खलासी
@khalubeby
ID: 3917582177
10-10-2015 10:45:07
492 Tweet
137 Followers
906 Following
यो विरोधको सुचनामा “हुन्न” भनेर तुहाउनेमा Gagan Thapa Bishwa Prakash शर्मा ले मज्जा मानेको दृष्य वास्तवमै निकै नै अश्लिल देखियो आज। उनिहरुले सांसदको रुपमा स्वविवेक प्रयोग गरेर हुन्न भनेका हुन्। यो संसोधन विधेयक सोझै सत्तामा टिकिरहने धागोमा जोडिन्छ। एमालेलाई त श्रद्धाञ्जली नै दिए भो।
हिँड्दाहिँड्दै समातिए, बोल्दाबोल्दै मुख थुनिए #arrest #nepalpolice #Protests #Kathmandu Dipa Dahal🇳🇵 नोम्याड गोर्खे
Rabi Lamichhane Sumana Manish Jha खाडी जान ठिक्क परेको एउटा युवा टुडिखेल गयो ,मुर्दावाद भन्दै चिच्यायो अब के उ २५ दिन सम्म पुलिसले छिडिमा झेलाउन पर्ने मान्छे हो ? देशमा प्रहरीको अरु काम सब सकिएकै हो? अपराध कर्म उन्मुलन भएर यत्ती बाकी हो अब ? #FreedomOfSpeech खोइ ? तत्काल छोडियोस। Ramesh Lekhak Nepal Police