मध्यविन्दु-१५ (@narayan3434) 's Twitter Profile
मध्यविन्दु-१५

@narayan3434

संयुक्त राष्ट्र संघ मा पियन.....

ID: 125422718

calendar_today22-03-2010 19:22:23

13,13K Tweet

11,11K Followers

1,1K Following

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

सरकारको १०० दिन नबित्दै झोलेहरुको रुवाबासी छ, ५ बर्ष क्यारी बिताम्छ्न खै, ठहरै हुन्चन के रे गाँठे 😂

मध्यविन्दु-१५ (@narayan3434) 's Twitter Profile Photo

राष्ट्रपतिले अध्यादेश रोक्नु वा ढिलाइ गर्नुले कार्यपालिका र राष्ट्रपति कार्यालयबीचको दूरी मात्र बढाउँदैन, यसले राज्यका अंगहरूबीच "अविश्वासको खाडल" पनि सिर्जना गर्छ। लोकतन्त्रमा विधिभन्दा बढी "मनोवैज्ञानिक इगो" हाबी हुनु प्रणालीकै लागि घातक हुन सक्छ।

Satish Koirala 🇳🇵 (@koiralasatish) 's Twitter Profile Photo

Everyone should have a retirement plan, not just Oli and Deuba. CK Lal should retire too. Like Nokia mobile phones, they don’t sell anymore.

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

हालको सरकारले ल्याएको अध्यादेश बारे पहिले सरकार चलाएकाहरुको, जसले विगतमा पटक पटक अध्यादेश ल्याए, टिप्पणी लिन सकिन्न? के हो अध्यादेश, किन ल्याइन्छ, कसरी ल्याइन्छ भनेर बताउन कार्यपालिकै हाँकेका त्यत्रा जिवितै छन् त! कोही लुक्या छन्, कोही भाग्या छन् भन्दैमा जो पायो त्यैलाई सोध्ने!

Deependra (DC) (@deependradc) 's Twitter Profile Photo

सरकारले झुन्ड्याएर मार्नका लागि डोरी खरिद गर्ने बोलपत्र निकाल्यो भने डोरी बिक्री गर्नका लागि डोरीका गुण व्याख्या गर्दै नदौडेकै राम्रो। कुनै दिन तपाईँको पनि मर्ने पालो आउने पक्का छ।

मध्यविन्दु-१५ (@narayan3434) 's Twitter Profile Photo

अध्यादेश खराब चिज होइन, यो एउटा संवैधानिक प्रबन्ध हो। तर, जब यसलाई संसद् छल्ने र व्यक्तिगत वा दलीय स्वार्थ पूरा गर्ने माध्यम बनाइन्छ, तब यसको विरोध हुनु स्वाभाविक हो। हिजो ल्याउनेहरूले आज विरोध गर्नु र आज ल्याउनेहरूले हिजो विरोध गर्नु—यो नेपाली राजनीतिको एउटा ऐना मात्र हो।

मध्यविन्दु-१५ (@narayan3434) 's Twitter Profile Photo

पत्रकार को दाना पानी नै रोकिए जस्तै गरेर उफ्रिरहेका छन् यिनले सही सुचना दिदै दिदैनन् ढुक्क हुनुस्

Zeit and geist (@anupdgn) 's Twitter Profile Photo

बालेन (टिम नै भनम न) हामीले सोचेभन्दा धेरै खतरनाक तैयारीका साथ आएको देखिन्छ । Or, कसैले सुविचारित स्टेट इंटेलिजेंस फ़िड गरेको देखिन्छ । गगनलाई ४० क़ानून फेर्नुपर्ने रहेछ बुझ्न २० वर्ष लाग्यो । बालेनले २० दिन १५० क़ानून एक शटमा चलाईदियो । Impressive statesmanship. I’m impressed.

शान्तिमानस (@namaskar_hajur_) 's Twitter Profile Photo

सबैलाई सुकुम्बासीलाई कसरी ब्यवस्थापन गर्ने भन्ने थाहा रहेछ।२०४७ यता काङ्ग्रेसले ११, एमालेले ७ र माओबादीले ४ पटक सरकारको नेतृत्व गरेर १४ वटा सुकुम्बासी आयोग बनाएछन।तर वास्तविक सुकुम्बासी कहाँ कहाँ छन, कति छन भन्ने अभिलेख अहिलेसम्म पनि रहेनछ ! लुट हेर्नुस जनताको पैसामा । घांसहरु !

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?Kanak Mani Dixit

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

तपाईंलाई मेरो प्रतिनिधित्व गर्ने अधिकार कसले दियो? संविधान र कानुनको कुन धारा-उपधारा प्रयोग गर्नुभयो? मेरो प्रतिनिधि म आफै हो। तपाईं (हरु) हैन। सिट डाउन। खेत जोत्न झ्याउ लागे खने हुन्छ। - एक नागरिक

मध्यविन्दु-१५ (@narayan3434) 's Twitter Profile Photo

तपाईको लेखाईमा डोजर लाई डोरज सिकाउने सामुदायिक विद्यालय त काम देखिदैन् त 😂

मध्यविन्दु-१५ (@narayan3434) 's Twitter Profile Photo

यस्तो नहोस् एकपटक सोचौ त बालबच्चा पढिरहेको बेलामा भिषण बाढी आयो समयमा नै उद्दार गर्न सकिएन भने त्यति बेला हुने क्षतिको भष्मासुर भनेर कसलाई भन्ने 🤔🤔🤔🤔🤔🤔