The Accidental Doctor™️ (@dr_accidental) 's Twitter Profile
The Accidental Doctor™️

@dr_accidental

राजनिति अनि समसामयिक विषयमा जानकारी राख्ने सचेत नागरिक, ट्विट एक्दमै व्यक्तिगत!

ID: 2861997727

calendar_today18-10-2014 05:37:20

13,13K Tweet

4,4K Followers

4,4K Following

Dhan Raj Gurung (@dhanrgrg) 's Twitter Profile Photo

माननीय अग्नि सापकोटालाई वधाई ज्ञापन गर्दै काभ्रेका अर्जुन लामाको आत्मको चीर शान्तिको कामना गर्दछु। न्याय हराएको मेरो देश!

माननीय अग्नि सापकोटालाई वधाई ज्ञापन गर्दै काभ्रेका अर्जुन लामाको आत्मको चीर शान्तिको कामना गर्दछु। न्याय हराएको मेरो देश!
The Accidental Doctor™️ (@dr_accidental) 's Twitter Profile Photo

डाक्टर: एक कहानी स्वतन्त्र >>पिप(PIP)>>राष्ट्रिय चिकित्सक संघ>>केही समय फेरि स्वतन्त्र>>स्वतन्त्र पार्टी>> त्यो बेला के हुन्छ थाहा छैन। (कसैको जिवनसंग मेल खान गएमा संयोग मात्र हुनेछ) 😃😃

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

डाक्टर भगवान हैनन् र जानीजानी मान्छे मार्ने राक्षस पनि हैनन्। कानूनी उपचार नखोजी हातपात गर्ने हो भने ढुक्क हुनूस्, रेजिडेन्ट र छात्रवृति करारमा टिकेको स्वास्थ्योपचार तपाईँबाट दिनप्रतिदिन टाढा हुँदैछ। ओभरटाइम नदिई बस्दिनँ भने गंगालालमा दिनको तिनटा मुटु अपरेसनसमेत हुन्न। नपिट के!🙏

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

सर्वसाधारण नागरिकको हत्या काँग्रेसले गरेको हो भने त्यो हत्या होइन, 'लोकतान्त्रिक अभ्यास' हो। कम्युनिष्ट गरेको हो भने 'क्रान्ति' हो। पहिचानवादीले गरेको हो भने पनि 'अस्मिताको अधिकार' हो। त्यसैले यहाँ सर्वसाधारणले सर्वसाधारणकै हत्या गर्न मात्र बर्जित छ, कानुन छ।सरकारलाई दोष नदिउँ।

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

भित्तो मै पुग्ने गरेर दिएछन ! जीवन भरि पढ्नु पर्ने बिषय पढ्ने लाई चलाउछौ ! अहिले सम्म अनुशाशन हुँदोरहेछ , पेशामा ! 😂

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

करारको फन्दा; एमबिबिएस पछी दुई बर्ष, एम डि-एम एस पछी दुई बर्ष, डि एम-एम सि एच पछी २ बर्ष, पढेको छ न्युरोसर्जरी खटाइदियो सगरमाथा अञ्चल अस्पातल राज बिराज। यो दुनियाँ मा कही नभएको ज्योति बानिया सिस्टमलाई सबैले मौन स्विकारोक्ती दिएको हो?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

वर्षौँ परिवारबाट टाढा बसेर दशैँमा घर फर्किने तपाईँ नेपालीले कृपया ब्रेकसु, पम्प, पावरबैंक वा ड्रायर केही नल्याउनूस्! अँ, सकेसम्म सास पनि नल्याउनूस्! के थाहा, तपाईँले फेरेको सासमा युरेनियम वा हेरोइन पो छ कि? मेक आवर भन्सार पिपल्स् लाइफ इजी! पिलिच्, कम् इन् वन्ली बाकस! #नेपाल_सरकार

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

दिक्क लाग्छ, एउटा जीवन बचाउन हामी घण्टौँ खप्छौँ अनि बन्दुक र सत्ताका व्यापारीले हामीले वर्षभरी बचाएभन्दा धेर निमेषमै लैजान्छन्। हामीले बाह्रवर्षमा बचाएका बिमारभन्दा माओवादी द्वन्दले धेर जवान ज्यान लग्यो र अझ उल्टै तिनी महान भए। अब त विदेशिएका नेपालीको जीवन झन् सस्तियो! समवेदना!😢

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

-सरकारको असंवेदनशील भाषा -एमालेको हमास 'विद्रोही'मात्र भएको विज्ञप्ति -प्रचण्डको भिडियो-कल -स्वन्तन्त्रको 'हमास'सँग सरकारको तुलना -कंग्रेसको कुहिरोको कागपन र लाचारी -नागरिक फर्काउनेमा अन्योल सरकार -र, लास्टमा अंगुरबाबाप्रिय रघुजीका विचार! यो देश हत्पति बन्दैन के, बन्दै बन्दैन!😡

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

दशैबापत दोब्बर पैसा असुलिराछ फोहर उठाउनेले, महानगरसँग अनुमति लिएरै हो? कामनपा-९ Balen Shah

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

राजावादीलाई जम्मा तीनप्रश्न: १.अधिकारबिहिन संवैधानिक राजा खोजेको हो भने ज्ञानेन्द्र राजा भए चैँ देश बन्छ? २.सर्वेसर्वा प्रधानमंत्रीलाई राजाले कुन कानूनले कसरी अंकुश लाउने? ३.संविधानमाथिको राजा चाहियो? चित्त बुझ्दो जवाफ पाए म पनि राजावादी बन्दिने। सिधा कुरो: कंबल ओढेर घिउ नखाउँ!🙏

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

यस्लाई अन्यथा नलिईयोस्। अकस्मात पर्न गएक‍ो प्राकृतिक प्रकोपबाट धनजनको क्षतिका कारण दुर्लभ राष्ट्रिय धन आज कर्णालीलाई आवश्यक छ। राष्ट्रपतिको अराजकिय युरोपयात्रामा लाग्ने खर्च यता पिडितको काम लगाए राष्ट्रिय धर्म पालना गरेको अनुभव हुने थियो । आगे जो आज्ञा।

Bishal Acharya (@bishalacharya) 's Twitter Profile Photo

बिराटनगर एयरपोर्ट र धरान बिच दुरि ३८ किमि रहेको छ। यो दुई शहरलाई कोशी राजमार्ग H08 अन्तर्गतको ६ लेन हाइवेले जोडेको छ। प्रति घण्टा ६० किमि को गतिमा यो दुरि ३८ मिनेटमा पुरा गर्न सकिन्छ।

बिराटनगर एयरपोर्ट र धरान बिच दुरि ३८ किमि रहेको छ। यो दुई शहरलाई कोशी राजमार्ग H08 अन्तर्गतको ६ लेन हाइवेले जोडेको छ। प्रति घण्टा ६० किमि को गतिमा यो दुरि ३८ मिनेटमा पुरा गर्न सकिन्छ।
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

पब्लिकको पैसा त्यसरी हँचुवाको भरमा दिने ४ वित्तिय संस्था कुनकुन हुन् त?? त्यो पनि खोजेर लेख ए गणतन्त्रको रक्षा कवचहरु। ति वित्तिय संस्था विश्वास गर्न योग्य होइन रहेछन् भनेर जनतालाई सुचित गराउनु तिम्रा धर्म हो। प्रसाइलाई विवादित भन्दिदैमा बाँकी सबै कार्पेट मुनि लुकाउन मिल्छ??😂

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

सहकारी प्रकरणबारे लेख्दा रवि भए फ्रन्टपेज मै लेखिन्छ। हैन भने ७ नम्बरमा १ कोलुम लेखेरै टारिन्छ😂😂

सहकारी प्रकरणबारे लेख्दा रवि भए फ्रन्टपेज मै लेखिन्छ। हैन भने ७ नम्बरमा १ कोलुम लेखेरै टारिन्छ😂😂
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

कान्तिपुर अस्पतालका सञ्चालकहरु, पेन्टागन कलेजका सञ्चालकहरु सबैको नाम, वतन, फोटो सहित समाचार छाप्ने कहिले हो?😂😂

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

सिबी लामाको राजनीतिक कनेक्सन पनि खुलाइएको देखिन्न! कसरी यति लामो समय जोगिए भनेर जोड्न पर्दैन? सिबी लामा नेपाली कांग्रेसको महासमिति सदस्य हुन् र उनि २०७४ को आमनिर्वाचनमा प्रदेशसभामा उम्मेदवार नै बनेका थिए भनेर खै लेखेको? कि साउजीको पक्षमा कांग्रेस उभिएको गुन तिरेको हो?😂😂

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

जसले रविसँग मिलेर दल बनायो, स्वतन्त्र उठ्नेलाई रविको नाममा जितायो, स्कुल व्यवस्थापन समितिको सदस्यधरि नजित्नेलाई सांसद/मन्त्री बनायो तर आफू बनेन, उसका असहमति तथा गुनासा सुन्न छाडेर अब उसैलाई पागल, कतैबाट परिचालित देख्नेदेखि भकुर्ने धम्कीसमेत दिने भयौ? RATको काम जानियो, शुभकामना!🙏

The Accidental Doctor™️ (@dr_accidental) 's Twitter Profile Photo

बेलायतको पेन्सन खाएर नेपालमा टेन्सन बढाउने रविन्द्र मिश्रलाई आफू नेपाल फर्कनु नै देशको लागि ठूलो योगदान हो भन्ने भ्रम छ!