सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile
सुख्खा आँखा

@dryeye_dry2

जस्ले मलाई जसरी बुझ्छ, उनिहरुको लागि म त्यस्तै छु ।

Material Inspector/Fitness Instructor
🙏ॐ🇳🇵

ID: 3998496347

calendar_today20-10-2015 01:23:56

39,39K Tweet

2,2K Followers

1,1K Following

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

रबी दाइकै लाईनमा रहेछन धन राज दाई पनि ! भन्छन --थाहा छैन 😁😆 setopati.com/politics/338724

Ramesh sapkota 💎 (@rameshwriteme) 's Twitter Profile Photo

यदि कोहि Zero Haters छन भने त्यो डा सन्दुक रुईत नै हुन जस्तो लाग्छ

कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

थैट धनराजले त पुरै काइते काम पो गरेछन नक्कली डिभोर्स पो गरेछन् यार थैट । फ़ेरि यिनै धने सुशासन भ्रष्टाचार विरुद्धका ब्रान्ड एम्बेसडर बनी हिड्थे हैन?🤣🤣

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

अब सामाजिक संजाल भरी यिनको फुर्ती हेरि नसक्नु हुने भयो । 🤣😂

अब सामाजिक संजाल भरी यिनको फुर्ती हेरि नसक्नु हुने भयो । 🤣😂
सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

कपिंग थेरापी गर्न प्रयोग गरिने कप किन्न कहाँ पाइन्छ ? थाहा हुनेले जानकारी दिनुहोला । 🙏

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

तपाईहरु भाग्यमा कति % जति बिश्वास गर्नुहुन्छ ? म झन्दै ९०% जति बिश्वास गर्छु ।

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

"जिदगिलाई तिमि बुझ्दा बुझ्दै संसार बाट सधैको लागि अलविदा हुन्छौ " 🙏🇳🇵

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

शंका बिबाद र भ्रम, जिन्दावाद र मुर्दाबादले देश कहिले उभो नलाग्ने भयो । 🙏🇳🇵

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

गफै गफको देश !! विदेश गएका युबा फ़र्काउछु - रबि पोइल गएका श्रीमती फर्काउछु - युटुबे मरेको मान्छे फर्काउछु - विजय शाही राजा फ़र्काउछु - दुर्गा प्रसाइ भ्रष्टाचारीको मुख हेर्दिन - केपी ओली इजरायल र हमासको युद्ध रोक्छु - धनप्रसाद पण्डित रोनाल्डो लाइ नेपाल ल्यायर खेलाउछु -शनिल

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

राम्रो समयको पर्खाइमा पूरा जिन्दगी नै सकिएला जस्तो छ । राम्रो परिवर्तनको आशामा परिस्थिति झन झन ओरालो पो लाग्दैछ । 😢😢

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

बालेनको मुख्य काम भनेको ओलिलाई गाली गरेर स्टाटस लेख्नु मात्र देखियो । मेयर पदको राम्रै कदर गरेको देखियो । लगेरहो मुन्ना भाइ ! बालेनको घुँवा दस्तालाई फेरि यस्तै यस्स्तै कुरा मन पर्ने हो । एक होनहार जनप्रतिनिधि पाएछ्न 😂

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

विवेकशील आयाे,गयाे। नयाँ शक्ति आयाे,गयाे। साझा आयाे,गयाे। घन्टी आयाे,लगभग जाने देखियाे।न नयाँकाे खाेजी राेकियाे न भरपर्दाे नयाँ भेटियाे,न नयाँ खाेज्ने धित मर्याे। हिराेइज्म, पपुलिज्म र महत्वाकांक्षाकाे आगाेमा आशाका पुलतीहरु हाेमिइरहे।अहिलेसम्मकाे वैकल्पिक राजनीति "हावा ताल" भयाे।

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

मलाइ मेयर बालेन र मेयर हर्क भन्दा मेयर गोपि राम्रो लाग्छ न कुनै मिडियाबाजी न कुनै स्टन न कसैको आलोचना नै ! खुरु खुरु आफ्नो काम गरेको छ बसेको छ । आफ्नो काम गर्न हल्ला गरिरहनु जरुरी छैन ।

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

उपत्यकाको लामो पर्बमा इन्द्र जात्रा पनि पर्छ । 🙏🇳🇵