@rtbhl263522
ID: 1798457417291681792
calendar_today05-06-2024 20:51:00
514 Tweet
7 Followers
38 Following
7 months ago
'जेन-जी'काे अगुवाईमा हुन गईरेको कार्यक्रममा हामि सबैले साथ दिन जरुरी छ। निरकुङ्स सरकार बिरुद्दको आबाजलाई बुलन्द पार्न Sep 8 मा माईतिघर जाउँ है सबैजना।
३ पुस्ता सकेर अब ४ पुस्तालाई सिध्याउन कस्सिएका बाज्याहरुलाई ठाँउमा ल्याउन भोलि पनाती-पनातिनीहरु ( Gen Z) पुस्ताको आन्दोलनमा मेरो डडेल्धुराको एकदम दुर्गम ठाँउबाट ऐक्यबद्धता जनाउन चाहन्छु।