bendith paul (@bharatboha21235) 's Twitter Profile
bendith paul

@bharatboha21235

Empty pockets teaches you a million things of life,,
BUT
FUll pockets spoils you in a million ways,,

ID: 1758071919209824256

calendar_today15-02-2024 10:14:22

260 Tweet

87 Followers

410 Following

mAuN (@nnmaun) 's Twitter Profile Photo

किर्तिपुरको डाँडा तिर ल्यापटप चलाएर ३,४ लाख पैसा आउँछ रे, तर त्यता टाढा भयो। हाम्रो हिल्पार्कको डाँडा तिर यस्तो अफर ल्याउन मिल्दैन र?

🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@butterfly6546) 's Twitter Profile Photo

सम्झनाको लहर एकातिर जिन्दगीको वास्तिकता अर्कातिर हराएको पल रमाएको क्षण सबै सबै याद छन् बस यादमा मात्रै छन् आखिर जिन्दगी भन्नु पनि त यादै हो नि कोही छुटेर जान्छन कोहि छोडेर जान्छन कोहि प्रतिक्षामा बाच्छन कोहि यसै गुमनाम हुन्छन हराउनेहरु हराउन उनीहरुकै संसारमा...!!!

Indra 💕 (@indraku42936167) 's Twitter Profile Photo

शंख सुदर्शन गदा पदम, शोभा देते हाथ कृपा करें हम सब पर, हे नाथो के नाथ "ॐ नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णु प्रचोदयात् ।।" 🌸☘️🌿☘️🌿☘️🌿☘️🌿🌸 ✨ॐ नमो भगवते वासुदेवाय नमः 🙏जय श्री हरि🙏

शंख सुदर्शन गदा पदम, शोभा देते हाथ
 कृपा करें हम सब पर, हे नाथो के नाथ
   "ॐ नारायणाय विद्महे वासुदेवाय
     धीमहि तन्नो विष्णु प्रचोदयात् ।।"

🌸☘️🌿☘️🌿☘️🌿☘️🌿🌸

 ✨ॐ नमो भगवते वासुदेवाय नमः 

🙏जय श्री हरि🙏
Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

नमस्कार 🙏,ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकर:।। ॐ सूर्याय नम:, ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:। अर्घ्य समर्पयामि।। सम्पूर्ण बन्धु बान्धव तथा सखा/सखीहरुमा शुभप्रभात 🌞💐🙏🌹🌹

नमस्कार 🙏,ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकर:।। ॐ सूर्याय नम:, ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:। अर्घ्य समर्पयामि।। सम्पूर्ण बन्धु बान्धव तथा सखा/सखीहरुमा शुभप्रभात  🌞💐🙏🌹🌹
साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

माता बागेशवरीले हामी सबैको कल्याण गरुन् | ☘️♥️🙏 #Nepalganj

माता बागेशवरीले हामी सबैको कल्याण गरुन् |
☘️♥️🙏
#Nepalganj
Kalpana चौधरी ✨ (@desi11533) 's Twitter Profile Photo

भोले बाबा तेरी जटा में गंगा बाला है तू भोला है बाबा तू भोला है! तुम संग विराजे माता गौरी तू डमरू वाला है बाबा तू भोला है!! सारा संसार बाबा तुझमें ही समाया है! इस भव सागर में बाबा मेरी नैया हैं!! पार कर नैया मेरी तू महाकाल हैं डमरू वाला है बाबा तू भोला

भोले बाबा तेरी जटा में गंगा बाला है तू भोला है बाबा तू भोला है!

तुम संग विराजे माता गौरी तू डमरू वाला है बाबा तू भोला है!!

       सारा संसार बाबा तुझमें ही समाया है!

               इस भव सागर में बाबा मेरी नैया हैं!!

पार कर नैया मेरी तू महाकाल हैं डमरू वाला है बाबा तू भोला
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

एक मुठ्ठी जून, झ्यालमा ठोकिएर मेरो बिस्ताराभरी पोखिएको छ, कौशीमा शिशिर जमेर बसेको छ, आँगनभरी पारिजात झरेर सजिएको छ, तर आज, मेरो जून - मेरो मुटुमा खेलीरहेछ, शरिरमा गृष्म को न्यानो पसिना खलखली बगिरहेछ, र त लागेको छ आज तिम्रो उपस्थित भएको छ, । #सिर्जु

एक मुठ्ठी जून,
झ्यालमा ठोकिएर
मेरो बिस्ताराभरी
पोखिएको छ, 

कौशीमा शिशिर 
जमेर बसेको छ, 

आँगनभरी पारिजात
झरेर सजिएको छ, 

तर आज, 
 मेरो जून -
मेरो मुटुमा खेलीरहेछ, 

शरिरमा 
गृष्म को न्यानो
पसिना खलखली 
बगिरहेछ, 

 र त 
लागेको छ आज 
तिम्रो उपस्थित भएको छ, ।

#सिर्जु
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

सूर्यको किरण क्यास्केड बनेर मेरो झ्यालबाट झरिरहेछ, बतासको कोमल स्पर्श , शान्त र तिम्रो श्वाश जस्तै न्यानो बनेर मलाई स्पर्श गरिरहेछ, दूर उडेका पंक्षीहरु मिठो गीत गाईरहे छन्, हृदयमा तिम्रो आवाजको ढुकढुकी बजिरहेको छ, तिमीलाई मेरो छेउमा ल्याउने हरेक कुराहरु प्रेममय छन् ।♥

सूर्यको किरण क्यास्केड बनेर 
मेरो झ्यालबाट झरिरहेछ, 
बतासको कोमल स्पर्श , 
शान्त र तिम्रो श्वाश जस्तै
न्यानो बनेर मलाई स्पर्श गरिरहेछ, 

दूर उडेका पंक्षीहरु 
मिठो गीत गाईरहे छन्,
हृदयमा तिम्रो आवाजको
ढुकढुकी बजिरहेको छ, 

तिमीलाई मेरो 
छेउमा ल्याउने हरेक कुराहरु प्रेममय छन् ।♥
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

याद उसैको गरिन्छ, जसले मलाई याद गरिरहेको छ, मनमा बस्ने त्यो स्वर, जसले मेरो नाम बोलाइरहेको छ , आखिर हृदयको कनेक्सन को पनि कुनै शक्ती होला तव त उस्ले उता याद गर्दा यता - उसैको नाममा मुटुको ढुकढुकी बढीरहेको हुन्छ ।♥

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

प्रेम कविता यसै त पोखिंदैनन्, कसैलाई मन, मस्तिष्क मा राखेर, एकाग्र ध्यान पछि निस्किन्छन् , सम्झ त तिमी कति भाग्यमानी छौ जो कसैको शब्दमा पोखिन्छौ ।♥ न भेटिने आश न देख्ने सपना केवल एउटा पबित्र कोरा कल्पना जो शब्दहरुमा अनवरत पोखिरहन्छन् ।

No Next Question (@nonext_question) 's Twitter Profile Photo

Mayor Balen Shah has thanked U.S. President Donald Trump in an open letter, saying that his leadership has helped Nepal recognize its own strengths. He writes, “We are poor because our people are leaving our country. You are poor that your people cannot build your country.

Mayor Balen Shah has thanked U.S. President Donald Trump in an open letter, saying that his leadership has helped Nepal recognize its own strengths.

He writes, “We are poor because our people are leaving our country. You are poor that your people cannot build your country.
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

कति युग बित्ला, कति संध्या ढली जाला, तथापि, आशाको दीप अनिर्वाण जलिरहन्छ यहाँ, प्रहरहरू निःशब्द बग्छन्, नदीको स्रोतझैं, तिम्रो आगमनको - सङ्केत खोज्छु, शून्यताको गीतझैं , मेघमालाको सङ्घन छायाँमुनि उभिएको छु, तिम्रो प्रतीक्षाको अनुरागमा आत्मा अभिषिक्त गरिदिएको छु ।