Dipendra lamichhane (@nep_mgr916) 's Twitter Profile
Dipendra lamichhane

@nep_mgr916

बुझ्न सकिने तर पढ्न नखोजिएको किताब जस्तै छु, साधरण लाग्छन् तर अलि भिन्नै भेटिन्छु।।।
#मगर
✌✌✌

ID: 721519652883423232

calendar_today17-04-2016 02:04:25

735 Tweet

232 Followers

304 Following

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

लमजुंगको यो मर्स्यांदि 'सरोवर' मा कुनैबेला दलाल गाऊँ हुने गर्थ्यो। बिकासको मुल्य हुन्छ। देशमा उज्यालो थप्न आफ्नो थलो छोड्नेहरुलाई धन्यबाद।

लमजुंगको यो मर्स्यांदि 'सरोवर' मा कुनैबेला दलाल गाऊँ हुने गर्थ्यो। बिकासको मुल्य हुन्छ। देशमा उज्यालो थप्न आफ्नो थलो छोड्नेहरुलाई धन्यबाद।
Kamala Shiwakoti (@kamalashiwakoti) 's Twitter Profile Photo

तलको माग कपि गरौँ अनि Hello Sarkar, Government of Nepal लाई मेन्सन गरौँ ! सहिदलाई राजकीय सम्मान दिलाउन र निदाएको सरकारलाई ब्यूँझाउने काम गरौँ !! x.com/KamalaShiwakot…

🇳🇵सुमन🇳🇵 (@mansh48) 's Twitter Profile Photo

साँचै बलबान रहेछ समय, जसले आज जाँतो बनेर जिन्दगी पिधीरहेछ # — thinking about the meaning of life

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

जानेर त होईन होला अर्हाएरै पो हो कि हिजो पनि चुप लागे आज पनि चुप छन् भोली पनि चुपै रहन्छन् समय समयमा चुप बस्छन् यिनीहरू यँहा समय नै खराब छ

अनाम किरण (@anaamkiran) 's Twitter Profile Photo

प्राय नेपाली सुरक्षाकर्मीहरु बास्तबमै मधेसी दाजुभाइमाथि घृणा गर्छन्। नत्र सप्तरीमा चलेको गोली कञ्चनपुरमा किन चलेन? लज्जास्पद घटना !

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

कालीदासहरूले आफु चढ्ने तर आर्काले दिएको साझा बस जलाएछन् रे । भत्काएर, बिगारेर, जलाएर, सिध्याएर सपार्न खोज्नेहरू -कठै-शब्दै छैन ।।

Nripesh Upreti (Yogputra) (@nripesh123) 's Twitter Profile Photo

देश उठाउँदैनन् यिनले उल्टै थलाउँछन उताकाले मार्छन र यता बस जलाउँछन अझ गाँठी कुरा त के छ भने ए हजुर सरकार हाम्रो तर सबै उतैकाले चलाउँछन

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

न उसले मलाई बोलाई न मैले उसलाई बोलाए कसले पहिले बोलाउने भन्दाभन्दै साँझ पर्यो अनि दुवै आआफ्नो बाटो लाग्यौ फेरि कहिल्यै हाम्रो भेट भएन

उकालो (@theuphill) 's Twitter Profile Photo

सोधिहालेँ - "नानी होली खेलीनस्?" ➡ मैले आविर लगाउनु हुन्न रे हिजो चर्चमा भनेका। अनी सम्झिए परिवर्तन मेरो देशले गरेको। वा #नयाँ_नेपाल

Nripesh Upreti (Yogputra) (@nripesh123) 's Twitter Profile Photo

सिमापारीका जनताले बिकाशको नारा बोकेका बिजेपी र मोदीलाई जिताउँछन।वारीका भेंडाहरु साम्प्रदायिक,जातीवादी,बिखण्डन,बिनाशकारीलाई बुई बोकी हिड्छन।

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

आज फ्रुट्स मात्रै खान्छु ..आई वाना मेक दिस डे अ "फ्रुटफुल डे" 😀

उकालो (@theuphill) 's Twitter Profile Photo

परिस्थिति आशा देखाउँछ... म आशमा सपना देख्छु समय बेच्छु। न आशाका सपना विपना बन्छन, न बेचिएको समय उपयोगी। बस् बिना घटना घट्दैछ पलहरु.......

उकालो (@theuphill) 's Twitter Profile Photo

"झारफुकले कहाँ हुन्छ? अबत हामी एक्काइसौँ शताब्दिमा छौँ। परिवर्तन चाहियो।" पक्कै सही थियो उ। तर बिडम्बना १५/२० जना बोलाइ प्रार्थना गर्दै छ॥

उकालो (@theuphill) 's Twitter Profile Photo

मसी सुकेको कलमसंग सुक्यो च्यातिएको कागजसंग च्यातियो नपोखिएका शब्दसंग बिलायो उ आज पनि कोरिएन आज पनि भनिएन हरायो कतै मनको कुनामा #मेरो_कबिता

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

कक्षा ७ को नेपाली किताबमा मधेशको विपरित पहाड़ हो भनेर सिकाउदैछ सरकार, अब भन्नुस यो भेदभाव कायम राख्नमा दोस कसको हो?

कक्षा ७ को नेपाली किताबमा मधेशको विपरित पहाड़ हो भनेर सिकाउदैछ सरकार, अब भन्नुस यो भेदभाव कायम राख्नमा दोस कसको हो?
बाबाजी (@baabajee) 's Twitter Profile Photo

सामान्य बटुवालाई जेब्राक्रसबाट बाटो काट्न त सिकाउन सकिएला तर एलिटहरुलाई त्यहाँ गाडी रोक्नहुन्न भनेर सिकाउन गाह्रो छ । मैँहुँ पो भन्चन् त !

सामान्य बटुवालाई जेब्राक्रसबाट बाटो काट्न त सिकाउन सकिएला तर एलिटहरुलाई त्यहाँ गाडी रोक्नहुन्न भनेर सिकाउन गाह्रो छ । मैँहुँ पो भन्चन् त !