Khalid Iraqui (@iraqui_khalid) 's Twitter Profile
Khalid Iraqui

@iraqui_khalid

Central Committee Member, RPP Nepal. Former Member-Secretary, National Muslim Commission of Nepal

ID: 849901217266278401

calendar_today06-04-2017 08:26:55

6,6K Tweet

1,1K Followers

1,1K Following

Raj Bhandari (@raj_unfiltered) 's Twitter Profile Photo

शिर माथी नेपाल आमालाई काँध माथी महेन्द्र राजालाई

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

के को "बफर स्टेट" नि? त्यस्तो भन्नु हुँदैन। स्वतन्त्र परराष्ट्र नीति अपनाउने कुनै पनि मुलुकले आफूलाई बफरको हैसियतमा रहेको स्वीकार गर्दैन। हामी त पटक–पटक लडाइँ लडेका, सम्झौता गरेका र घुँडा टेकाएका देश हौँ। कूटनीति र परराष्ट्र नीतिको कुरा आउँदा तपाईंहरूलाई फसाउँछ कि भन्नेमा धेरै

Aastha Nepal (@aasthanepal7) 's Twitter Profile Photo

“कहिल्यै पराधीन नभएको स्वतन्त्रताको परम्परा नेपालको गौरवमय विशेषता हो । संसारमा कतिपय देशहरू क्रान्तिकारी योद्धाहरूको त्यागले बनेका छन् भने नेपाल शाहवंशको योगदानले कहिल्यै कसैको उपनिवेश नबनीकन अक्षुण्ण रहेको छ ।” - स्व. डा. केशरजंग रायमाझी, वरिष्ठ राजनीतिज्ञ

WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy (@wolfie8848) 's Twitter Profile Photo

September 1961 65 Years ago. King Mahendra, as chief guest, attended China’s National Day celebration & later formally signed the historic Nepal-China Boundary Treaty on October 5, 1961. During this visit, King Mahendra met with Chairman Mao Zedong & Premier Zhou Enlai. 🇳🇵🇨🇳

Niranjan Thapa (@niranja81543381) 's Twitter Profile Photo

हाम्रो देशमा जुनसुकै परिस्थितिमा पनि राजसंस्था आवश्यक छ।राजा सहितको प्रजातन्त्र हुनुपर्छ,तर देश सञ्चालन गर्ने जिम्मेवारी भने जनताले चुनेका प्रतिनिधिहरूले नै लिनुपर्छ।नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने र राजा जनता मिलेर नेपाल र नेपालीहरूको समग्र उन्नति गर्ने मार्गमा अघि बढ्नुपर्छ

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

महेन्द्र र महेन्द्र राजमार्ग! यसको पछि अनेक कथा छन् जस्को बारेमा कतिलाई थाह छ कतिलाई थाह छैन!!

महेन्द्र र महेन्द्र राजमार्ग!
यसको पछि अनेक कथा छन् जस्को बारेमा कतिलाई थाह छ कतिलाई थाह छैन!!
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

जब महेन्द्र १९ सालमा पूर्वपश्चिम राजमार्ग शीलान्यास पछि सहयोगको अनुरोध लिएर भारत गए प्रधानमन्त्री इन्दिराले महेन्द्रराजमार्गको दक्षिणी सिमाना भारत भएको हुदाँ भारतको स्वीकृती नै नलिई राजमार्ग शिलान्यास किन गरेको भनेर बिरोध गरिन। महेन्द्र भने, "सिमानाकै कुरा गर्ने हो भने , खुकुरी

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

राष्ट्रिय एकताका प्रतीक, नेपाल र नेपालीको ढुकढुकी, रास्ट्रनायक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको जय जय जय ❤️🇳🇵🙏🏽

राष्ट्रिय एकताका प्रतीक, नेपाल र नेपालीको ढुकढुकी, रास्ट्रनायक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको जय जय जय ❤️🇳🇵🙏🏽
WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy (@wolfie8848) 's Twitter Profile Photo

King Birendra (left) exchanges swords with a masked dancer possessed by Pachali Bhairab (a fierce form of Shiva). The masked man (a Malakar gardener) becomes the living embodiment of Bhairab during the ceremony. Post republic, this event does not exist.

King Birendra (left) exchanges swords with a masked dancer possessed by Pachali Bhairab (a fierce form of Shiva).

The masked man (a Malakar gardener) becomes the living embodiment of Bhairab during the ceremony.

 Post republic, this event does not exist.
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

कतिलाई हुलाकी मार्गको बारेमा पनि थाह छैन होला। हुलाकी राजमार्ग तराईका २० जिल्लाहरूलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने करिब १,७९२ किलोमिटर लामो सडक सञ्जाल हो। यो पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा-चाँदनीसम्म फैलिएको छ। पहिलेका ठुला बस्ती रङ्गेली ,राजविराज,

कतिलाई हुलाकी मार्गको बारेमा पनि थाह छैन होला। 
हुलाकी राजमार्ग तराईका २० जिल्लाहरूलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने करिब १,७९२ किलोमिटर लामो सडक सञ्जाल हो। यो पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा-चाँदनीसम्म फैलिएको छ। पहिलेका ठुला बस्ती रङ्गेली ,राजविराज,
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

राजा महेन्द्रले हुलाकी राजमार्गको तुलनामा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) लाई प्राथमिकता दिनुका पछाडि धेरै रणनीतिक, राजनीतिक र सुरक्षात्मक कारणहरू थिए। हुलाकी मार्ग तराईको दक्षिण भेग (भारतीय सीमा नजिक) बाट जान्छ, जबकि पूर्व-पश्चिम राजमार्ग तराई र चुरे पहाडको फेदीबाट

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

🇳🇵 Mother of Nepal 🇳🇵 जिउँदो इतिहास, राष्ट्रको आत्मा , नेपाल आमा मुमावडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह ❤️🙏 उहाँको योगदान, त्याग र ममता नेपाली जनताको मुटुमा सधैं अमर रहनेछ । हामी सधैं उहाँप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछौं। 🇳🇵✨

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

एकै टुक्रो जमिन पनि आकाश जस्तै लाग्छ बिशाल आकाश भन्दा अझै विशाल मेरो मनको सानू नेपाल। श्री ५ सरकारको जय❤️🇳🇵 प्राण भन्दा प्यारो देश🇳🇵 प्राण भन्दा प्यारा राजा🕉️🙏

WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy (@wolfie8848) 's Twitter Profile Photo

November 11, 1983 43 Years Ago. Their Majesties King Birendra and Queen Aishwarya arrive at Dallas, Texas, as part of their state visit to the United States, undertaken at the invitation of POTUS Ronald Reagan.

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

महेन्द्र राजमार्ग कथा-३ विदेशी राष्ट्रहरूको 'अघोषित प्रतिस्पर्धा' ​यो सडक कुनै एक देशले मात्र बनाएको होइन। विभिन्न खण्डहरू फरक-फरक देशको सहयोगमा बनेका हुन्: ​पूर्वी खण्ड: भारतको सहयोगमा ​मध्य खण्ड: सोभियत संघ (रुस) को सहयोगमा ​पश्चिम खण्ड: बेलायत र अमेरिकाको सहयोगमा सडक निर्माणका

मिलन (@username2052) 's Twitter Profile Photo

राजाका छोराहरूले देश रक्षा, आत्मसम्मान र परम्परा जोगाउँदै सेना रोज्थे र भर्ती हुन्थे, तर नेताका छोराछोरीले सेना वा सैन्य प्रशिक्षण लिएको अेलै सम्म एउटा सुनेको छैन। देशप्रेमलाई सामन्ती भन्ने हो भने, मेरो लागि देशलाई माया गर्ने “सामन्ती” नै सही,ठग जनताको छोरो भन्दा ॥