Rajendra Gautam (@rajendrauml) 's Twitter Profile
Rajendra Gautam

@rajendrauml

स्थायी कमिटी सदस्य एवम् प्रमुख-प्रचार तथा प्रकाशन विभाग,नेकपा (एमाले)

ID: 1404342944446881793

calendar_today14-06-2021 07:41:28

26 Tweet

131 Followers

39 Following

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

गठवन्धन सरकारकाे सुशासनकाे नयाँ उपहार, लुम्बिनी विकास काेषकाे उपाध्यक्षमा ल्हारक्याल लामाकाे नियुक्ति ,विश्वप्रकाशहरुकाे रुवावासी, प्रचण्डकाे केन्द्रीय समितिकाे निर्णयमा धाेती लाग्याे। लेखनाथहरु किम कर्तव्य विमुख, देउवाको मुखमा विर्काे लाग्यो ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

विधुतीय चुराेट (भेप)मा लुकाएर ल्याईएकाे नाै किलो सुन तस्करीमा पुर्वसभामुख तथा नेकपा (माआेवादी)उपाध्यक्ष कृष्णबहादुर महरा र छाेरा राहुल महरा समलग्न रहेकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे (सिआईबी) र जिल्ला सरकारी वकिल कार्यलयले किटानी गरेका छन्। खाेई सरकार ?

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

सुनकाण्डकाे गहिराइमा गएर छानबिनका लागि स्वतन्त्र ,निष्पक्ष ,उच्चस्तरीय न्यायिक छानवीन नभए सम्म संसदकाे गतिरोध नहट्ने भाे, सरकार साच्चिकै गतिरोध अन्त्य गर्न चाहान्छ ?

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

मिति २०८०/०५/०४ गते काेशी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासकाे मतलिने क्रममा,सभामुखको जिम्मेवारी लिएकाे व्यक्तिले सता गठवन्धनकाे संरक्षणमा भएकाे संविधान विराेधी, सम्मानित सर्वोच्च अदालतले साउन ११ गते गरेकाे फैसलाका विपक्षमा गरिएको नाङ्गो नाचले संविधानकाे ध्वजी उडाएको छ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

नेकपा (एमाले ) काे प्रदेश अधिवेशनलाई लिएर नयाँ भाष्य निमार्ण गर्न तम्सेका गाेयवल्सहरु अध्यक्षप्रति लक्षित भएर वरवराइ रहेछन् । प्रदेशमा प्रतिष्पर्दा हुदा पनि , नहुदा पनि तिनकाे निद हराम भएकाे छ। वरु एकपल्ट विना पुर्वाग्रह भन ,एमाले ले संविधान र संघीयताकाे कार्यनयन गर्याे।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

राष्ट्रियसभा चुनाव हारेकाहरुको सभा हुँदैछ - Rajendra Gautam Interview Sa... youtu.be/rwk1J24h8Es?si… via YouTube India

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षकाे गिरफ्तारी भित्रकाे तथ्य नागरिकतालाई वनाएर गरिएको छ।धनुषा जिल्ला अदालतवाट पक्राउ पुर्जी जारी गरी न्याय निरुपणकाे प्रक्रिया शुरु भएकाे देखिन्छ । तर गिरफ्तारी जुन तरिका , र प्रक्रियावाट भयाे। यसले गलत मानक स्थापित गरेकाे छ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

हामी शासक हाेईन,जनताका सेवक वन्न सक्नुपर्छ ।सुशासनका नमुना वन्नुपर्छ।हामी सदाचारमा नमुना वन्नुपर्छ ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

विजय दशमी -२०८१ काे पावन अवसरमा सम्पुर्ण देशवासी दिदिबहिनी ,दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना सहित सवैकाे उन्नति ,प्रगति र सम्मृद्विकाे कामना गर्दछु ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

कानुनविद् , कुशल सभामुख र वरिष्ठ राजनीतिज्ञ दमननाथ ढुङगानाकाे निधनले राष्ट्रले एकजना निधि गुमाएको छ। स्व. दमननाथप्रति भावपुर्ण श्रद्धाञ्जली ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

नेपाली राजनीतिका शिखर व्यक्तित्व एवम् नविन विचारक जननेता मदन भण्डारीवाट हामी सिक्नु पर्ने कुरा---- १.गहिरो चेत, निष्कलंक व्यक्तित्व , दुरदर्शिता । २. जनमैत्री, साधारण जीवनशैली ,उच्च विचार। ३. विश्लेषणात्मक क्षमता, अग्रगामी राष्ट्रिय साेच ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

नेपालकाे स्वास्थ्य अवस्था ; नेपालीको ओैसत आयु ५५ वाट ७२ वर्ष पुगेकाे छ।वाल मृत्युु दर प्रति हजार जीवित जन्ममा १३९ वाट घटेर २७ मा झरेकाे छ।मातृ मृत्युु दर प्रति लाखमा ८५० वाट घटेर १५१ मा आएकाे छ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

लिङ्गदेनका हावादारीकुरा; राप्रपा अध्यक्ष लिङदेनले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाग्नका लागि हेलिकप्टरकाेे व्यवस्थापन गरेकाे स्व-घाेषणा गर्नु भएछ, दरवारका टाट्नामा घांस खाएर हुर्केको पुर्व मण्डलले ्म्याउ- म्याउ गरेछ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

वजेट मार्फत, जनअपेक्षा; =============== १.सुशासन र द्रुत सेवा प्रवाह। २. स्थानीय सडक र सिचाई। ३.शिक्षा र साक्षरता । ४.सुलभ स्वास्थ्य । ५.सीपमूलक तालिम र राेजगारी। ६.जलविद्युत विकासवाट ग्रामिण विकास। ७.साना तथा घरेलु विकास। ८.सामुदायिक वृक्षारोपण । ९ पर्यटन ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

के हाे ? विचाैलिया, प्रचण्ड जी! दिनरात विचाैलियाकाे घेरामा वस्ने , अनि विचाैलियाकाे ट्याक अरुलाई लगाएर , आफ्नो गन्तव्य के हाे, कार्यक्रम केहाे?नीति केहाे?आर्थिक कार्यक्रम के हाे, सिद्धान्त के हाे, त्याे प्रष्ट पाराै।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

मुल प्रश्न राजनीति रहेछ,राजनीति आफ्नो काेर्षका हिड्छ।त्यसैले राजनीति प्रमुख कुरा, सम्वन्ध दाेस्राे कुरा हाे। राजनीतिले सम्वन्ध वनाउंदछ।सम्वन्धले राजनीतिकाे निर्णय गर्दैन।आजकल मानिसहरु कथित सम्वन्धकाे जगमा राजनीतिकाे निरुपण गर्दछन।अनि विलाैना गांउछन्, ।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

आज असाेज ३, ७०वर्ष लामाे जनताकाे वलिदानी सर्घष मार्फत रगतले लेखिएको नेपालकाे संविधान -२०७२ निर्माण/ घाेषणा भएकाे दिन हाे ।नेपालकाे सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनता हस्तान्तरण भएकाे दिन हाे। ऐतिहासिक दिन हाे। यसकाे रक्षा गराै।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

पुर्नगठन? पुर्नगठन?? पुर्नगठन??? ===================== नेपालका दल र नेताहरूमा विश्वसनीयता, नैतिक उत्तरदायित्व र जिम्मेवारीवाेधकाे भावना कम्जोर वन्दै थियाे। चरम अवसरवाद र आसक्ति वढीरहेकाे थियाे। अहंकार , अस्थिरता, अवसरवाद र ढुकुवातन्त्रवाट लाेकतन्त्रकाे क्षयीकरण भएकाे थियाे।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

जाे पदमा वसे, दुरुपयोग गरे, अवसर लिए, तीनलाई नै उखरमाउलाे भएकाे छ। पुर्नगठन कि पुर्नगठन? पार्टी , नेत्तृत्वमाथि चाैतर्फी हमला छ। पार्टी मुख्यालय खरानीमा रुपान्तरण गरिएकाे छ।संसद विघटन भएकाे छ।संविधानले नचिन्ने सरकार छ। धैर्य गर! समालिएर वस।

Rajendra Gautam (@rajendrauml) 's Twitter Profile Photo

पार्टी कामकाे समीक्षा, विकसित राजनीतिकाे समिक्षा,पार्टीको वैठकमा गर्नृे हाे, आक्राेश र आवेशमा हाेईन। संविधानमाथि व्यापक हमला भएकाे छ,सडक आन्दोलनवाट प्रधानमन्त्री वनेकाे छ, जसलाई नत संविधानले,नत प्रतिनिधि सभा ले चिन्छ? त्यसैले प्रतिनिधि सभा विघटन गरिएकाे छ। संवैधानिक पुनरावलोकन ?