Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile
Sushil Pyakurel

@sushilpyakurel1

ID: 916448209

calendar_today31-10-2012 08:42:36

2,2K Tweet

4,4K Followers

266 Following

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व र सांस्कृतिक दूतको रूपमा उनी नयाँ युगकी राजनीतिज्ञ हुन् जो परम्परा र आधुनिकताको पुल बनेर सन्तुलित भविष्य निर्माणको दिशामा क्रियाशील छिन् ।’nepalpress.com/2025/04/15/583…

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

बीपी यसबारे लेख्छन्, अब हिन्दुस्तानले त्यस दिनदेखि मलाई खतम गर्ने कोशिश गरेको छ। एक त पहिलेदेखि राम्रो थिएन। त्यस दिनदेखि हिन्दुस्तानले मोहनशमशेरलाई मद्दत गर्न थाल्यो। himalkhabar.com/144340/gyanend…

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

सूर्यबहादुर थापाले पनि उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘तत्कालीन शाही नेपाल वायुसेवा निगममा डीबी राणा कार्यकारी प्रमुख थिए। उनी ज्ञानेन्द्रका भित्री टीमका एक प्रमुख व्यक्ति थिए। तिनले निगममा राम्रोसँग काम गरिरहेका थिएनन्। himalkhabar.com/144340/gyanend…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"देउवा नहल्लिएसम्म ओली सरकारलाई भारत–चीनले हल्लाउन नसक्ने देखिइसकेको छ, प्रचण्डको पतर–पतरले चियाको कपमा तुफान ल्याउने मात्रै हो।" ukaalo.com/opinion/202504…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"११ वैशाखसम्म आइपुग्दा यसपटकको हिउँद (२०८१) लाई राजतन्त्र पुनर्स्थपनाका लागि निर्णायक बनाउने योजना असफल भएको छ।" nepalkhabar.com/politics/23427…

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

राजावादी र उसका मतियारहरू भने अराजकता मच्चाएर आजको लोकतान्त्रिक व्यवस्था ढाल्ने कोशिशमा छन्। एक पटक निरंकुश शासक बनिसकेका ज्ञानेन्द्र शाहलाई अराजकताको आडमा फेरि सिंहासनमा राख्न खोजिरहेछन्, उनीहरू।  himalkhabar.com/144445/gyanend…

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

सूचीमा पूर्व प्रधानन्यायाधीश, पूर्व उपकुलपति तथा मानव अधिकारका क्षेत्रमा परिचित र शान्ति स्थापनाका लागि प्रयत्नशील लगायत व्यक्तित्वहरूको नाम समावेश थियो, तर ती व्यक्तिको नाम किन झिकियो भन्नेबारे सिफारिश समितिको कुनै प्रतिक्रिया आएन। himalkhabar.com/144494/transit…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

I hope that the inability/unwillingness of a visiting OHCHR official from Geneva to meet the full spectrum of individuals with views on the transitional justice process of Nepal is not the result an ā priōrī mindset fed by populism and local UN office diffidence. :-)

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

In conclusion, the CIEDP and TRC are not ideal in terms  of membership and Selection Committee itself was faint-hearted.  myrepublica.nagariknetwork.com/news/reserving…

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

राणशाही गयो हजुर बक्स्योस् गएन। शाहशाही गयो हजुर बक्स्योस् गएन। जनताबाट आएका समेत जनताजस्ता देखिएनन्। शुभ होस् जय नेपाल

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

मौद्रिक नीति अनुपालनमा नआए उँट बन्नेछ, सरकार र राष्ट्र बैंकले बुझून् ! bizmandu.com/content/202507… #bizmandu

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

स्थापित संसदीय मान्यताविपरीत, कार्यकारिणी अधिकारमाथि हस्तक्षेप र राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको प्रतिवेदनले सुझाएअनुसार नै कानुन बन्ने हो भने यसले राष्ट्रिय हित तथा सुरक्षामा गम्भीर, दीर्घकालीन असर पुग्नेछ र जलस्रोत नेपालका लागि अभिशाप सिद्ध हुने छ ।baahrakhari.com/detail/459592

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

For Foreign Secretaries Misri and Rai to consider as they discuss agenda of Modi-Oli meeting: - reciprocity in bilateral relations - removing extraneous actors/entities from bilateral diplomatic contact - Indian restrictions on hydropower exports, phytosanitary requirements,

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

बुझिदिनु होला, मैले एम्बोस्ड नम्बरप्लेट ‘देवनागरी’ मा हुनुपर्छ भनेको छु, ‘नेपाली’ भनेको छैन। र यो ‘राष्ट्रवादी पहिचान’ को कुरा नभई तर्क, टेक्नोलजी, जनसुरक्षा, तथा ट्राफिक नियमनमा आधारित सवाल हो।

Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

झण्डै एक दशकपछि, म नेकपा (एमाले), मोरङ जिल्ला कमिटिको कार्यालय, मदन भण्डारी समृति भवन, विराटनगर पुगेँ । त्यहाँ पुगेर दिवंगत नेताहरू– नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता जननेता मदन भण्डारी तथा नेपालको पहिलो निर्वाचित कम्युनिष्ट

झण्डै एक दशकपछि, म नेकपा (एमाले), मोरङ जिल्ला कमिटिको कार्यालय, मदन भण्डारी समृति भवन, विराटनगर पुगेँ । त्यहाँ पुगेर दिवंगत नेताहरू– नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता जननेता मदन भण्डारी तथा नेपालको पहिलो निर्वाचित कम्युनिष्ट
Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

भारत र चीनको हेपाइको विरोधमा सरकारले ‘नोट’ पठाएको हो कि मिडियाबाजी मात्र गरिरहेको हो? - from Himal Khabar himalkhabar.com/144647/lipulek…