प्रदिप रोदन (@pradiprodan) 's Twitter Profile
प्रदिप रोदन

@pradiprodan

कहिलेकसो टुट्नु फुट्नुमा पनि लाभ छ,
जस्तो कि फुल फुट्छ र त चल्ला निस्किन्छ

ID: 796371490753150976

calendar_today09-11-2016 15:18:54

42 Tweet

198 Followers

188 Following

Rajkumar Regmi (@rajkumar_regmi) 's Twitter Profile Photo

खाडीबाट अाउने हरेक लाशबाट भन्सार उठाउ ! लाशमा घाेप्टेर रुनेका अाँशुमा कर लगाउ ! बटुलेकाे रकम नेताकाे उपचारमा लगाउ !!

प्रदिप रोदन (@pradiprodan) 's Twitter Profile Photo

लङ्गुरबुर्जा जस्तो रहेछ यो निधार पनि, मैले पानमा दाउ लगाएँ ईट्टा चौरल आइदियो!

Donald J. Trump (@realdonaldtrump) 's Twitter Profile Photo

The Electoral College is actually genius in that it brings all states, including the smaller ones, into play. Campaigning is much different!

The Lallantop (@thelallantop) 's Twitter Profile Photo

निर्माता लोगों को संकट छाया है. बाहुबली-2 काले धन से बन रही है क्या? thelallantop.com/news/is-bahuba…

Android Central (@androidcentral) 's Twitter Profile Photo

Google makes Translate more accurate and sophisticated by translating whole sentences instead of individual words androidcentral.com/google-makes-t…

Google makes Translate more accurate and sophisticated by translating whole sentences instead of individual words

androidcentral.com/google-makes-t…
कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

म त ढुङ्गाको मान्छे वचनमा पनि घन होला । तिम्रो सिसाको मन भन कसरी जतन होला ?

प्रदिप रोदन (@pradiprodan) 's Twitter Profile Photo

नकुल्चे नटेके कहाँ बिझ्छ काँडा? तिमीले दुखायौ र उस्ले दुखायो!

प्रदिप रोदन (@pradiprodan) 's Twitter Profile Photo

चिसो चुल्होको छेउमा सलाई पनि ओसिएर जान्छ, एक लाशले कयौ मलामी घाट सम्म लिएर जान्छ!

People's Daily, China (@pdchina) 's Twitter Profile Photo

#BREAKING Magnitude 4.8 earthquake jolted Nangqian County in northwest China's Qinghai province around 5:45am local time Friday (CENC)

#BREAKING Magnitude 4.8 earthquake jolted Nangqian County in northwest China's Qinghai province around 5:45am local time Friday (CENC)
Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

भोलि ​विश्वकप खेलेका जापानीसँग सोलिडारिटी कप जितेका नेपाली खेलाडीले खेल्ने fb.me/5GmGEh3yB

प्रदिप रोदन (@pradiprodan) 's Twitter Profile Photo

पानी हुँदासम्म माछाको पानी सुके कमिलाको, ख्याल यत्ति राख्नुस् पालो सबको आउन सक्छ!

NRN (@sirnrn) 's Twitter Profile Photo

त्यो साहित्यकारलाई भेट्नुछ । जसले लेखेको छ: - ‘भविष्य तपाईँको हातमा छ । सम्हालेर राख्नुहोला ।’ किनकि म पुरुष शौचालयको भित्तो पढिरहेको छु।

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

थियौ क्रसरको ट्रिपरजस्तो आयौ गयौ। हृदयमा गिट्टी बालुवा खन्यायौ गयौ । म त सार्वजनिक पुस्तकालय जस्तै थिएँ, तिमी त आयौ वाइफाइ चलायौ गयौ।