सिंहराज (@_lion_king_1) 's Twitter Profile
सिंहराज

@_lion_king_1

नाभिषेको न संस्कारः सिंहस्य क्रियते वने। विक्रमार्जितसत्वस्य स्वयमेव मृगेन्द्रता॥

ID: 1490502978196934657

calendar_today07-02-2022 01:50:01

802 Tweet

171 Followers

222 Following

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

येही दिन देख्न बाकि थीयो 👇 अमेरिकन सेनाको टुडिखेलमा परेड : प्रधानमन्त्री र राष्ट्रपति हेरेक्को हेरयै ll राजा हुदा बिदेसी हाम्रो भूमिमा टेक्नु अगी दस पल्ट सोच्थिये आज यो बेबेस्था लादियेसी रमिताको केन्द्र बन्न पुगेको छ हाम्रो देश नेपाल हेरत यो भन्दा ठुलो बिडम्बना के हुन्छ 🙏👑🇳🇵👇

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖चौधरी ग्रुपको खेलाँचीले रोगी बन्नथालेको गाउँ ✔️बाँसगढीमा चौधरी ग्रुपले सञ्चालन गरेको चाउचाउ फ्याक्ट्रीमा प्रदूषण रोक्ने उपकरण राख्न गरिएको बेवास्ताले बालकदेखि वृद्धवृद्धासम्ममा स्वास्थ्य जटिलता बढेका छन्, बालीनाली सखाप हुँदै छ। @kiran_ktm Ukaalo ukaalo.com/news/32367/

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

आचारसंहिता विपरीतको कार्य गरेको भनि पक्राउ गर्ने चै त्यही दुर्गा प्रसाई भेट्यौं? अरूलाई कारबाही हुँदैन? #प्रश्न #निर्वाचन

Bibeks (@sapkbibek) 's Twitter Profile Photo

विकृत दलिएकारण भएको को समाज मा कसले सञ्चो बिसन्चो सोच्छ?

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

संस्कार शिक्षा ज्ञान प्राप्तिको उत्तम उपाय हो । आफ्ना सन्तानलाई संस्कारबाट वञ्चित गर्नुहुँदैन । #संस्कार_शिक्षा

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

अपाङ्गता समुदायको आवाज संसदमा पुर्‍याउने समानुपातिक उम्मेदवार बुढाथोकीको प्रतिबद्धता - टक्सार न्युज taksarnews.com/2026/02/75581/

सिंहराज (@_lion_king_1) 's Twitter Profile Photo

It's embarrassing and economically risky for Nepal's image as a trustworthy adventure tourism hub. PMO The government needs quick, visible action to limit the fallout, or it could reduce visitor numbers and raise insurance costs for those who still come.

It's embarrassing and economically risky for Nepal's image as a trustworthy adventure tourism hub. <a href="/PM_nepal_/">PMO</a> The government needs quick, visible action to limit the fallout, or it could reduce visitor numbers and raise insurance costs for those who still come.
सिंहराज (@_lion_king_1) 's Twitter Profile Photo

कम तलबमा काम गर्दै हुनुहुन्छ भने, तपाईंको मुख्य प्राथमिकता बढी तलबको जागिरलाई चाहिने सीप सिक्नु हो - जुन तपाईंको नियन्त्रणमा छ। तर हाम्रा देशका कम्युनिष्ट, लिब्रान्डुहरुले न्यूनतम ज्याला बढाउनु पर्छ भनेर बन्द हडताल गर्न सिकाउछन् !

सिंहराज (@_lion_king_1) 's Twitter Profile Photo

नेपाली ६४, कसरी ?? क ख ग… ३६ अ आ ई … १४ जम्मा ५० हैन र? कि केही छुट्यो ?

सिंहराज (@_lion_king_1) 's Twitter Profile Photo

I am an introvert! I love a boring life. Quiet mornings. Sipping coffee on the balcony. Long walks in nature. Working on my purpose. Chilling with 2-3 people. Seeking wisdom. Contemplating the meaning of life. Growing a little everyday. A slow peaceful life. But you won't get it.

सिंहराज (@_lion_king_1) 's Twitter Profile Photo

यदि सामाजिक रूपमा फिट हुन मैले आफ्नो ‘म’ ‘मेरोपन’ वा आफ्नो ‘आत्म’ लाई मार्नु पर्छ भने, मलाई त्यस्तो समाजमा कुनै स्थान चाहिँदैन। म एकान्तमै ठिक छु !