पारस (@diparaz) 's Twitter Profile
पारस

@diparaz

“सस्तो अनि टिकाऊ”

ID: 1320704298355929089

linkhttp://gmail.com calendar_today26-10-2020 12:31:51

1,1K Tweet

151 Followers

321 Following

Rose kc (@rosekc9) 's Twitter Profile Photo

#Available होइन #Valuable बन्नुहोस, सजिलै पाएको चिजको खासै महत्व हुदैन । 🖤😊 #शुभरात्री 🌙✨

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

म यत्ति नै चाहान्छु जिन्दगीमा तिमि लाइ सधै खुशि मिलोस अनि मलाइ तिमि✌️❤️❤️

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

खालि बाटो, सुनसान जुनेली रात अनि मेरो हातमा तिम्रो हात 💕।।। 😊😊😊 #शुभसाझ ❤️🙏

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

तिमिले नबुझ्ने गैहिरो प्रेम छ हाम्रो" म सुन्दरत्ता सगै तिमीलाई खोज्छु" तिमी अदृश्य यो दुनियालाई माया 💕

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

केही पाउनू छैन अब मलाई,बस् पाएको तिमीलाई गूमाउनू नपरोस्।❤️🥺

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

युद्ध गरेर संसार जित्न सकिन्छ तर मन जित्नलाई माया नै गर्नुपर्छ!❤

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

तिम्रै अघि तिम्रै पछि लुक्दै छिप्दै हिने, तिम्लाइ चस्मा सुहाको देखेर मैले पनि किने😎

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

Love पर्यो भन्दैमा हामी सङ्ग बोल्नै छोड्न त भएन नि। ब्रेकप हुदा सम्झाइ बुझाइ गर्ने त हामी नै होला लास्ट मा 😂😂😂

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

आज बिहान प्रपोज गरौला भनेर सुतेको .... हिजो राती नै ब्लक गरेर मरिछे ☹️😉😛

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

जीन्दगीमा के गरिस् भनेर मलाई गरिएका प्रश्नको, उत्तर खोज्ने साथी बनिदिनू है माया!🥺

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

पर्खन मेरो यादले बाडुल्की हैन🙅🏻 Heart attack आउने गराउँछु।😁

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

परिवर्तन गरेर हैन परिवर्तन भएर देखाउनु, जीवनमा कसैको आवश्यकता नै पर्दैन 🙏🌝 #शुभदिनको_कामना 🙏🌻❤️

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

सुन्दरताको सबैभन्दा राम्रो पक्ष त्यो हो, जुन कुनै तस्वीरले व्यक्त गर्न सक्दैन ।💓💓

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

पर्स नी प्याज जस्तो भयो यार खोल्यो की आखा भरी आसु आउछ ।😭😭😭 😜🙏

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

उमेर त छ तर पनि भविष्यको पलपल याद आउँछ कि कसरी आफ्नो परिवारलाई सुखी र खुशी बनाउने!🥀💔

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

बिहानीको घाम सङ्गै उदाएका मेरा आसाहरु😊 निरासामा नबदलिउन♥️ #शुभबिहानी 🌄🌺😊 #राजा

⊱✿⊰सुमन सुब्बा⊱✿⊰ (@_suman00) 's Twitter Profile Photo

कती माया गर्छौ भनेर नसोध मलाई सुन्तलाको बोटमा स्याऊ नफलून्जेल माया गरीरहन्छू। 😜