Bibeks (@sapkbibek) 's Twitter Profile
Bibeks

@sapkbibek

ID: 3186019974

calendar_today05-05-2015 10:19:22

529 Tweet

23 Followers

84 Following

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

अर्थ-अभिलेख राजा महेन्द्रको अर्थ-सामाजिक सुधार योजना टक्सार म्यागजिन । माघ • २०८० बाट Taksar कुनै पनि देशको सर्वाङ्गीण विकास गर्दा आवश्यक विषयहरू - जस्तो साधन, तिनको उचित उपयोग, त्यसबाट देशको आर्थिक स्थितिमा पर्न जाने प्रभाव, इत्यादि सबै कुराको राम्ररी विचार गरेर मात्र

अर्थ-अभिलेख
 राजा महेन्द्रको अर्थ-सामाजिक सुधार योजना 
टक्सार म्यागजिन । 
माघ • २०८० बाट <a href="/taksarnews/">Taksar</a> 
कुनै पनि देशको सर्वाङ्गीण विकास गर्दा आवश्यक विषयहरू - जस्तो साधन, तिनको उचित उपयोग, त्यसबाट देशको आर्थिक स्थितिमा पर्न जाने प्रभाव, इत्यादि सबै कुराको राम्ररी विचार गरेर मात्र
साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

uttam B यदि यो साच्चिकै हो भने,डलर मणि ईज फिनिस दाई साझा देखि त्यसको घोटाला १२०० करोडको छ

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

जब महेन्द्र १९ सालमा पूर्वपश्चिम राजमार्ग शीलान्यास पछि सहयोगको अनुरोध लिएर भारत गए प्रधानमन्त्री इन्दिराले महेन्द्रराजमार्गको दक्षिणी सिमाना भारत भएको हुदाँ भारतको स्वीकृती नै नलिई राजमार्ग शिलान्यास किन गरेको भनेर बिरोध गरिन। महेन्द्र भने, "सिमानाकै कुरा गर्ने हो भने , खुकुरी

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

कथा महेन्द्र राजमार्गको 'एक पैसा' अभियान र जनसहभागिता: ​राजमार्ग निर्माणका लागि बजेटको ठूलो अभाव थियो। तत्कालिन राजा महेन्द्रले "जनताको सडक जनताकै पसिनाले" भन्ने भावना जगाउन 'एक पैसा' चन्दा अभियान सुरु गरेका थिए। मानिसहरूले आफ्नो गच्छे अनुसार पैसा र श्रमदान गरेर यो सडक बनाउन

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

महेन्द्र राजमार्ग को कथा-१ "नेपालबाट नेपालै जाने" सपना: ​राजमार्ग बन्नुअघि एक जिल्लाबाट अर्को जिल्ला (विशेषगरी पूर्वबाट पश्चिम) जान भारतीय भूभागको रेल वा सडक प्रयोग गर्नुपर्थ्यो। यो कुराले नेपालीको स्वाभिमानमा चोट पुर्‍याउँथ्यो। भनिन्छ, राजा महेन्द्रलाई यो कुराले निकै पिरोल्थ्यो।

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

Balen Shah तपाईले राम्रो काम गर्दै हुनुहुन्छ। जनता खुशी छन्। झोले दुखि छन्। बिचौलिया भागाभाग छ। गुंडाहरू तह नलगाई काम छैन। ८-१० वटा ईंकाउंटर जरूरी छ । गुंडाहरूको संपति पनि अनुसंधान भित्र ल्याउन पर्यो। विशेषत, धादिंग र काभ्रेली गुंडाले जनतालाई सार्हे दु:ख दिएको छ र संपति लुटेर खाएका छ। दुई

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

यो सत्य हो। भारतमा समेत One time Tax मा गाडी registration हुन्छ र ६० बर्ष नाघेका बरिष्ठ नागरिकलाई पनि ५ बर्ष सम्म लाइसेन्स रिन्यू गर्छन । अनि युवाहरूलाई नया लाइसेन्स २० बर्षे अवधिको लाइसेन्स दिइन्छ।

Ritwiz (@jhilkedaii) 's Twitter Profile Photo

५ वर्षको हुँदा जन्मदिने आमा बित्नुभयो,वर्षदिनमा अर्की आमा आउनुभयो,अलि-अलि याद छ।भाग्यले आमा कोमल पर्नुभयो।कहिल्यै अभाव महसुस भएन। अहिले रोगले आमालाई समातिसकेको छ,उहाँ कमजोर हुनुहुन्छ।फोन सधैं हुन्छ।सधैं "तँ नआई मर्छु कि क्या हो" भन्नुहुन्छ।आउँछु-आउँछु भन्दा भन्दै ५वर्ष बितिसकेछ😢

Elite Akash (en elite class) (@akashelite1) 's Twitter Profile Photo

‘लुसिफर’ भनेर हल्ला गरेको बालेन शाह PM पनि भयो, Time को most influential politician को लिस्टमा पनि आयो । ‘कांग्रेसले अवशर दिएको’ वाग्ले दाई कांग्रेस छोडेर finance minister भए । तर तिम्रो गगन दाई लाई कान्तिपुरले पनि वास्ता गर्न छोड्यो । I feel sorry for our Congressi brothers 😜

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

महेन्द्र राजमार्ग कथा-३ विदेशी राष्ट्रहरूको 'अघोषित प्रतिस्पर्धा' ​यो सडक कुनै एक देशले मात्र बनाएको होइन। विभिन्न खण्डहरू फरक-फरक देशको सहयोगमा बनेका हुन्: ​पूर्वी खण्ड: भारतको सहयोगमा ​मध्य खण्ड: सोभियत संघ (रुस) को सहयोगमा ​पश्चिम खण्ड: बेलायत र अमेरिकाको सहयोगमा सडक निर्माणका