@deveshrb
नेपाली
ID: 76339366
calendar_today22-09-2009 13:59:58
19,19K Tweet
2,2K Followers
4,4K Following
7 months ago
This video is a work of fiction. Any resemblance to actual real world events is purely coincidental. 🙃 #GenZ #GenZProtest #genznepal
७१ जना निर्दोषको हत्यारा खड्गे, लेखक, र प्रहरी प्रमुखलाई ज्यान मुद्दा चलाउन के ले रोक्या छ? हँ?
यो हावा कुरा गरी राछन यस्मा ठुलो बदमासी छ यस्को तुरुन्त तुरुन्तै छानबिन हुनु पर्छ घिच्च्न खोज्दै छन सबै मिलेर
हो यो अहिले को सम्बिधान ठयाक्क यही हो
भुत्रो जन्मायो सवाल त्यारा हो त्यो ओलि सबै ह्तियार पुलिस ले बोक्छ यो ओलि रमेश लेखक सि डि ओ लाई तुरुन्त हत्या अभियोग मा समाती योस
हो अब छठ पछि सुरू हो
काट्टो घिच्न गएका डाम्ना हरू । कस्तो देश भयो हाम्रो
6 months ago
What the hell is this????
यो डाकालाई तुरून्त कारबाहि गरौ।। सरकार
ताकी ताकी निधार र छातीमा गोली हान्छ अनि सोध्छ - आगो चाही कसले सल्कायो ? डाम्ना हरू
आउदैन यो
यो डाँका ले हसुरेको पैसा को नली बेली हेर्नु भयो भने तपाईं ढल्नु हुन्छ यो नौटन्की गरी रा छ डाका
ल हेर्नुस
अनि अर्को कुरो, 23 पछि मात्रै 24 आउछ! दादादिदीहरु! धैर्य गर्नुस् 😂📷
मरेका मान्छे को घर मा ४५ दिन को काज नसकिँदै कति सलबलाएको?
यो कस्तो परमानेन्ट जागिर हो? शिर्ष नेताहरू झैँ 'शिर्ष नागरिक अगुवा'हरू पनि रिटाएर हुने बेला भएन र भन्या !😀 ( कमसे कम विज्ञप्तिमा नामसँगै आवद्द एनजिओ, आईएनजिओ पनि उल्लेख गरे हुन्थ्यो)
कमसे कम विज्ञप्तिमा नामसँगै आवद्द एनजिओ, आईएनजिओ पनि उल्लेख गरे हुन्थ्यो
जेन जि बिद्रोहले उजागर गरेको देशको भयाभह कारुणिक वास्तविक्ता र अबस्था ॥
जवसम्म जेन्जीहरुका आधारभुत माग नै राज्यद्वारा संवोधन गरिन्न तवसम्म निर्धारित फाल्गुण -२१ को चुनाव असंभव मात्र होईन ,अर्थहिन छ...!✍️
Check out arjunpress24's video! #TikTok vt.tiktok.com/ZSUMCJmEn/ भीष्म ( Bhismak1962)