अराजक (@merabinsuwal) 's Twitter Profile
अराजक

@merabinsuwal

ID: 1700911434388127744

calendar_today10-09-2023 16:37:59

535 Tweet

629 Followers

552 Following

शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

जिउदै मान्छे लाइ ट्याक्टर को डालामा हालेर लगेर भट्टीमा पोल्ने आलम लाइ निर्दोष देख्ने न्यायलय को आँखा 👁️ 👁️

Subas Dhakal (@subasdhakal222) 's Twitter Profile Photo

मन्त्रीहरुको चर्तीकला देखेर हग्नेलाई भन्दा देख्नेलाई लाज भइसक्यो !

Sunil Pokharel (@sunil_pokharel) 's Twitter Profile Photo

विवादमा रहेको भिजिट भिषामा विदेश जानेहरुसंग नेपाल सरकारले श्रमिक पठाउन निषेध गरेका मुलुकको श्रमिक भिसा हुने रहेछ, नक्कली भिजिट भिषामा नेपालबाट ट्रान्जिट देशसम्म आउने अनि लुकाई ल्याएको श्रमिक भिषा देखाएर (गैरकानुनी) गन्तव्य मुलुक तर्फ (विशेष गरी महिला श्रमिक) पठाउने गरिदो रहेछ ।

प्रताप विकाश (@pratapbikash7) 's Twitter Profile Photo

मित्र ३५ वर्ष देखि यस्तै धन्दामा लागेका मख्खी चुसहरूले जानेको भनेको यहि एउटा पेशा हो।त्यही पेशा पनि अब हाकाहाकी गर्न पाएका छन्।०८४ सम्म यि मख्खी चुसहरूलाई रोक्न सक्ने कानुन माओवादीको संविधानले जनतालाई दिएको छैन्।अब कुरौ ०८४ सम्म मित्र।

रविन सुवाल (@rabinsuwal) 's Twitter Profile Photo

प्रचण्ड and कम्पनीको मुख्य उदेश्य, नेपालमा जातीय राज्य (गणतन्त्र) बनाएर, जातीय द्वन्द्व गराएर देश कमजोर पारी सिक्किमीकरण गरी भारतमा विलय गराउने हो। काँग्रेस पनि त्यहीँ बाटो हिँडै छ। Kautilya Nepal 🇳🇵

रविन सुवाल (@rabinsuwal) 's Twitter Profile Photo

कम्युनिष्टका छोराहरू कि सुन तस्करी गर्छन्, कि जेब्रामा घुस खान्छन्, कि टिकापुरको ३०० बिघा जमिन लुट्छन्, कि शेरा दरबार किर्ते गर्छन्।

अराजक (@merabinsuwal) 's Twitter Profile Photo

मा.चो. हरू प्रचण्डे कुत्ताले कम्फ़रटेबल सरकार बनाउने भन्दा देश खतरामा परेको नदेख्ने मु.हरू जाबो भिडीयो देखेर मुटु काँपेको!

अराजक (@merabinsuwal) 's Twitter Profile Photo

प्रचण्ड and कम्पनीको मुख्य उदेश्य, नेपालमा जातीय राज्य (गणतन्त्र) बनाएर, जातीय द्वन्द्व गराएर देश कमजोर पारी सिक्किमीकरण गरी भारतमा विलय गराउने हो। काँग्रेस पनि त्यहीँ बाटो हिँडै छ।

रविन सुवाल (@rabinsuwal) 's Twitter Profile Photo

पुस्तैनी ज्ञान बिर्सेर बेसीमा बस्ती, त्यो पनि Alluvial Fan माथि, प्रकृतिको नियम मिचि, नेपालमा पनि यस्ता घटना भए र भविष्यमा पनि हुनेछ। घर लेकमा बनाएर बेसी खेती, त्यसै गरेका होइनन्!