traveller❣️यात्री (@suryebhujel) 's Twitter Profile
traveller❣️यात्री

@suryebhujel

नुन स्वाद अनुसारको
घमण्ड ...हैसियत अनुसारको ।

100%follow back

ID: 712909626887561216

calendar_today24-03-2016 07:51:15

5,5K Tweet

680 Followers

702 Following

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

हार्दिक अनुरोध, आज १२ बजे माइतीघरमा युवहरुको बृहद आन्दोलन र पर्दशन रहेको हुँदा सबैलाई साथ, सहयोग तथा उपस्थितिको लागी विनम्र अनुरोध ।।🙏🙏

हार्दिक अनुरोध,

आज १२ बजे माइतीघरमा युवहरुको बृहद आन्दोलन र पर्दशन रहेको हुँदा सबैलाई साथ, सहयोग तथा उपस्थितिको लागी विनम्र अनुरोध ।।🙏🙏
traveller❣️यात्री (@suryebhujel) 's Twitter Profile Photo

त्यो दिन टाढा छैन नेताकार्यकर्ता को गाडी रोकी भाला हान्ने ,,जस्तै लाग्दै छ । घोर संकट देख्दै छु , तर ईनिहरुलाई गर्नु पर्ने नै तेहि हो ।

traveller❣️यात्री (@suryebhujel) 's Twitter Profile Photo

मन्त्रीको गाडी जलाउनु अराजकता हो । अनि लाखौंलाख नागरिकलाई बेरोजगार को सिकार बनाएर बिदेश जान बाध्य पारिनु त्यो त्यो अराजक होइन ? गाडी संगै मन्त्री पनि जलाउनु पर्ने चै हो ।

traveller❣️यात्री (@suryebhujel) 's Twitter Profile Photo

अब केही समय पछि गोली "गोली सरकारले चलाएको हुदैहोइन त्यो त पुलिस ले चलाएको हो "भन्ने वक्तव्य आउन बाकी छ है।

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

‘यो देशको काट्टो खानेहरू’ ।भनाइ र गराइ व्यवहार साह्रै मनपर्यो 👇️👇️

Samikshya Devkota ( BharDwaZ ) (@swomikxa) 's Twitter Profile Photo

परदेश गएर घर परिवारका सपना पुरा गर्न कोरिया जाने सपना देखिरहेकाे दैलेखका एक नाै जवान कहिल्यै न ब्युझने गरि निधाएर सरकार काे दश लाख बाेकेर हेलिकप्टर चढेर बाकसमा आज घर फर्किएछन् ।

@jibram bhandari (@jibrambhandari) 's Twitter Profile Photo

आफ्नो अवस्था र व्यवस्था बचाउन विशेष प्रवन्ध भएछ । सूर्यबहादुर थापाबाट थालनी ३ करोड ,दोस्रोपटक डा बाबुराम भट्टराईबाट ५ करोड ,तेस्रोपटक पुष्पकमल दाहाल - शेरबहादुर देउवाबाट २० करोड । प्रमुख प्रतिपक्ष पनि मौन ,विरोध गरे गणतन्त्र खतरामा जाने डर,सबैले भनौं लालसलाम ,जय नेपाल ।

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

हरेक नेपालीको मन रुवाउने महाकालीको स्याटेलाइट तस्बिर : महाकाली साझा हो, पानी आधा–आधा हो, तर सम्पूर्ण नदी सुकाएर भारतले नहरबाट पानी लगेको छ (बायाँतर्फ), नेपालले साँघुरो नहरबाट भारतले चुहाइदिएको पानी मात्र पाइरहेको छ (दायाँतर्फ) Nayapatrika

हरेक नेपालीको मन रुवाउने महाकालीको स्याटेलाइट तस्बिर : महाकाली साझा हो, पानी आधा–आधा हो, तर सम्पूर्ण नदी सुकाएर भारतले नहरबाट पानी लगेको छ (बायाँतर्फ), नेपालले साँघुरो नहरबाट भारतले चुहाइदिएको पानी मात्र पाइरहेको छ (दायाँतर्फ) 
Nayapatrika
✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

महाकाली सन्धि गर्नेहरूलाई बोरामा हालेर महाकालीमा बगाउन पाए मन कति खुशी हुन्थ्यो?

महाकाली सन्धि गर्नेहरूलाई बोरामा हालेर महाकालीमा बगाउन पाए मन कति खुशी हुन्थ्यो?
traveller❣️यात्री (@suryebhujel) 's Twitter Profile Photo

बडा महाराज पृथ्वीनारायण शाहको जन्मोत्सव को सबैमा शुभकामना ।जय गोरखा

बडा महाराज पृथ्वीनारायण शाहको जन्मोत्सव को सबैमा शुभकामना ।जय गोरखा
Rajesh Ahiraj (@rajesh_ahiraj) 's Twitter Profile Photo

समाबेशी सिद्धान्तको प्रयोग नै पृथ्वीनारायण शाहले उहिले नेपाल एकीकरण मै गरि सके। मधेशी , मुस्लिम , जनजाति , महिला, दलित, खस .. सबै मिलेर हो नेपाल एकीकरण सम्भव भएको। सबै समुदाय र वर्गको लगानी छ, गर्व गरौ।🌹🙏

MUNA🇳🇵 (@munathapa) 's Twitter Profile Photo

म!😍 मेरो साँस्कृतिक पोशाक सँग!! मांघे संक्रान्ति कार्यक्रम! Texas #LifeIsBeautiful

अधिकारी (@dp_adhikari) 's Twitter Profile Photo

यि दुई इमानदार प्रहरी अफिसर, जसलाई नेपालिलाई भुटानी शरणार्थी बनाएर फिरंगिहरुलाई बेच्ने दलाल गिरोहहरुको बारेमा छानबिन गर्ने जिम्मा दिए,अन्त नहुदै यिनिहरुलाई नै हुत्याईयो ! अनि हामी चै यो दुशासनतन्त्रमा सुशासनको गितमा ताली बजाउदै कुदिरहेका छौ ! धन्य छ, हामी जस्तो "जिउदा लाशहरुलाई"!

यि दुई इमानदार प्रहरी अफिसर, जसलाई नेपालिलाई भुटानी शरणार्थी बनाएर फिरंगिहरुलाई बेच्ने दलाल गिरोहहरुको बारेमा छानबिन गर्ने जिम्मा दिए,अन्त नहुदै यिनिहरुलाई नै हुत्याईयो ! अनि हामी चै यो दुशासनतन्त्रमा सुशासनको गितमा ताली बजाउदै कुदिरहेका छौ ! धन्य छ, हामी जस्तो "जिउदा लाशहरुलाई"!
som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

सनातन हिन्दू धर्म संस्कृतिलाई गाली गर्ने दलालहरुले चिनौं है। यिनीहरूको कालो कर्तुत छर्लङ्गै छ। गणतन्त्रका कानून र पुलिसले यिनीहरूलाई छुँदैन। थुक्क फटाहा खगेन्द्र संग्रौला आहुति सार्की राजेन्द्र महर्जन। 😡😡😡

सनातन हिन्दू धर्म संस्कृतिलाई गाली गर्ने दलालहरुले चिनौं है।
यिनीहरूको कालो कर्तुत छर्लङ्गै छ।
गणतन्त्रका कानून र पुलिसले यिनीहरूलाई छुँदैन।
थुक्क फटाहा
 खगेन्द्र संग्रौला
आहुति सार्की 
राजेन्द्र महर्जन।
😡😡😡
प्रताप विकाश (@pratapbikash7) 's Twitter Profile Photo

साईबर अपराध र गणतन्त्र खतरामा पार्यो नभन्नु।तर म प्रचण्डको गणतन्त्र र नक्कली भुटानी र गिरिबन्धुको सरकारलाई यत्ति भन्छु-“देशको कूल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर साहेद यत्ति पनि अब नबचेको होला।जिल्ला ७७। वडा कार्यलय ६,७४३।गाउंपालिका ४६०।नगरपालिका २९३।निर्वाचन क्षेत्र २७५।सांसद👇

न B न (@nabin62158820) 's Twitter Profile Photo

श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव द्वारा आज श्री स्वस्थानी व्रतकथा प्रारम्भ पूर्णिमाकाे दिन विराटनगरको प्रसिद्ध श्री कालिकास्थान मन्दिरमा सवारी हाेइबक्सि पूजा प्रार्थना गरिबक्सेकाे छ।