आरुसी कार्की(@aarusikarki) 's Twitter Profileg
आरुसी कार्की

@aarusikarki

#जिन्दगी अपरिचितहरुको झुन्डमा नै मीठो लाग्छ परिचय माग्नेहरु थुप्रैले #औकात देखाई सके #गोदाम_जानुस👉️@rushidon22

ID:1121800130728873984

linkhttps://twitter.com/search?q=from%3A@aarusikarki%20-filter%3Areplies&s=09 calendar_today26-04-2019 15:36:07

153,5K Tweets

48,2K Followers

54 Following

विस्मय !(@nepali_poetry) 's Twitter Profile Photo

देखेको छु
संसार चिन्न हिँडेकाहरु पनि
आफैँलाई बिर्सेर फर्किएको।

फूल टिप्न बगैँचामा गएकाहरु
रक्ताम्य हुँदै निस्किएको।

प्रेम खोज्न निस्किएकाहरु
अन्धकारमा हराएको।

मलाई विश्वास छ-
कुनै दिन
तिमीलाई पनि
याद आउनेछ मेरो सामिप्यता
र मनको प्रेम।

त्यो दिन
फर्केर आउनलाई म रहनेछैन...

☺️

account_circle
सान्दाई ™(@SandaaiWrites) 's Twitter Profile Photo

सिरेटो.....

आफैं कठ्याङ्ग्रिदै,
बतासको एक झोंका,
बर्फ बोकेर उड्यो।
छोएन छाती,
सिधै कमायो मुटु,
प्रिय,
अचेल यो सिरेटो,
किन तिम्रो याद जस्तो छ हँ?

account_circle
श्री ५ दिपेन्द्र🙏🙏(@shree5deep) 's Twitter Profile Photo

दारु अड्डाबाट जडियाहरु गार्हो गर्दै छुट्छन,
चिया गृहका ग्रहकहरु पनि एक प्याला चियाहरु सिद्याएर छुट्छन ,
कुनै प्रचिन पुस्तककि प्रचिन तरुनि पात्र पनि एक दिन बिस्तरै छुट्छिन ,
इनै छुट्ने कुराहरु माझ तिमि यात्रा मा छुटिनु मलाई कुनै नौलो लागेन,
बस न छुटिने त तिम्रो यादहरु रहेछन

दारु अड्डाबाट जडियाहरु गार्हो गर्दै छुट्छन, चिया गृहका ग्रहकहरु पनि एक प्याला चियाहरु सिद्याएर छुट्छन , कुनै प्रचिन पुस्तककि प्रचिन तरुनि पात्र पनि एक दिन बिस्तरै छुट्छिन , इनै छुट्ने कुराहरु माझ तिमि यात्रा मा छुटिनु मलाई कुनै नौलो लागेन, बस न छुटिने त तिम्रो यादहरु रहेछन
account_circle
आरुसी कार्की(@aarusikarki) 's Twitter Profile Photo

मौन छ याम
अस्ताउँदो छ दिन
पुनः उदाउने अभिलाषामा
तरङ्गित छ आँखामा घाम!!

account_circle
आरुसी कार्की(@aarusikarki) 's Twitter Profile Photo

जुन मौनता तिमी मलाइ मेरो सामु पस्किएर राखिदिन्छौ,
त्यहा सधै सब्दहरुको भोक भइरहन्छ......

account_circle
, कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे(@kishorbasnyat) 's Twitter Profile Photo

एकदंताय विद्महे, वक्रतुणडाय धीमहि
तन्नो दंती प्रचोदयात ॥
महाकणार्य विद्महे, वक्रतुण्डाय धीमहि,
तन्नो दंती प्रचोदयात॥
गजाननाय विद्महे, वक्रतुणाडाय धीमहि,
तन्नो दंती प्रचोदयात
🌄 🙏
आज का दिन शुभ मंगलमय हो
श्री गणेशाय नम: 🙏🚩🌺🌿🌹🌺🌿

एकदंताय विद्महे, वक्रतुणडाय धीमहि तन्नो दंती प्रचोदयात ॥ महाकणार्य विद्महे, वक्रतुण्डाय धीमहि, तन्नो दंती प्रचोदयात॥ गजाननाय विद्महे, वक्रतुणाडाय धीमहि, तन्नो दंती प्रचोदयात #शुभप्रभात_वंदन 🌄 #शुभ_बुधवार 🙏 आज का दिन शुभ मंगलमय हो श्री गणेशाय नम: 🙏🚩🌺🌿🌹🌺🌿
account_circle
आरुसी कार्की(@aarusikarki) 's Twitter Profile Photo

जहाँ हृदय अलिअलि फराकिलो हुन्छ
त्यहीँ नै प्रहार धेरै हुनेरहेछ
जिन्दगीले पनि त्यति नै प्रहार गर्यो
जति नियतिले पनि !! प्रदिप रोदन

account_circle
आरुसी कार्की(@aarusikarki) 's Twitter Profile Photo

पाउ काँडामा पर्यो, यहीँ त हो जिन्दगी ,
छातीमा फुल परेको दिन त जिन्दगी सकिन्छ!!
प्रदिप रोदन

account_circle
💫💥Aadhya💥💫(@aarohee_1) 's Twitter Profile Photo

जो अपना नहीं उस पर हक क्या जताना, और जो तकलीफ ना समझें
उसे दर्द क्या बताना....!!

account_circle
आरुसी कार्की(@aarusikarki) 's Twitter Profile Photo

जो अपना नहीं उस पर हक क्या जताना, और जो तकलीफ ना समझें
उसे दर्द क्या बताना....!!

account_circle
NARAYAN(@Shukadev1995) 's Twitter Profile Photo

तिमी एउटा घुम्ती मै थाक्यौ
हजारौँ मोड पार गरेर आएको हुँ तिमी सामु ||

account_circle
NARAYAN(@Shukadev1995) 's Twitter Profile Photo

तिमी स्वयम्
सृष्टिको उत्कृष्ट
रचना हौ
मलाई जूनसँग फूलसँग
तुलना गरेर
तिम्रो अवमूल्यन गर्ने छैन |

तिम्रो आँफ्नै
स्वभाव छ आँफ्नै
विचार छ
व्यर्थै मैले अनेक
उपमा दिएर
परिभाषित गरिरहनु पर्दैन |

प्रिय !
मेरो प्रेमको संसारमा
तिमी सर्वमान्य छौ
न आधा न अन्त्य
सिङ्गो ब्रह्माण्ड तिमी हौ ||

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

मलाई तिम्रो मुस्कान
फूलको बगान जस्तै लाग्छ
भमराहरु आउँछन
वरीपरी घुम्छन, चुमेर जान्छन् ।

म माली तिम्रो बगानको
तिम्रो मुस्कानको
म निश्वार्थ प्रेम
खन्याई रहन्छु, फूलाईरहन्छु ।

निक्कै जतनले तिम्रो
स्याहार गरिरहन्छु ,
असिम प्रेमको अदभूत अनुभुतिमा
दुर बसेर एक्टक हेरिरहन्छु ।

account_circle
NARAYAN(@Shukadev1995) 's Twitter Profile Photo

तिम्रो शहर हुँदै
आउने यी हावाका
झोकाहरुले आज पनि
तिम्रो सुगन्ध
बोकेर ल्याउछन्
तिम्रो स्पर्शको
अनुभुति गराउछन् |

भुगोलले बिपरित
धूर्वमा भए पनि
तिमी मेरो हृदयको
समिप छ्यौ भन्ने
आभाष दिलाउछन् ||

छाडेर जानेहरू
जति नै टाढा गए पनि
हृदयले त्यो दूरी
महशुस नगर्दो रहेछ ||

account_circle
NARAYAN(@Shukadev1995) 's Twitter Profile Photo

न त म हाँस्न सक्छु न तिमीलाई हसाँउन सक्छु
न तिम्लाई बोलाउन सक्छु न त मै आउन सक्छु

कस्तो काँडै काँडाको बिचको फूल बन्यौ तिमी
प्रिय ! न हातले टिप्न सक्छु न पन्छ्याउन सक्छु

account_circle
NARAYAN(@Shukadev1995) 's Twitter Profile Photo

दुनियाँ हतारमा छ जितको लागि
यहाँ म चुपचाप छु जिन्दगी हारेर पनि ।

account_circle