ठुटी 💜 (@purpelistic) 's Twitter Profile
ठुटी 💜

@purpelistic

UNPARALLELED 💜

ID: 1352250264225419270

calendar_today21-01-2021 13:43:07

752 Tweet

1,1K Followers

1,1K Following

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

पापाकि परि cook like this 😏😏 . . . . I am पापाकि परि,🥺 I cook this😭 चामल मात्र होइन i cook कुकर too😫😫

पापाकि परि cook like this 😏😏
.
.
.
.
I am पापाकि परि,🥺
I cook this😭
चामल मात्र होइन i cook कुकर too😫😫
ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

अब भ्यालेन्टाईन को बारेमा एक शब्द सोध्ने हैन है मलाई, यस्तो अपमान गर्न त भएन नि यार 🤧🤧

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

ठुटि बेपत्तै भै भनिराको होलाउ हैन? ? तिमिहरु जस्तो होर, म देश बनाउन लागेको छु हौ।🤧🙄

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

नसोध, किन यत्तिका मान्छे बोकेर हिँड्छौ आजकल? मलाई यति भिड जम्मा गर्नु छ जहाँबाट छिचोलेर तिम्रा यादहरु म सम्म आईपुग्न नसकोस्। 😊

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

अस्तिन योमरि पुन्हिमा नेवारले योमरि खान लैजान्छु भनेर झुक्यायो, आज भोटेले तमाङ ड्रेस लाएर ल्होसार मनाउनु पर्छ है भनेर बेपत्ता भो। के मुला साथिहरु पाएछु भौमान मैले।🥺😭

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

कुनै केटाले आफ्नो कारको ढोका श्रीमतीको लागी आफैं खोलिदिन्छ भने सोच्नुस्, कि त त्यो कार नयाँ हो कि त श्रीमती।😂😂😂

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

ब्यान छिटो उठेर प्रगति हुने भए पत्रिका बेच्ने जति धनि को हुन्थ्यो होला? त्यसैले बिहान भरि सुतौं। शुभदिन्।😂😂

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

रोज डे को दिन रोज पाईएन, प्रपोज डे को दिन प्रपोज नि आएन, अब आज कसैले चकलेट नि दिएन भने आफैँ किनेर खान्छु🤧🤧

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

मेरो बाबा आफु भोको पेट बसेर भएपनि मैले नमाग्दै...मेरा हरेक इच्छा बुझेर,पुरा गरेर हुर्काउनु भएको हो मलाई। कसैसंग केहि माग्न जानेकै छैन मैले, तिमिलाई जानै मन भए जाउ मबाट रुँदै प्रेमको भिख माग्ने अपेक्षा नगर।🙏🙏

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

छिमेकि आन्टिको नेटपनि उनको मुख जत्तिकै फास्ट चल्ने भए मैले छुस्स छुस्स डाटा लिनु पर्दैनथ्यो होला नि।🥺🥺

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

कसका छैनन् अधुरा सपना? कसका छैनन् अनिदो रात? कसको छैन अनिश्चित भविष्य? कसको छैन अफ्ट्यारो गन्तव्य? कसका छैनन् ओसिला आँखा? कसका छैनन् गर्हौं जिम्मेवारि? कसको छैन मन भारि? कसको छैन रहर मार्ने बाध्यता? तिमि आफ्नै पिडा ठुलो भन्छौ, स्वभाविक हो। तर,हेर न कसको छैन झुटो मुस्कान?

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

भविष्य मा के गर्ने सोच छ त ? त्यै DV भरेको छु परे अमेरिका गएर उतै सेटल हुने हो नत्र यहीं #NoMCC भन्दै बस्ने हो।😂😂😂

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

MCC का बिरोधिहरुले, आन्दोलन गरे, गरुन्।लोकतन्त्रमा बिरोध र समर्थनको छुट छ।सडक भत्काए, भत्काउन्। ढुंगै त हो फेरि 2/4 दिनमा बनाईहाल्छन्। तर जुन बर्षौं लगाएर हुर्काइएको रुख भाँच्ने कार्य भएको छ त्यस्को लागि म ति पशुहरुलाइ बहुत घृणा गर्छु। अराजक गुन्डा र मुर्खको भिडको देशभक्ति 🙏🙏🙏

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

कहिलेसम्म साथ दिन्छौ यसरि? तिमिले कुनै दिन मलाई नै बर्बाद गर्न चाह्यौ भने, म आफ्नो बर्बादिमा पनि तिम्रो साथ दिन्छु।

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

एक साकाहारी पण्डितलाई खसीको मासु खाने मन भयो। 'वास्तवमा खसीले घाँस खाएर नै मासु बन्ने हुनाले मासुको श्रोत साकाहारी हो, र यो विशेष परिस्थितीमा मासुलाई साकाहारी मान्न सकिने' भनेर ब्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाले।😂😂

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

अमेरिकन- म पानी परेको बेला हिँड्न रुचाउँछु ताकि कसैले मेरो आँशु नदेखोस्। चाईनिज- म कुहिरो लागेको बेला हिँड्न रुचाउँछु ताकि कसैले मैले चुरोट खाको नदेखोस्। नेपालि-म हर मौसम मा हिँड्न रुचाउँछु किनकि यता पेट्रोल 150 रु लिटर भैसक्यो। 😂😂

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

आफ्नो त आफ्नै नियम छ, जति बजे उठ्यो उतोबजे मर्निङ, गुड मर्निङ गाईच 😂😂😂😂

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

दिलको ढोका हर कोहिको लागि खुल्ला नराख्नुहोस्, दिल त घर हो सुन्दर, बजार नबनाउनुहोस्। शुभ प्रभात, शुभदिन।💜💜

ठुटी 💜 (@purpelistic) 's Twitter Profile Photo

कृपया आज i love you भनेर मेरो भावना संग नखेलिदिनु होला, धन्यवाद 😂🤣🤣