Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile
Bharat jung Giri

@bharatjunggiri4

अनेरास्ववियु केन्द्रिय कमिटी (ANNFSU)

ID: 1099998024300781568

calendar_today25-02-2019 11:42:20

7,7K Tweet

460 Followers

719 Following

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

भाेकाे पेटले खाना र दुखेकाे मनले अामा सधैं खाेज्छ ! ❤️

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

अचम्मै कि छन ‘उनी’- कहिले ‘वादविवाद’ मा फर्स्ट हुन्छिन त कहिले ‘मौनव्रत’ मा ! 😄

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

मनको धनी भएर यहाँ आफन्त कमाइन्छ, भन्नू त भ्रम मात्रै हो यहाँ आफ्न्त कमाउन त धनकै धनी हुन पर्छ

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

हरेक दिन म त्यो थाकेको शरीरलाई सम्झाउँदै भन्छु, यो आराम गर्ने समय होइन किनकी गन्तव्य अझै पनि धेरै टाढा छ।🖤😔

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

अथाह प्रेम आफ्नै लक्ष्य सँग गर्नुहोस् जहाँ टुटेको दिल होइन जोडिएको भविष्य मिल्नेछ ।

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

मान्छेहरूले भने के देखिस उसमा, मैले भनेँ उसलाई देखेपछि केही देखिन !!

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

एउटा गए अर्को आउँछ भन्ने जमानामा , एउटैको लागि मरिहत्ते गर्ने मा पर्छु म चाहिँ 😌☺️

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

खुसी भएको नाटक गर्ने युग हो, यो मनको पिडा बुझ्ने आफू बाहेक कोहि हुँदैन।

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

जिन्दगी जसरी चले पनि,प्रिय चै आँखाको इसारा अनुसार चल्दिने भए पुग्छ 😁😜

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

आफु हराउँदा त्यति खोजी नहुँदो रहेछ, जति 'उ' हराउँदा खोज्ने गर्छु मैले !!

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

सानो घर, धेरै माया, तिम्रो साहारा अनि तिमि संगै जिन्दगी जिउने मन छ माया !🤗❤️

Bharat jung Giri (@bharatjunggiri4) 's Twitter Profile Photo

विमान दुर्घटनाको बारेमा बुझ्न एयरपोर्ट पुग्नु भएका प्रधानमन्त्रीलाई फूल, माला, गुच्छाले स्वागत गरेको दृष्य देख्दा मन सारै अमिलो भयो । यस्तो दुखद अवस्थामा पनि चाकरी, चाप्लुसीको झल्को दिने यस्तो भद्दा व्यवहारले कर्मचारी र शासक प्रतिको सम्मान घृणामा परिणत हुँदै गैरहेको छ ।

Mahesh Dhungana (@maheshdhungana7) 's Twitter Profile Photo

यो बिषयको पनि सत्यतथ्य छानबिन गरी कि प्रचण्डलाई कि प्रकान्डलाई कारवाही हुनै पर्छ !!

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

विचार र अभिव्यक्तिको स्वतन्रता हाम्रो संविधानको सबै भन्दा ठूलो प्रत्याभूति हो। यसका केही सिमाहरू छन, तर राज्य संचालनमा बसेकाहरू लाई जस्तोसुकै प्रश्न गर्ने र उनीहरूसंग विमति राख्ने नागरिक स्वतन्रतालाई यो सिमाले कहिल्यै रोक्दैन र छेक्दैन । यो के गरेको सरकार ? दलहरू तिमी कहॅंा छौ?

𝑺𝒂𝒏 𝒋𝒊𝒑 (@pijnas_ca10) 's Twitter Profile Photo

नेपालको संसदले एउटा ज्युँदो मान्छे भेटेको छ, सपोर्ट गरौ!! बादि जुन सुकै होस राजाबादी माओवादी केके बादी...

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

तिमिलाइ महसुस गर्नु नै त प्रेम हो, छोएर त मैले भगवानलाई पनि देखेको छैन..🫣✍️❤️ #swrites🖤🕊️

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

संसारकै सबैभन्दा राम्रो छौ तिमी,एनामा होइन मेरो नजरमा हेर्नू तिमी.......!!!😉❤️ #swrites🖤🕊️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मनमा आनन्द त्यतिबेला आउँछ जब कोही आफ्नो कारणले खुशी देखिन्छ । #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

शत्रुले आफुतिर हानेको ढुङ्गा टिपेर घर बनाउने क्षमता राख्नुपर्छ ,जिन्दगीले आफै काचुली फेर्छ..!🤗 #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️