एल्सी (@lc_ray1) 's Twitter Profile
एल्सी

@lc_ray1

हेर्दै जाम bio को exam त राम्रै गरेको 😀😀

ID: 917164540957036544

calendar_today08-10-2017 23:07:21

87 Tweet

640 Followers

1,1K Following

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

#गजल सताउन अाउदा घरी घरी उस्तै लाग्छन तिम्रा यादहरु अनि यी झरी उस्तै लाग्छन कसैका यादले बन्दी बनाएकाे दिन देखि जिन्दगी र पिन्जडाका चरी उस्तै लाग्छन जुनदिन देखि पढियाे परिका दन्ते कथा मलाई अामा र स्वर्गका परि उस्तै लाग्छन ❤️❤️

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

..🌿 कठपुतली झै.... इसारामा चल्ने बानी छैन छेपारो झै..... रङ्ग बदल्दै छल्ने बानी छैन प्रयास मेरो..... जिन्दगी लाई सुन्दर बनाउने प्रगतीमा अरुको... मेरो जल्ने बानी छैन #शुभबिहानी 🙏

Saगर (@sagar_pokharell) 's Twitter Profile Photo

बालापनमा homework दिने सर खेल्दा कराउने आमाबुवा काम लागाउने दाजु दिदी जस्ता शत्रु कोहि लाग्दैन थियो ।।🤗😆

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

नसोच प्रिय ❤️ यो बिरानो शहरमा "म" एक्लै छु, हेर त तिम्रो "यादहरुले" एक छिन पनि "साथ" छोड्दैन 😊😊 #शुभ_रात्रि 😊

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

तिमीले विश्वासका कुरा गर्थ्यौ नी त्यस पछि मैले संका गर्न थालेको हूँ,,, अब तिमिले मेरा हरेक संकाहरुलाई गलत प्रमाणित गरेर देखाउनु पर्ने हुन्छ। #शुभरात्री❣️

Rabin shahi (@royrobin20) 's Twitter Profile Photo

मैले मायाको नशामा आएर ऊनलाई नै भगवाान् बनाईदिए ॥ होस तब आयो जब उनले भनिन् भगवान् कुनै एक को हुँदैन ll

ωΐsh (@cursedthoughts0) 's Twitter Profile Photo

जसले खुशी रहेस् भन्छन् काश तिनीहरुले खुशी रहन दिएको भए।

Sneha (@sneha_naruto) 's Twitter Profile Photo

She shouted at her for being loud as claimed her anxiety was triggered then she went to watch RRR drinking cappuccino. 🤔

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सफल,असफल,अवस्था जस्तो सुकै भएनी बुझ्ने मान्छेले सधै साथ दिन्छ।❤

Rabin shahi (@royrobin20) 's Twitter Profile Photo

समाज सेवा आफैंले कमाएर गर्ने बानी बसाल्ने हो कि, मागेर video बनाउन र viral हुन गरेको कार्यलाई समाज सेवा म त मान्दैन।