नखर्मौलो (@ntimilcna) 's Twitter Profile
नखर्मौलो

@ntimilcna

लेखिएक अक्षर बाट कसरी चिनाऊ अफुलाई,
गोलार्धका सबै चिज आखा ले अनुभुत गर्न सकिने हुन्छन र ?
जसरि,फूलको बास्ना आँखाले !!
(ट्वईट ब्यक्तिगत बिचार )
👉@nischalnirjan1

ID: 2500597723

calendar_today17-05-2014 04:25:54

14,14K Tweet

4,4K Followers

4,4K Following

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मन त समयलाई पनि, उछिन्ने हुन्छ हैन र मान्छेको मन देउतापनि, चिन्ने हुन्छ हैन र जे गराउंछ यो मनले नै गराउंछ मान्छेलाई मन त गाड़ेको मुर्दापनि उदिन्ने हुन्छ हैन र हामीले संधै अगाड़ी, हेर्नुपर्छ पछाड़ी हैन गन्तब्य त संधै नै हाम्रो सामुन्ने हुन्छ हैन र आकाश के.सी. ❤️🙏 👇👇👇👇

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

👆👆👆👆 बिगतलाई सम्झाउंदै,रूवाउनेपनि मनै हो मन त हुने नहुने सबै कुरा ग़ुन्ने हुन्छ हैन र सुनेकोथें देउता बस्छन रे हर मानव मनमा मनले त मनका कुरापनि,सुन्ने हुन्छ हैन र आकाश के.सी. 🌹🙏 #शुभपलको_कामना💞🙏

Puspa Raj Raut (@pusparajraut1) 's Twitter Profile Photo

बिनाकारण म सङ्ग त्यो मन दुखाई रहन्छ भए नभएको झुटो आरोप लगाई रहन्छ आजभोलि खै किन? यो मनको मान्छेले बुझ्दै बुझ्दैन मनको भावना रिसाई रहन्छ।।

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

यो संसार आफ्नै जरुरतको नियममा चलिरहेछ! हेर्नुहोसन जाडोमा हामी जुन घामको व्यग्र प्रतीक्षामा हुन्छौं,गर्मीमा त्यही घामको तिरस्कार गरिरहेको हुन्छौं।मानविय सिद्धान्त पनि त्यही नै हो तपाईंको मुल्य तव हुन्छ,जव तपाईंको जरुरत पर्छ।अन्यथा तिरस्कारको पात्र बनाउन पछि पर्दैन हाम्रो समाज!☕️❣️

DasHratH Bhatta (@dashrathbhatta6) 's Twitter Profile Photo

अनुहारमा त हाँसो नै हुनुपर्छ महोदय, चाहे दुनिया जलोस् या ढलोस्।🤟

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

गुनासो तिमीलाई समयसँग होईन आफैसँग हुनेछ, प्रेम अगाडि थियो र तिमी चाहिँ दुनियाँमा अल्झिरह्यौ।

❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar) 's Twitter Profile Photo

कति #निमुखा छौ नि हामी #शिक्षक, चार महिनासम्म #तलब आको हुँदैन त्यो भन्दा अगाडी हिसाब लगाएर बस्छौ.. घरभाडा, बैंकको किस्ता, बिजुलीको बिल पछि पुरानो उधारोको हिसाब हुन्छ । अनि थोरै भोलीको समस्याको लागी बचाउने इच्छा। हामी जिन्दगी त बाचिरहेका हुन्छौ त्यो पनि #बचाइ_बचाइ 🙄

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

काेही कसैलाई देख्याे कि बाेलाैँ बाेलाैँ लाग्ने भए भरका मनका कुरा खाेलाैँ खाेलाैँ लाग्ने काेही काेही त यस्ता हुन्छन् कसैकाे नजरमा कुरा सुन्दै पुत्ला बनाउँदै पाेलाैँ पाेलाैँ लाग्ने। 😂😂🤘

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

#मुक्तक कमसेकम एक पटक जवाफ दिनुस्, मबाट गल्ती भएको भए माफ दिनुस्! सुनचाँदी र जुहारात चाहिँदैन हजुर, बरु मुस्कुराएर एउटा गुलाफ दिनुस्!! 🌹💕

सात्विक (@narayan47847459) 's Twitter Profile Photo

६-७ class का बच्चाहरू लव गर्दै हिँडिरहेका छन् ,, यो हिसाबले त पहिलेका मानिस गलत थिएनन् जो बालविवाह गरिदिन्थे ....😂😂

नखर्मौलो (@ntimilcna) 's Twitter Profile Photo

मेरो नाम जोडिदा तिमिमा बदनामिको डर कायमै रहे, तिमिले गर्ने प्रेम पनि निशन्देह प्रेम हो वा प्रयोगशाला को जाच.?

नखर्मौलो (@ntimilcna) 's Twitter Profile Photo

आफुलाई भन्दा धेरै माया गर्दा नबुझ्नेको दुनियामा, ए पत्थर तलाइ भगवान कुन सर्तमा मानेका छन हं.?

JUN🌟तारा 🇳🇵 (@mynepal1234) 's Twitter Profile Photo

मैले राजनीतिलाई छोडे पनि राजनीतिले मलाई छोडेन। 😂😂 (2048/49 तिरका साथीहरू घरमै लिन आइपुग्छन्। एक हप्ता जति म विजि हुने भए है।)🙏

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

अरुको पर्वाह गर्ने मान्छे मानसिक रूपमा धेरै दुखी रहन्छ्न 😊 #goodmorning_everyone 🙏☕️

नखर्मौलो (@ntimilcna) 's Twitter Profile Photo

नफामै प्रेमको‌ विज्ञापन बेचिने दुनिया मा, हरर त्याग्ने फकिर प्रेमको‌ लाएक‌ कहिले भएको‌ छ र.? #सबैलाई_मिठोसम्झना_निरन्तरजोडिने_छु

नखर्मौलो (@ntimilcna) 's Twitter Profile Photo

कसुर साबित गर्न जाहेर गर्यौ कि प्रेम, समय पुर्पक्ष मै छ! कसुर हुनसक्छ बिश्वासको आखा जो हुदैन !!

नखर्मौलो (@ntimilcna) 's Twitter Profile Photo

सम्बन्ध न सम्बन्ध रह्यो न पिरति बन्यो! तिम्रो प्रेम पनि त्यही घाउको कागति बन्यो! बहुत खुब थियो समय पनि, हरबखत सम्झाइ रहन्थ्यो तिमि! अब सम्झिन तिमि पनि मदिरा ओखति बन्यो!!😟

नखर्मौलो (@ntimilcna) 's Twitter Profile Photo

हाम्रो तिर अंग प्रदर्शन गरि गुजारा गर्नेलाइ राण या न कि(वेश्या)बुझिन्छ॥ सुन्दरि प्रतियोगिता जित्न को संग कति दिन सुत्न पर्छ.??