कृषा के.सी.(@krishakc2) 's Twitter Profileg
कृषा के.सी.

@krishakc2

शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन!
#सपना_कतिपय✍️

ID:707491371599302656

linkhttps://twitter.com/search?q=from%3A@krishakc2%20-filter%3Areplies&s=09 calendar_today09-03-2016 09:01:02

135,0K Tweets

32,4K Followers

1,6K Following

कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

लेखेको कुरालाई हो मेट्न अनि च्यातेर फाल्न सकिने मान्छेकाे लेखेको कुरालाई न च्यात्न सकिन्छ न त फाल्न नै।

🙏🌷😊

account_circle
💕 Aashika 💕(@aashi432) 's Twitter Profile Photo

संगीतका स्पर्षसंगैको उन्मादभन्दा,
कमि छैन तिम्रा बस्त्रहरूमा,
देख्दा सामान्य लाग्ने मलिनतामा,
अरबौ सिर्जनाका कोपिलाहरु,
आफ्नैपनमा रमाउन सिकाउने,
नक्षत्रको एक जननी हौ तिमी।
कस्ले भन्छ कमजोर छौ भनेर?
मौनताभित्र कति शक्ति लुकेको छ?
एक पटक महासागरलाई सोध,
अनि आँफैलाई सोध म को हु ?

account_circle
अश्विनी❣️(@Ashwinibird123) 's Twitter Profile Photo

बच्चा हुँदा हो नामले बोलाउने,अब त मान्छेहरु कामले बोलाउछन् । त्यसैले आफ्नो काम र उद्देश्यमा कटिबद्ध हौं ।।
😘🙏🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

भाग्नु नै छ भने असल मान्छेहरुको पछि भाग्नुस
खराब मान्छेहरु आफै तपाईंको पछि भाग्नेछ्न ।।

☕️☕️
😍🙏

account_circle
डा.फुलमती #भावी_राष्ट्रपति 6.1K(@Dr_Fulmati) 's Twitter Profile Photo

जसलाई आफुमा विश्वास छ, उसलाई कसैले केहि भनिरहनु जरुरी छैन भने जसलाई आफुमा विश्वास नै छैन उसलाई जसले जे भन्दा पनि केहि लाग्दैन ।।

☕️☕️
😍🙏

account_circle
नेपाल टिबिएन ! *(@Nepaltbn) 's Twitter Profile Photo

सायद जिन्दगी यस्तै चलिराछु ,यसैमा खुसि हुन सिक्न पर्छ , अरुको देखासिकिमा लागेर अरु घोडा चढे भनेर आफू धुरि चढ्न लागियो भने जिन्दगी नै उत्तानो पर्न सक्छ ।

account_circle
Prakash Rijal(@prakash03467055) 's Twitter Profile Photo

खोइ त्यो समय भन्ने चिज पनि अचम्मको छ ,कसैलाई बढी भएर जात्रा कसैले कम भएर रुवाबासी ।

account_circle
स्यानी 😍(@samjana24) 's Twitter Profile Photo

आँखा बगिरहन्छ र आँशु झरिरहन्छ
जसरी शरद ऋतुमा सित परिरहन्छ

माया प्रेम पनि यस्तै यस्तै रहेछ प्रिय
दिल टुटाइरहन्छ फेरि पनि गरिरहन्छ

पुरा नै नहुने रहरको के कुरा गरौँ र म
आँफै पलाइरहन्छ र आँफै मरिरहन्छ

अचेल घाउको डाक्टर पिडा बनेको छ
मलम लगाईदिन्छ अनि नुन छरिरहन्छ

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

ब्यालेन्स शीट हेर्दा लाग्छ, मेरो प्रेमको
हिसाब अडिटरले पनि सच्याउन सक्दैन 😜🤣

account_circle
🦋🦋डा.पुतली🦋🦋 5.6K(@Dr_Butterfly90) 's Twitter Profile Photo

यता बहिनिले भाउजु भनेर हैरान पारी सकि 💕

उता दाइलाई भने अत्तो पत्तो छैन 😉😂

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

अभिभावकको सल्लाह र आशीर्वाद लिइरहनु पर्छ सफलता होस या असफलता दुबैमा यहि चिज काम आउँछ

☕️☕️
😍🙏

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

खुशी नहोला तर मुहारमा हाँसो भने सधै राख्नुहोस् किनकी जिवनको भोगाइ जे जस्तो भएपनि अरुको हेराईमा सधैं आहा ! हुनुपर्छ..❤

account_circle
💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

फर्किएर हेर्ने बानि त छैन मेरो तर
सुन्दैछु छोडेर गएकाहरु पनि आज पर्खाइमा छन् रे ||

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

चर्चितका कतिपय फ्यानहरु हरेक अवरोधसंग सामना गर्न तयार हुन्छन १०औँ लाख फ्यान भएकाहरुलाई कमसेकम५/७हजारलेत प्रेम प्रस्ताबको म्यासेज गर्छन होला

आम केटाकेटी जस्तै बोलाउदा हाम फाल्नेकी आफ्नो लोकप्रियताको मर्यादा कायम राख्ने त्यो मुख्य कुराहो

कतिपय फ्यान त मर्न पनि तयार हुन्छन।

account_circle
🦋🦋डा.पुतली🦋🦋 5.6K(@Dr_Butterfly90) 's Twitter Profile Photo

घरकाले गौशाला 26 को बाटो हिड्नु हुदैन भनेका छ्न चावहिल जानुपर्ने कताबाट जाने होला त 🤔😜🤣

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

सबैले घरको जिम्मेवारी बोकेर हिडेका रहेछन् 😌 म मात्र रैछु 40 केजीको ज्यान बोकेर हिँडेको 😁😁😁

account_circle
🦋🦋डा.पुतली🦋🦋 5.6K(@Dr_Butterfly90) 's Twitter Profile Photo

सबैले घरको जिम्मेवारी बोकेर हिडेका रहेछन्😌 म मात्र रैछु 40 केजीको ज्यान बोकेर हिँडेको 😁😁😁

account_circle
एकल यात्री🇳🇵🇳🇵(@Trvms111) 's Twitter Profile Photo

समयले पर्खिरहन्न बेलैमा काम सक्नुआफ्नो
धैर्यताको बाँध टुट्छ जिम्मेवारी सक्नुआफ्नो

कसैले ठेक्का लिदैनअरुकोआफै भ्याउनुपर्छ
अरुलाई सिकाउनु भन्दा पहिले सक्नुआफ्नो

सुन्दा तितो लाग्दिन्छ बास्तबिकता यस्तै हुन्छ
कोहि तयार हुन्नन नभन्नु तयारी सक्नुआफ्नो
🌷✍️🙏

account_circle
डाक्टर फलानी 6.4k 😍(@Dr_falani) 's Twitter Profile Photo

✅सन्दीप लामिछानेले के कारणले सफाइ पाए ?

🔷 गौशाला २६ नाबालिक प्रमाणित नहुनु

🔷 जबर्जस्ती गरेको प्रमाणित नहुनु

🔷 माथीका सबै

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

मान्छे हरु लाई घर देखि मन्दिर जाने फुर्सद छैन,
ईच्छा चाहि मसानघाट बाट सिदै स्वर्ग पुग्ने देख्छन्,!!

☕️😊♥️

account_circle