सुजन (@surunpl) 's Twitter Profile
सुजन

@surunpl

ID: 2428547518

calendar_today22-03-2014 08:55:55

15,15K Tweet

5,5K Followers

5,5K Following

सुजन (@surunpl) 's Twitter Profile Photo

जीवनको "आरम्भ" आफू रोएर हुन्छ र जीवनको "अन्त्य" अरु रोएर हुन्छ , यो आरम्भ र अन्त्यको बिच भरपुर हाँस्यले भरीदिनुस ,बस यहि जिन्दगी हो ।।

सुजन (@surunpl) 's Twitter Profile Photo

कोशी प्रदेशमा मध्यवधी हुने संभावना कत्तिको छ ? हुने भए बहुमत कसले हासिल गर्ला ? के रास्वपा प्रदेश झर्ला त ? झर्यो भने त अरु बिलाउला फेरी ? ?

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

-गृहमन्त्रीले संसद्‌लाई भड्काउन खोज्नुभयो -सबै काण्डका फायल खोल्न चुनौती -गृहमन्त्रीले लगाएका आरोपमाथि कांग्रेसको आपत्ति

सुजन (@surunpl) 's Twitter Profile Photo

एक पछि अर्को चिप्लिदैछन!जाबो मालिक को कृत्य नागरिकता मा पर्दा यति रोइलो छ! गजब संग Tax Audit परे यिनको हालत के हुन्थ्यो होला??

सुजन (@surunpl) 's Twitter Profile Photo

नेपाली हरुको आधा जिन्दगी त लाइन बसेर नै जादो रहेछ! नगरपालिका जाउ लाइन बस! जि प्र का गयो लाइन बस्यो, प्रदेश गयो लाइन बस्यो! लाइसेन्स बनाउन, नविकरण गर्न, पासपोर्ट बनाउन! लिन जता पनि लाइन हुदाखादाका जनतालाई रास्ट्रीय परिचय पत्र भनेर फेरि लाइन बसाका छन् डाम्नाहरुले!

सुजन (@surunpl) 's Twitter Profile Photo

खाइ न पाई छाला टोपी लाई! निन्द्रा हराम मात्र भो!