस(सहसचिवको सरुवा)बारे आजको छलफलको निष्कर्ष नसुनी निन्द्रा नै नलागेको अवस्थालाई मध्यनजर गर्दा, थोरबहुत जानकारी दिनै पर्ने आवश्यक देखिएकोले, १० बजे अघि नै हल्का सुसूचित पार्ने निर्णय गरियो है मान्यवर