कला (@artsofword) 's Twitter Profile
कला

@artsofword

हर नारीहरू आमा हुन् र हर आमाहरू समर्पण हुन्...

ID: 1304189701767573504

linkhttps://mobile.twitter.com/search?q=from%3Aartsofword%20-filter%3Areplies&s=07 calendar_today10-09-2020 22:47:30

6,6K Tweet

4,4K Followers

1,1K Following

Bipana Sitaula (@beepana123) 's Twitter Profile Photo

शब्द नै भेटिन, बोल्ने😶 मजबुरि र मजदुरि को यो तस्बिर😥😥

शब्द नै भेटिन, बोल्ने😶
मजबुरि र मजदुरि को यो तस्बिर😥😥
❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

भाग्यको ढाेकामा मुड्की बजार्नु भन्दा राम्रो याे हाे कि कर्मकाे तुफान पैदा गर्न अनि भाग्यको ढाेका अाफै खुल्छ🙏🙏🙏

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

दुनियाँकाे लागि खास नहुन सक्छु तर जस्काे लागि खास छु नि , उसकाे लागि सास बराबर छु🤗🤗🤗🤗

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

पिडा लुकाउने ठाउँ त मन नै हाे🙈🙈 मुहारमा त मुस्कान नै हुनुपर्छ 😘😘

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

प्रिय पुरुष ! यदि girlfriend ले सेक्स गर्न मानिन भने girlfriend नै छोड्छौ तर भबिस्यकि श्रीमती चाहिँ virgin नै चाहान्छौ ।आफ्नि आामालाई चाहिँ my love रे,अरुक‍ो आमालाई उफ क्या दामिआन्टि रे!आाफ्नो दिदीबहिनी मुटुको टुक्रा रे,अरुको दिदिबहिनी क्या माल छ रे

🌸सकम्बरी🌸🌾 (@anu50821023) 's Twitter Profile Photo

मौनताभित्रको मुस्कान,शान्त वातावरण, मनमा अलिकति प्रेमभाव अनि आंखामा थोरै लज्जा छ भने संन्सार साच्चिकै सुन्दर लाग्दोरहेछ। #शुभपल #सबैमा#दिन शुभ रहोस🙏🏻💔मन💔

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

त्यो अनुहारको बान्की जब मुस्कुरायो अचानक यो दिलमा के सन्देश आयो म हिड्ने दोबाटो र गल्लीहरुमा छिनेको त्यो कम्मरले पल पल सतायो थियो मन्द हॉंसो नजर क्या सराबी त्यो चन्चल जवानीले पागल बनायो बेहोसी छु उन्माद आनन्द बेग्लै त्यो प्यासी अधरले नसा के पिलायो #शब्दयात्रा

सबिना खड्का (@sabu232) 's Twitter Profile Photo

जसरी बिहानिको घाम मुसुक्क मुस्कुराउदै प्रत्येक दिन उदाउँदा नया उमंगले दिनलाइ सोभायमान दिन्छ त्यस्तै मुसुक्क हासोले मानिसको मुहारमा सुन्दरताको निखार ल्याउछ।

कला (@artsofword) 's Twitter Profile Photo

धेरै फलोवर हुनेले साह्रै हेपे अब हामी फलोवर कम हुनेहरू एकजुट हुनु पर्यो। रेगुलर आर टि ग्रुप बनाउदै छु। एक्टिव टुईटेले मेन्सन गर्नुहोला। नोट:- नयॉंलाई प्राथमिकता हुनेछ 😂😍🙏👆

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

मैले तिमीले पढ्छौ भनेर, कहिल्यै लेखिन मेरा हर शब्दले, तिम्रो मन छुन्छ, मनले कहिल्यै हेरिन जब तिमी काव्यको भावमा, ढुकढुकी बनेर मुटुमै बस्यौ महसुस भयो, मेरा नसा नसामा, आफ्नै रगत कहिं भेटिन।।

कला (@artsofword) 's Twitter Profile Photo

बेकारमा बदनाम छ यो प्रेम पनि। अक्सर धोका हुने त यहॉं सिँउदो भरे पछि र सात फेरो लिएपछि हुन्छ कला

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

जता बग्छ पानी हो तेस्तै तरल झैं रोएको छ ऑंखा बगेको छ जल झैं तिमी फुल्ने गर्थ्यौ ममा यी कमल झैं म हेर्थें तिमीलाई ~~ रानी महल झैं के दर्जा दियौ खै मलाई तिमीले सडकमा ढलेको म यौटा बोतल झैं न विस्मात केही न केको बिलौना मेरो हर घडीको तिमी चल्ने पल झैं #शब्दयात्रा

(यात्री) (@db5921) 's Twitter Profile Photo

समयको अन्तराल सङ्गै म निकै ठूलो भैसके त्यसैले होला एक बिहानै alram ले हरेक बिहान उहीँ दुरुस्तै समय निन्द्रा पनि खुल्छ जुरुक्क उठ्छु हतारमा हुन्छ कति दौडेको ए समय थोरै पर्ख मलाई साथ दिन पर्ख।। #शुभपल_शुभबिहानी ☕️🌹🙏

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

मुतकारिब छ पत्थरको बस्ती म एक्लो सिसा यो कसैले मलाई यी चुर चुर फुटायो ऊ मालिक यो नोकर, ती जल्दै थे सङ्गै यो दौलतले कस्को, के औकात देखायो म आगो हुँ साथी तिमी यत्ति जान्नू म छु मौनतामा नसोच्नुस् सेलायो उज्यालो म सङ्गै यो माग्यो कसैले वदनमा ‘अमरले’ नि आगो लगायो #शब्दयात्रा

कला (@artsofword) 's Twitter Profile Photo

तिमी एक हुरी बनेर डराउने कोसिस नगर्नु किनकि यो जिन्दगी तुफान भन्दा कम छैन

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

बहर मुजारे तीन शेर मनको अँधेरो कालो, जङ्गल रहेछ माया मौसम सरी बदल्ने, बादल रहेछ माया तिम्रो परेली सङ्गै, ऑंखा भरी सजेको श्रृंगार उत्रे जस्तो, गाजल रहेछ माया च्यापेर कैले छाती, कैले छ दूर भाग्ने गर्मीको उष्ण तातो, कम्बल रहेछ माया #शब्दयात्रा

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

कला (@artsofword) 's Twitter Profile Photo

मेरो नयनमा गाजल सजे झैँ तिमी सजिनु मेरो दिल भित्र कला