कान्छा (@kanxa0825) 's Twitter Profile
कान्छा

@kanxa0825

म कसैको खास पनि छैन , र मलाई
कसैको खास हुनु पनि छैन 🥹😏

ID: 4758188185

linkhttps://www.twitter.com calendar_today14-01-2016 13:17:10

848 Tweet

1,1K Followers

389 Following

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

फोन Hold मा राख्न सक्छौँ, सम्बन्ध होइन। व्यस्तताका नाममा Screen मौन राख्न सकिन्छ, तर मनको आवाज नसुनेर टार्न सकिँदैन। एक मिनेटको busy tone सम्भव छ, तर महिनौँको उपेक्षा प्रेम होइन। फोन काटिन्छ, फेरि जोडिन्छ, तर एकचोटि चुँडिएको भरोसा सधैँ reconnect हुँदैन। समय नपाउनु बहाना हो,

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

म कुनै विकल्प होइन, प्राथमिकता हुँ म त्यो प्रश्न होइन जहाँ धेरै उत्तर खोजिन्छ, म त्यो निर्णय हुँ जहाँ मन एकै ठाउँ अडिन्छ। म विकल्प होइन, किनकि विकल्प सधैँ डरको उपज हुन्छ, छुट्ने डर, हार्ने डर, अनि स्वार्थको सानो साहस। म प्राथमिकता हुँ, जहाँ समय आफैँ बाटो बनाएर आउँछ, जहाँ ‘पछि’

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

हराउँदैछु म आफ्नै दुनियाँमा अब म उसैको हुनेछु जो मलाइ खोज्दै आउँछ

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

पिडाहरु त अक्सर मुटुमै कुन्ठित हुन्छन , खुसि झल्किनलाई त आखाँ छदै छ नि.🥹💔

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

एक बिसौनी थकाइ अनजान गन्तब्य लामो बाटो, केहि यात्री मन भरि ब्यथा अलिखित कथा, मौन अस्तित्व पुरानो यादमा, नयां बतास म यो बाटो, माटो याद, ब्यथा यात्रा, अस्तित्व बाट र अझ म आफै बाट स्वतन्त्र हुन खोज्छु सक्दिन! म हुं, म हैन, को हुं? म छु, म छैन, कहां छु? कहा जान चाहन्छु? थाहा छैन!

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

जसलाई मेरो तीतो शब्दको लत बसेको छ। ऊ नै मेरो आफ्नो हो अरुलाई त म नराम्रो लाग्नु ठिकै हो...😏

कान्छा (@kanxa0825) 's Twitter Profile Photo

चकलेट कसैले दिएनन्😓 अहिले एक मुठि चिनी खाएर मन बुझाए 😔❤️🙆

कान्छा (@kanxa0825) 's Twitter Profile Photo

मात्तिने गरि धन र आत्तिने गरि दु:ख कहिल्यै नआओस् प्रभु❤️‍🩹

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

बिरुवा र मन उस्तै हुन, बेवास्ता गरे मर्दै जान्छ्न

कबु (@happykabuu) 's Twitter Profile Photo

रिसाउन पनि दिलको नजिक हुनुपर्छ, रिसको पनि त छुट्टै ईज्जत हुन्छ जो कोहिसॅंग कहा घुर्काउन मिल्छ र….❤️

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

हिरा पाउने आश छैन, बस आफ्नो भागमा परेको फलाम पनि अरुसँग साट्न नपरोस्। शुभबिहानी ☕🌷🙏🏼

अनिता (@aneedev967) 's Twitter Profile Photo

मसँग पूरै आकाश छ कुरा गर्नलाई, र यादहरूको एउटा सिङ्गै शहर छ घुम्नलाई !!

कान्छा (@kanxa0825) 's Twitter Profile Photo

हालतले खायो अनुहारको मुस्कान नत्र जहाँ बस्थे त्यहाँ रौनक छाउने गर्थ्यो...🥺

कान्छा (@kanxa0825) 's Twitter Profile Photo

सोझो छु तर मूर्ख हैन वेवास्ता अनि ब्यस्तता बिचको फरक बुझ्छु म पनि ।।❤️‍🩹

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

पेट्रोल भन्दा पुन्टे बियर सस्तो भयो । घुम्ने कि झुम्ने आफै विचार गरौं है 😜😜

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

यो वर्ष त मन शान्त रहोस्,भोलिको डर नभएर आज बाँच्न सकियोस्, र त्यो साथ रहोस्,जो दुःखमा पनि हात नछोडोस्।🙏🏼♥️🕊️ #HappyNewYear

कान्छा (@kanxa0825) 's Twitter Profile Photo

कहिले पनि कसैको खास छु भनेर नसम्झिनु, पुजा सकिए पछि फूल पनि कसिङ्‌गर हुने गर्दछ !🌹❤️

डा.एलिया अर्याल (Dr.Aliya Aryal) (@aryalaliya) 's Twitter Profile Photo

गाउमा त सात दिने पुराण सप्ताह चल्थियो तिम्रो शहरमा त सात दिन भ्यालेन्टाइन डे चल्दो रहेछ।