Binu (@binu38569126) 's Twitter Profile
Binu

@binu38569126

ID: 1329251464955318272

calendar_today19-11-2020 02:33:53

628 Tweet

97 Followers

167 Following

Binu (@binu38569126) 's Twitter Profile Photo

आदत है या कोई लत है , पर हर रोज एकदफा तेरी तस्बिर देखने कि बिमारी है 😍😍

Binu (@binu38569126) 's Twitter Profile Photo

हरेक आफ्नाहरु, हरेक क्षेत्र अनि हरेक समय सबैबाट उपेक्षित र तिरस्कृत भएर पनि बाच्नु पर्दो रहेछ, भावशुन्य भएर😭😭

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

राम्रो लागेर प्रेम गरेको होइन प्रेम गरेर राम्रो लागेको मान्छे हौ तिमी !! #शुभदिनको_कामना☕️

Binu (@binu38569126) 's Twitter Profile Photo

थाहा छ तिम्रो लागि म बोझ बनेको छु, मेरो कुनै पनि व्यवहार मन पर्दैन तिमिलाई र पनि म पागल तिम्रो मुड चेन्ज हुने समय को पर्खाईमा दिन बिताउछु😍😍

Binu (@binu38569126) 's Twitter Profile Photo

साल मात्र फेरिएको मा के खुशि मनाउनु उस्को म प्रति को दृष्टिकोण र बानी फेरीएको देख्न पाए न खुशी मनाउनु।

Binu (@binu38569126) 's Twitter Profile Photo

मन यसरी तड्पिन्छ कि भर्खरै भेटे कति माया बर्षाउथे जस्तो हुन्छ ....तर, मान्छे यसरी भाउ खोज्छ कि जिन्दगीभर अन्जान बनिदिउ जस्तो बनाउछ 😭

Binu (@binu38569126) 's Twitter Profile Photo

हदभन्दा बढीको सम्मान र मायाले मान्छेलाई हदैसम्मको घमन्डी बनाएको देखियो।

Binu (@binu38569126) 's Twitter Profile Photo

सिक्दैछु तिमिले सिकाएको पाठहरु , अनि मुटु पनि ढुंगा जस्तै बनाउन सिक्दै छु तिम्रो जस्तै , तिमी म बाट भाग्न खोजे जस्तै तिमि बाट अन्जान हुन सिक्दैछु। यति भएपछि त तिमी खुशी हुन्छौ नि है ?

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

हजारौँको भीडमा जाउँ सयौँसँग शरीर छोइन्छ । तर सयौँचोटी मन छोइदिरहने एउटा मन भेट्न लाखौँ कोशिश गर्नुपर्छ ।

Binu (@binu38569126) 's Twitter Profile Photo

आपसे हि सिखा हे नजरअन्दाज करने, आपको हि अजमाया तो बुरा मान गए?

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

हर उदास पछिको कारण प्रेम हुदैन अधुरो भविष्य, जिम्मेवारी र असफलता ले पनि एकान्तमा मान्छेलाई रुवाउछ ।❤️‍🩹 #शुभरात्रि

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

माफ गर प्रिय… म तिमीलाई प्रेम नगरि बस्नै सक्दिन 😉😉

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मन टुटेपछि फेरी जोडिदैन प्रिय, टाउको किचिएको सर्पले पुच्छर हल्लाउदैमा जिउँदो कहाँ हुन्छ र।।

Binu (@binu38569126) 's Twitter Profile Photo

तिम्रो लागि सन्सारमा सबैभन्दा बढि घृणाको पात्र म नै होला है? मेरो नाम याद आउँछ होला घृणा शब्द सङ्गै। घृणाले भएपनि कुनैबेला त सम्झन्छौ है मलाई ?

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

टाढै बाट हेरि बस्नेछु तिमीलाई अब बोलाउने छैन माया त अनगिन्ति गरेको छु तर अबदेखाउने छैन❤️❤️❤️ #Goodmorning_beautiful people 🌼🌼🌼

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

सहने बानी परिसकेपछी आफ्नो जिन्दगीमा आगो नै लागेपनी खासै फरक नपर्ने रहेछ।

Binu (@binu38569126) 's Twitter Profile Photo

जैसे नफरत कि कोई उमर नहि होति है वैसे मोहव्बत भि उमर कि कैद से आजात होति है ❤️❤️

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

अनुहारले कहाँ भन्न सक्छ र मनको कथा, मनमा के बितेको छ त्यो त मनले मात्र जान्छ ।