नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile
नामको प्रकाश ☘️

@euto_manuwa

मेरा बिचार स्वतन्त्र छन् ।
जसरी उनी स्वतन्त्र छिन् ।

म मानव मुकुटधारी दानव हुँ, मेरो नजिक नआऊ कोई ||

ID: 1103531351104503809

calendar_today07-03-2019 05:42:31

16,16K Tweet

7,7K Followers

4,4K Following

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

- तिम्रो माया कुँहिरो झै, न म देखिन्छु न अरू... मेरो आकाङ्क्षा यत्ती छ बस् तिमी रन्डी भएको सुन्न नपरोस् । मलाई ईष्टले नभनुन् रन्डिसङ्ग प्रेम गरेको रैछस् । -

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

भन्नू पनि केही छैन,भन्ने पनि कोई छैन म राडोलाई स्वास्नी,तिम्रो पनि पोई छैन !!

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

दिनभरी निन्द्रा लाग्छ, रातभरी जागै हुन्छु लौन डाक्टर साब के भयो मलाई ? डाक्टर :- कहिले देखि यस्तो भएको हो ? म :- नाईट सिफ्ट काम गर्न लाएदेखी ।🤐

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

मै मात्र लडेको हुँं,किन हतार गर्नुहुन्छ आउनलाई थाहा छ तपाईले उठाउने भनेको फाईदा मात्र हो ।

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

भन्न मन छ, फेरि तिम्रो मनाहीमा रक्सी पिएँ । मनाही मान्न पनि त मनाही गर्नेमान्छे साथमा हुनुपर्छ ।

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

सम्बन्ध मात्र छुटेको हो, बाँकी कुरा सबै मनमा छन् । म चाँहान्थे दिल-टू-दिल बुझ! अरू तिम्रो तनमा छन् ।

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

हगेर चाँक धुन अल्छी गर्ने मान्छे म, दिनरात तिमिलाई सम्झने परिश्रमीक बनाईदियौं ।

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

आफ्नो दु:ख आँफै सङ्ग छ, सबैको कारण तिमिसङ्ग छ । केही कोहिसङ्ग हुनुमा कती फरक पर्छ हेरन पिरे ।🙂

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

- था'छ तपाईं रेशम लगाउनुहुन्छ,सुति लगाउनुहुन्छ गरिबलाई सातु खान दिएर काऊकुती लगाउनुहुन्छ । भरोसा यसरी दिलाउनुभयो कि जलन देखाए मैले आत्तिनु पर्दैन,ठिक हुन्छ भन्दै आहुती लगाउनुहुन्छ ।। -

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

- भात खानुभयो ? ठ्याक्कै नौ बजेर बाऊन्न मिलेट गएछ । हाम्रीलाई एक गाँस पस्किन पनि बर्षौ लाग्ने भयो । अब आऊदिन क्यार फर्केर ...! -

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

ती बच्चै हुन नपाई कोइ बिस्तारामा, कोई ट्वाईलेटमा, कोई खेतका काल्नाहरूमा, कोइ खोलामा पौडी खेल्न जादा ढुङ्गाको चुचुरोमा , कोई होटलका रूमहरूमा सहिद भएका मेरा छोराछोरीहरूलाई मनै देखि सम्झन चाहान्छु । धन्यवाद । 🙂🙏

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

सहिद दिवसको दिनमा तिम्लाई सम्झिएर । मन मनै माला चढाए । सिन्दुर हाल्न अधुरै रह्यो

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

हिजो भ्यालेन्टाईनको दिन तिमिलाई एकपल पनि सम्झिन मन लागेन । अहँ लाग्दै लागेन तिमिले म सङ्ग बिताएका क्षणहरूको सम्झना ... म मेरो दुर्दशाको दिनलाई उत्सव मनाउन चाहन्न !

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

सब ठिक छ । ठिक छ भन्दैमा ठिक हुनै पर्छ भन्ने पनि छैन । यो घाम, यो पानी, यो सृष्टि ,यो ग्यालेक्सी सबै ठिक छन् । ठिक नहुने भनेको त बेठिक मात्र हो । तर,म मान्छे ठिक भएर ठिक भएको चै हैन । 🙂

नामको प्रकाश ☘️ (@euto_manuwa) 's Twitter Profile Photo

ईरान होस या ईजरायल म हुँ या तिमी जित सत्यकै होस भगवान । 🙏🙂