कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile
कृष्णप्रसाद अर्याल

@aryalkrshn

आऊ, एकपटक मसँग पनि गर प्रेम,
मैले पनि त पाउनु पर्छ बर्बाद हुन।

वज्रादपि कठोराणि मृदूनि कुसुमादपि ।

ID: 3233827087

calendar_today02-06-2015 17:06:23

11,11K Tweet

2,2K Takipçi

449 Takip Edilen

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

हिम्मत से सच कहो तो बुरा मानते हैं लोग रो-रो के बात करने की आदत नहीं रही। - दुष्यंत कुमार

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

बिछोडले त्यति धेरै पीडा दिएको त छैन । तर सम्बन्धको इज्जतको लागि दुई चार दिन रोइदिने गरेको छु ।

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

धेरै लामो समयसम्म निदाउने भनेर सुतेको थिएँ सम्बन्धमा । असहज महसुस भो , जुरुक्क उठेर चारैतिर हेरेँ । तिमीले त मलाई पानी छ्यापेर उठाइछौ ।💔

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

कोही मान्छेले बेवास्ता गर्दा त्यति मन दुख्दैन । मन त त्यति बेला दुख्छ , जब उसले बेवास्ता गरेकोमा माफी माग्छ र फेरि वास्ता गरेजस्तो गर्न थाल्छ ।💔

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

मान्छे कति कमजोर छ नादान छ भन्छिन् । नछुट्ने वाचा गरेर छोडेर जान्छ भन्छिन् । सिताले भन्थिन्, मलाई समाजले मान्छ भनेर, तर समाजले रामले भनेको मात्रै मान्छ भन्छिन् । ©कृष्णप्रसाद अर्याल

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

वो झूट बोल रहा था बड़े सलीक़े से मैं ऐतबार न करता तो और क्या करता । - वसिम वरेलवी

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

प्यार घड़ी भर का ही बहुत है झूठा सच्चा मत सोचा कर -फ़रहत शहज़ाद

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

किन हाम्रो अचेल भेटघाट हुँदैन, बोलचाल हुँदैन भनेर सोधेँ । उहाँले भन्नू भो - मन लाग्न छोड्यो । उहाँले यही एउटा कुरा सत्य बोलेजस्तो लाग्यो । एकछिनमा फेरि दिमागमा आयो, अँ, सधैं मन लागिरहन्छ भन्ने पनि त छैन । जब केही बिर्सिन्छु अनि त्यो कुरा सम्झिन धेरै ढिला गर्छु म ।

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

भृकुटीमण्डपका कपडाजस्ता मान्छे । आफूलाई बत्तिससय भन्छन्, सोह्र सयमा बिक्छन् । मूल्य हुन्छ चार सय ।

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

माया त पुतलिजस्तै हुँदो रहेछ ! मुठ्ठीमा कैद गरुँ - मर्ला भन्ने पीर; उड्न दिऊँ त - नफर्केला भन्ने डर🙂

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

मैले सानोमा आगनमा चरिरहेका परेवालाई कहिल्यै धपाइनँ । हिँडिरहेका कमिलाको लस्करलाई कहिल्यै रोकिनँ । गइरहेको मान्छे माफ गर्नुहोला, म आफूलाई बदल्न सकिनँ ।

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

सानो मान्छेले भन्यो मलाई - 'तपाईं त, ठूलो मान्छे हो । सानो कुरामा नअल्झिनुस् ।'

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

मैले उसको घमण्डलाई यसरी तोडिदिएँ आँखामा चुमिदिएँ ओठ त्यसै छोडिदिएँ © - कृष्णप्रसाद अर्याल

Bimarsha Kandel (@kbmarsha) 's Twitter Profile Photo

डर डर लाग्थ्यो ममा जुन डर छ त्यो डर हराउने त हैन कतै ? अफसोच, कुनै गहिराइसॅग डर रहेन अब उसको अॅाखाबाट पनि उत्रेर आइसकें म । - कृष्णप्रसाद अर्याल

कृष्णप्रसाद अर्याल (@aryalkrshn) 's Twitter Profile Photo

मेरा साथीहरुलाई पनि कति आनन्द छ । गर्लफ्रेन्डको पनि बिहे गर्दिसके, अरु कसैसँग ।🤣