Seema Tamang (@seematamang15) 's Twitter Profile
Seema Tamang

@seematamang15

Kantipur daily

ID: 1036871157222264832

linkhttps://ekantipur.com/author/author-22628 calendar_today04-09-2018 06:58:42

585 Tweet

347 Followers

283 Following

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

अब इजाजतपत्र लिएर मात्र घरजग्गा कारोबार Seema Tamang ekantipur.com/business/2025/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

भूपीको प्रेमपत्र कान्तिलाई जहाँ म बाँचें र अझै बाँच्दै छु जुकाझैं चुसेर रगत तिम्रो श्रमको म अब अरू बाँच्न चाहन्न सिकार भएर अति प्रेमको भ्रमको मेरी प्रियतमे ! ekantipur.com/koseli/2025/08…

Janakraj Sapkota (@janakrasa) 's Twitter Profile Photo

सुनको भाउले आकाशै छुन थालेको छ । यही बेला शिक्षा मन्त्रालयले गत साता निर्देशिका संशोधन गरेर १ ग्राम सुनको लेपन लगाएको पदकमा सुनको मात्रा घटाएर शून्य दशमलव १ ग्राम सुनको मात्रै लेपन लगाउने व्यवस्था गर्‍यो । Kantipur sudeep kaini ekantipur.com/news/2025/08/3…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

ईकान्तिपुरको सर्भरमा समस्या देखिएकाले केहीबेरका लागि समाचार प्रवाह अवरुद्ध भएको छ । हामीले ईकान्तिपुरको आधिकारिक फेसबुक पेज र ट्वीटरबाट सूचना, विचार र विश्लेषण अपडेट गराइरहनेछौं ।

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

आँधीबेहरी होस् वा सन्नाटा, पत्रकारिता निरन्तर रहन्छ । पत्रकारिता किनाराको साक्षी होइन, इतिहासको भेलको यात्री हो । भेलसँगै यात्रा जारी रहन्छ ।

आँधीबेहरी होस् वा सन्नाटा,
पत्रकारिता निरन्तर रहन्छ ।
पत्रकारिता किनाराको साक्षी होइन, इतिहासको भेलको यात्री हो ।
भेलसँगै यात्रा जारी रहन्छ ।
KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

देशमा बेरोजगारीले पिल्सिएर रुसी सेनामा भर्ती भएका युवाले ज्यानको बाजी लगाएर कमाएको पैसाबाट किनेको जुत्ता अहिले नेपालको जेन–जी आन्दोलनको ‘आइकन’ बनेको छ आखिर यो जुत्ता थियो कसको ? कसको रक्ताम्य खुट्टाबाट छुटेको थियो यो जुत्ता ? ekantipur.com/news/2025/09/2…

देशमा बेरोजगारीले पिल्सिएर रुसी सेनामा भर्ती भएका युवाले ज्यानको बाजी लगाएर कमाएको पैसाबाट किनेको जुत्ता अहिले नेपालको जेन–जी आन्दोलनको ‘आइकन’ बनेको छ

आखिर यो जुत्ता थियो कसको ? कसको रक्ताम्य खुट्टाबाट छुटेको थियो यो जुत्ता ? ekantipur.com/news/2025/09/2…
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कलंकीका प्रमुख मालपोत अधिकृत भन्छन्– ‘अनलाइन रेकर्ड सुरक्षित छ, आत्तिनुपर्दैन’ ekantipur.com/news/2025/10/1…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

जेन–जीलाई उम्मेदवार बन्न संवैधानिक छेकबार १८–२४ उमेर समूहका ४० लाख युवा उम्मेदवार हुन नपाउने संवैधानिक निकाय र सर्वोच्च अदालतको न्यायाधीशमा युवाको प्रवेशमा संविधानद्वारा पूर्ण प्रतिबन्ध👇 ekantipur.com/news/2025/10/1… युवालाई सहभागी गराउन दलमा दबाब👇 ekantipur.com/politics/2025/…

जेन–जीलाई उम्मेदवार बन्न संवैधानिक छेकबार

१८–२४ उमेर समूहका ४० लाख युवा उम्मेदवार हुन नपाउने

संवैधानिक निकाय र सर्वोच्च अदालतको न्यायाधीशमा युवाको प्रवेशमा संविधानद्वारा पूर्ण प्रतिबन्ध👇

ekantipur.com/news/2025/10/1…

युवालाई सहभागी गराउन दलमा दबाब👇

ekantipur.com/politics/2025/…
KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

प्रदर्शनकारीले २४ भदौमा १० जिल्ला अदालत र ७ उच्च अदालतलाई निसाना बनाएका थिए अदालतमा ९ लाख ३३ हजार मुद्दाका मिसिल जले जलेका मिसिल कसरी बिउँत्याइन्छ ? Durga Dulal को रिपोर्ट👇 ekantipur.com/news/2025/10/1…

प्रदर्शनकारीले २४ भदौमा १० जिल्ला अदालत र ७ उच्च अदालतलाई निसाना बनाएका थिए

अदालतमा ९ लाख ३३ हजार मुद्दाका मिसिल जले

जलेका मिसिल कसरी बिउँत्याइन्छ ? Durga Dulal को रिपोर्ट👇

ekantipur.com/news/2025/10/1…
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

किन लगातार घटिरहेछ घरजग्गा कारोबार ? Seema Tamang ekantipur.com/business/2025/…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

नयाँ हुन् कि पुराना, स्वतन्त्र हुन् कि राजनीतिक दल- प्रश्न र खबरदारी निरन्तर👇 मोरिससमा ‘सेल कम्पनी’ खोलेर लगानी ल्याएको डोल्मालाई करोडौं कर छुट दिने विवादास्पद निर्णय👇 ekantipur.com/news/2025/11/0…

नयाँ हुन् कि पुराना, स्वतन्त्र हुन् कि राजनीतिक दल- प्रश्न र खबरदारी निरन्तर👇

मोरिससमा ‘सेल कम्पनी’ खोलेर लगानी ल्याएको डोल्मालाई करोडौं कर छुट दिने विवादास्पद निर्णय👇
ekantipur.com/news/2025/11/0…
Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

कान्तिपुर एक्सप्लेनर: दुई साझेदारबीचको विश्वास, धोका र प्रतिशोधको सिकार प्रभु समूह The tragedy of trust, betrayal, and revenge between two partners. GAURAV POKHAREL and YAGYA BANJADE explain in 3770 words ट्राभल एजेन्सीबाट उदाएका, रेमिट्यान्सको कारोबारमा साझेदार बनेका देवीप्रकाश

कान्तिपुर एक्सप्लेनर:
दुई साझेदारबीचको विश्वास, धोका र प्रतिशोधको सिकार प्रभु समूह
The tragedy of trust, betrayal, and revenge between two partners.
GAURAV POKHAREL  and YAGYA BANJADE  explain in 3770 words
ट्राभल एजेन्सीबाट उदाएका, रेमिट्यान्सको कारोबारमा साझेदार बनेका देवीप्रकाश
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘जेन–जी आन्दोलन भयो । यसले ठूलो जनधनको क्षति पुर्‍याएको छ । तर, शासकीय सक्षमता र सुशासनमा रहेका कमीकमजोरी सुधार गर्ने राम्रो अवसर दिएको छ ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठसँग YAGYA BANJADESeema Tamang को कुराकानी : ekantipur.com/Interview/2025…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्नेलाई पाँच लाख रुपैयाँ शुल्क, एक पटकमा पाँच करोड रुपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्नेलाई १० लाख रुपैयाँ शुल्क Seema Tamang ekantipur.com/business/2025/…

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

आज चियाको कोसेली Kantipur #KOSELI चियाले न्यानो बनाइरहेको सभ्यता Deepak Sapkota ekantipur.com/koseli/2025/12…

आज चियाको कोसेली
Kantipur #KOSELI

चियाले न्यानो बनाइरहेको सभ्यता
Deepak Sapkota
ekantipur.com/koseli/2025/12…
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

रेमिट्यान्स र मुद्रा सञ्चिति बढेको बढ्यै Seema Tamang ekantipur.com/business/2026/…

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ #Kantipur Kantipur •१६५ क्षेत्रमा कुल उम्मेदवार: ३४८४ •महिला: ३९५ (११.३४%) •पुरुष: ३०८८ (८८.६३%) •अन्य: १ (०.०२%) दलबाट •कुल ६८ दलबाट: २२९७ •महिला २३५ (१०.२३%) •पुरुष २०६४ (८९.८६%) •अन्य १ (०.०४%) •स्वतन्त्र: ११८७ •महिला १६०

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२
#Kantipur Kantipur
•१६५ क्षेत्रमा कुल उम्मेदवार: ३४८४

•महिला: ३९५ (११.३४%)
•पुरुष: ३०८८ (८८.६३%)
•अन्य: १ (०.०२%)

दलबाट
•कुल ६८ दलबाट: २२९७
•महिला २३५ (१०.२३%)
•पुरुष २०६४ (८९.८६%)
•अन्य १ (०.०४%)

•स्वतन्त्र: ११८७
•महिला १६०