Sharoj (@sharoj_) 's Twitter Profile
Sharoj

@sharoj_

People will come and go as per situation they love, test, leave and bless us but no mention that everything happens for a reason & lost time is not come again.

ID: 2954864953

calendar_today01-01-2015 13:10:31

598 Tweet

2,2K Followers

2,2K Following

WANG XU (@wangxuintokyo) 's Twitter Profile Photo

国連特別報告者のフィリップ・アルストン氏@Alston_UNSR は、米国の貧困層はCOVID-19で最も打撃を受けているとの見解を明らかにした。「低所得者の人々は慢性的な無関心と差別を受け、コロナウイルスによるもっと高いリスクに直面している。混乱し、企業主導だった連邦政府は対応に失敗した」という。

国連特別報告者のフィリップ・アルストン氏@Alston_UNSR は、米国の貧困層はCOVID-19で最も打撃を受けているとの見解を明らかにした。「低所得者の人々は慢性的な無関心と差別を受け、コロナウイルスによるもっと高いリスクに直面している。混乱し、企業主導だった連邦政府は対応に失敗した」という。
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुर सम्पादकीय- हामीले चाहेको लोकतन्त्र बिलकुलै यस्तो होइन-जहाँ दल र नेताहरूले मात्रै जितिरहून् र नागरिकले सधैं हारून् । लोकको जित नभएको शासन व्यवस्था लोकतन्त्र हुँदैन । यस्तो अवस्थामा आजको दिनमा सबै दल र नेताहरूले आफू सच्चिने प्रण गर्नैपर्छ । ekantipur.com/opinion/2020/0…

Shekhar Golchha (@golchha_shekhar) 's Twitter Profile Photo

Rape in quarantine by volunteers!!!!! Absolutely shocking, opens up a million debate on the state of our quarantine centres. रक्षक नै भक्षक

सात्विक (@narayan47847459) 's Twitter Profile Photo

विश्वविद्यालयको डिग्री त होला तपाईं सँग ,, तर घरमा राखिएको रामायण महाभारत पढ्नुहुन्न भने तपाईं मुर्ख हो ...🙏

निरज पौड्याल (@niraz___) 's Twitter Profile Photo

पीडा सुनाउनु हो भने मनभरी कति छन कति। के गर्ने सुन्ने मान्छे नभएसी। पिडा गोदाम मा थपिन्छ मात्र बेच्न नमिल्ने।

Sharoj (@sharoj_) 's Twitter Profile Photo

“उज्यालो नेपाल बाट अध्यारो नेपालमा फर्कन कसैको हिम्मत छैन। निश्चिन्त रहनुस “ -kulman Ghising # All the best for added golden and bright service tenure for NEA. #Hatsupforthebrighternepalcontribution.

“उज्यालो नेपाल बाट अध्यारो नेपालमा फर्कन कसैको हिम्मत छैन।
निश्चिन्त रहनुस “
-kulman Ghising # All the best for added golden and bright service tenure for NEA.
#Hatsupforthebrighternepalcontribution.
तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

सम्धीलाई सात पटकसम्म नियुक्ति, अनि सम्धिनिलाई बेवास्ता, महिला हिंसा बन्द गरौं ‌।

Sharoj (@sharoj_) 's Twitter Profile Photo

विपतमा बालअधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता" #५६ औँ राष्ट्रिय बालदिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना !

निरज पौड्याल (@niraz___) 's Twitter Profile Photo

उन्को र मेरो डेटिङ्ग त्यो रेलको लिक मा घण्टौ हुन्थ्यो। लिक को एक किनार उ अनि अर्को किनार म हात समाउदै समानान्तर , पर पर प्रेमिल अनन्त सम्म पुग्थेउ। अचानक रेल सेवा शुरु भयो अनि हाम्रो प्रेमको रोमाञ्चकताको अन्त्य । 🙏

Hemraj Thapa (@hmthapa24) 's Twitter Profile Photo

को को Online हुनुहुन्छ? RT गरेर हजुरको Handle दिनुहोस्, भोली बिहाना 6 बजे ब्यापक Promote गरिदिन्छु!!🦋😊

Janak Budhathoki (@janakbc72) 's Twitter Profile Photo

अहिले करिब ५% मान्छेको हातमा विश्वको ९५% मान्छेको भन्दा बढी सम्पत्ति छ यदि त्यो सबै सम्पत्ति समान रुपले वितरण गर्ने हो भने कोहि पनि भोकै नाङ्गै रहदैनन, के यहि हो विश्वको समानता? यो सब कथित शक्तिशालीहरुले षड्यन्त्र गरेर विश्वलाइ आफ्नो हातमा लिएका छन! #शुभ_प्रभात #शुभदिनको_कामना

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

परमेश्वरले सूनमा सुगन्ध, उखुमा फल, श्रीखण्डमा फूल र विद्वानलाई धनमा ठगेर सृष्टिका ४ कमजोरी देखाए भन्ने गर्छन् जो सत्यको नजीक लाग्छ !

Rajeev Bikram Shah (@rajeev_bikram) 's Twitter Profile Photo

आज आएर संक्रमितको शव परिवार आफैले व्यवस्थापन गर्न मिल्छ, गर भन्ने सरकारले ५ महिनादेखि के को नाटक गरिराको थियो ? परिवारलाई शवसम्म हेर्न नदिएर यतिका समय के को खेती चलाइराको थियो ? HelloSarkar जनतालाई जवाफ चाहियो ।😡😡

Ben N Cooper (@bencooper_32) 's Twitter Profile Photo

No spectators allowed in the ground but that didn’t stop the Nepalese fans! Pure dedication and a pleasure to see how important cricket and their team is to them! CAN