Tanuja pandey (@tanujapandey_) 's Twitter Profile
Tanuja pandey

@tanujapandey_

Co-Founder/ Chair @harinnepal Intersectional Climate Justice organizer|Law Graduate|

ID: 1497577716887212039

calendar_today26-02-2022 14:22:15

55 Tweet

140 Followers

192 Following

Nepali Times (@nepalitimes) 's Twitter Profile Photo

#GuestEditorial 8 September is embedded into GenZ’s collective memory as a trauma that will haunt Nepal unless the nation changes course. If it does not, GenZ will rise not only as leaders but as a formidable opposition, writes Tanuja Pandey. #GenZVoices nepalitimes.com/opinion/a-new-…

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

विपिन जोशीको रिहाइका लागि प्रबल संभावना निर्माण भएको छ। यो ऐतिहासिक सम्भावनालाई खेर जान दिनु हुँदैन। हामी आशासँगै जोडदार माग गर्छौं कि सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी उहाँको रिहाइका लागि निर्णायक र ठोस कदमहरू लिनेछ। Prime Minister Sushila Karki

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

समाज र राजनीति भित्रको भौगोलिक र जातीय हेजेमोनी डरलाग्दो छ।

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

केहीले भन्छन् संघीयता महँगो छ। तर म भन्छु असमानता अझै महँगो छ। बहिष्करणको मूल्य विद्रोह हो, उपेक्षाको परिणाम निराशा हो। यदि शक्ति बाँडिँदैन भने शक्तिले हामीलाई नै निचोर्छ। त्यसैले संघीयता कुनै राजनीतिक सम्झौता होइन, यो न्यायको संरचना हो जहाँ विविधता सम्मानित हुन्छ!

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

धान रोप्ने बेलामा पानी नआएर बिजोक, धान थन्काउने बेलामा पानी आएर बिजोक, तर अझै पनि जलवायु न्याय राष्ट्रिय प्राथमिकता बन्न सकेन!!

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

Not sure who needs to hear this, but foreign policy isn’t a game for whims or experiments. A nation doesn’t act on emotions; it is deliberate, calculated, and always focused on safeguarding and advancing its interests.

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

नाम पढ्नुस् । थर पढ्नुस् । ठेगाना पनि पढ्नुस् । देश ककसको रैछ भन्ने थाहा भैहाल्छ । र, यो 'थाहा' हुन जरुरी छ । हरेक आन्दोलन कसको रगतको मुल्यमा र कसको प्रतिनिधित्वमा उभिन्छ पनि थाहा हुन जरुरी छ।

विचारबिनाको राजनीति क्षणिक हुन्छ।स्टन्टले सजिलै जनताको भावना जित्न सक्छ, तर दीर्घकालीन हुँदैन। दीर्घकालीन त केवल वैचारिक राजनीतिक मात्र हुन्छ। New York मा Democratic Socialist Zohran Kwame Mamdani को जितले देखायो,विश्वले अब स्टन्ट होइन, विचारयुक्त राजनीति र वर्गीय न्याय खोजिरहेका छन्!

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

I wrote this article almost a year ago about GenZ, climate change, & politics. Do give it a read!! जलवायु परिवर्तन : अत्यावश्यकताले निर्देशित पुस्ता nayapatrikadaily.com/news-details/1…

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

लामो समयसम्म नेपाल एउटा राज्य मात्र होइन, एउटा केन्द्रकित मानसिकता थियो । जहाँ बोल्ने अधिकार काठमाडौंले राख्थ्यो र सुन्ने जिम्मा बाँकी देशले। संघीयता त्यस ऐतिहासिक असन्तुलनको प्रतिवाद हो, शक्तिको पुनर्वितरण हो, जसले पिधमा बसेकालाई भन्यो “तिमी पनि यो देशका बराबरी नागरिक हौ”!

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

जब निर्णय गर्ने शक्ति समुदायसम्म पुग्छ, शासनले अनुहार पाउँछ, आवाज पाउँछ, स्थानीय रङ पाउँछ। त्यही हो वास्तविक लोकतन्त्र जहाँ राज्यको भाषा जनताको बोलीसँग मेल खान थाल्छ। केन्द्रीय राज्यले आदेश त दिन सक्छ, तर करुणा बाँड्न सक्दैन। संघीयता त्यो केन्द्रीय अहंकारको विरुद्धको आन्दोलन हो।

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

I’m proud to be a गणतन्त्र baddie. Nepal isn’t one-size-fits-all. our cultures, struggles, & dreams are different, & federalism gives us space to coexist, grow, and thrive on our own terms. I’m unapologetically for coexistence and representation. Jay Nepal, Jay Desh🫶🏽🇳🇵

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

G20 शिखर सम्मेलनको पूर्वसन्ध्यामा असमानताविरुद्धको अभियानसँग जोडिन आज दक्षिण अफ्रिका जाँदैछु।विश्वभर बढ्दो असमानता र आर्थिक अन्याय नेपालजस्ता जलवायुरूपमा जोखिमयुक्त, संवेदनशील भूस्थापन भएको देशहरूले सहनुपरेको छ।Johannesburgमा हुने सम्मेलन मा नेपालको पक्षमा आवाज उठाउने मेरो अठोट छ

G20 शिखर सम्मेलनको पूर्वसन्ध्यामा असमानताविरुद्धको अभियानसँग जोडिन आज दक्षिण अफ्रिका जाँदैछु।विश्वभर बढ्दो असमानता र आर्थिक अन्याय नेपालजस्ता जलवायुरूपमा जोखिमयुक्त,
संवेदनशील भूस्थापन भएको देशहरूले सहनुपरेको छ।Johannesburgमा हुने सम्मेलन मा नेपालको पक्षमा आवाज उठाउने मेरो अठोट छ
Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

तुम्हारी लाठियों और गोलियों से जो क़त्ल हुए हैं मेरे यार सब, उनकी याद में दिलों को बर्बाद रखा जाएगा। सब याद रखा जाएगा! #inquilabzindabad

तुम्हारी लाठियों और गोलियों से जो क़त्ल हुए हैं मेरे यार सब,
उनकी याद में दिलों को बर्बाद रखा जाएगा।
सब याद रखा जाएगा!

#inquilabzindabad
Chun B. Gurung (@chun_gurung) 's Twitter Profile Photo

This Sunday, join us for a MediaTalk w/senior journalist Hari Bahadur Thapa & Tanuja pandey a lawyer, founder of Harin Nepal & one of the public faces of the Gen Z movement. #anticorruption #GenZ #Nepal

This Sunday, join us for a MediaTalk w/senior journalist <a href="/Haribthapa/">Hari Bahadur Thapa</a> &amp; <a href="/TanujaPandey_/">Tanuja pandey</a> a lawyer, founder of Harin Nepal &amp; one of the public faces of the Gen Z movement.  #anticorruption #GenZ  #Nepal