Deep@K (@deepakbhandri) 's Twitter Profile
Deep@K

@deepakbhandri

Tenacious , Taciturn , Philomath #Goodlistener

ID: 791520430729400321

linkhttps://www.instagram.com/deepak_bhandari7/ calendar_today27-10-2016 06:02:31

9,9K Tweet

8,8K Followers

6,6K Following

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

Who is Rabi ?? देशभरि जेलका ढोका ढक्ढक्यायो, अन्यायका बादलले ढाकेको आकाशमुनि उसले आशाको दियो कहिल्यै निभ्न दिएन। हातमा हथकडी, आँखामा सपना, पाइला~पाइलामा काँडा थियो, तर उसको मनको आवाजले कहिल्यै हार मानेन, कहिल्यै झुकेको थिएन। आँधी आयो, हुरी चल्यो, चरित्रमा प्रश्न उठे हजार, तर

Who is Rabi ?? 

देशभरि जेलका ढोका ढक्ढक्यायो,
अन्यायका बादलले ढाकेको आकाशमुनि
उसले आशाको दियो कहिल्यै निभ्न दिएन।

हातमा हथकडी, आँखामा सपना,
पाइला~पाइलामा काँडा थियो,
तर उसको मनको आवाजले
कहिल्यै हार मानेन, कहिल्यै झुकेको थिएन।

आँधी आयो, हुरी चल्यो,
चरित्रमा प्रश्न उठे हजार,
तर
Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

Breaking: नेपाल सरकारले २०४८ देखी २०८२ सम्मका उच्चपदस्थ अधिकारी सबैको सम्पत्ति छानविन गर्ने बताएको छ। 😲

Breaking: नेपाल सरकारले २०४८ देखी २०८२ सम्मका उच्चपदस्थ अधिकारी सबैको सम्पत्ति छानविन गर्ने बताएको छ। 😲
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अन्यायमा पर्नुभएकाे छ भने र कानुन सुधारका सुझाव भए सम्पर्क गर्नुहाेस् #nepalpress

National Planning Commission (@nepalnpc) 's Twitter Profile Photo

राष्ट्रिय योजना आयोगबाट प्रदान गरिने सेवा प्रवाह तथा सञ्चालन गरिने क्रियाकलापका सम्बन्धमा सुझाव, प्रतिक्रिया तथा गुनासो संकलनलाई सहजीकरणका लागि अनलाईनमा आधारित QR कोड सञ्चालनमा ल्याइएको छ।तल दिइएको QR कोड स्क्यान गरी आफ्नो सुझाव, प्रतिक्रिया तथा गुनासो सम्प्रेषण गर्नुहुन अनुरोध छ

MOF Nepal 🇳🇵 (@mofnepal) 's Twitter Profile Photo

वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं।

वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं।
s (@saalu4m) 's Twitter Profile Photo

Dear X Support Team X , Support , Dr. Swarnim Wagle Swarnim Waglé, who was recently appointed as the **Minister of Finance of Nepal** on March 27, 2026, has an X account that currently only shows the blue checkmark (Premium verification). As a sitting government minister and

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

अभिभावक सही हुने हो भने, सन्तानले बाटो बिराउदैनन् — आज एउटा दृश्य क्यामेरामा कैद भयो जहाँ पार्टी सभापति रवि लामिछाने युवा गृहमन्त्री सुदन गुरुङलाई केही भनिरहेका थिए, र सुदन मौन भएर सुनिरहेका थिए । यस्तो लाग्दथ्यो मानौ, रवि केही सम्झाई रहेका छन्, सुदन त्यसलाई महसुस गरीरहेका छन् ।

बसन्तपुर जस्तो संवेदनशील र विश्व सम्पदा क्षेत्रमा दिन दाहाडै यस्तो घटना हुनु साँच्चै गम्भीर र चिन्ताजनक विषय हो। विशेषगरी जेष्ठ नागरिकमाथि हातपात र दुर्व्यवार हुनु निन्दनीय कार्य हो। यस्ता घटनाले हाम्रो समाजको सभ्यता, संस्कार र ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाउँछ।

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

गरे के हुँदैन र ? प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नियुक्त भएको १० दिनपछि भोलि विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दैछन्, जसमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्। विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत र सहज

गरे के हुँदैन र ?

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नियुक्त भएको १० दिनपछि भोलि विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दैछन्, जसमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्।

विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत र सहज
Deep@K (@deepakbhandri) 's Twitter Profile Photo

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति देखेपछि एमाले नेता गोकुल बास्कोटा भन्छन्ः देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। झिक्कै झिक्कै मया तम्लाई !