डी सी नेपाल (@dcnepal40) 's Twitter Profile
डी सी नेपाल

@dcnepal40

मान्छे गलत हुनसक्छ
प्रेम गलत हुनसक्दैन

ID: 1257614298580467712

calendar_today05-05-2020 10:13:28

20 Tweet

54 Followers

165 Following

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

कसै को भावना सँग खेलेर भो अब धेरै बहाना नगर तिम्रो पो फक्रेको फूल होला जिन्दगि कसै सस्तो मोल नगर

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

"कमजोरी लाई सुइकार गर्नु प्रेम हो अनि कमजोरी लाई देखाउनु चाहिं घृणा गर्नु हो"

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

फूलको वास्ना हावाको विपरित कहिल्यै जाँदैन😱😱😱😱💞💞 सुभ बिहान 🌄🌄🙏🙏

फूलको वास्ना हावाको विपरित कहिल्यै जाँदैन😱😱😱😱💞💞
सुभ बिहान 🌄🌄🙏🙏
डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

कोही आगो बाल्दै छन् कोही ताप्दै पनि आहा जाडो मा कति न्यानो भयो भनी थाहा छैन मेरा बा आमा कहाँ छन् भनी साँझ पकाउने के भन्ने सोच्दै छिन श्रीमती नि सडकै छन् यत्र तत्र छरिएका वस्तु हरु साँझ लिएर आउनु है बाबा भन्दै छ छोरा पनि

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

सूचना !!!! सूचना!!! सूचना!!! प्रेमदिवस को अवसर पारी यस दिल मा रिक्त हुन् गएको girlfriend पद खुल्ला पर्तियोगिता द्वारा पद पूर्ति गर्नु पर्ने भएकाले ब्वाइफ्रेन्ड नभएका इच्छुक केटी हरु ले फेब्रअरी 13सम संपर्क गर्नु होल धन्यवाद💐🙏

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

मलाई फूलको बाटोमा हिड्नु छैन काँडाको बाटो नै होस् तर साथ मायाको होस्

मलाई फूलको बाटोमा हिड्नु छैन काँडाको बाटो नै होस् तर साथ मायाको होस्
डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

जिन्दगी सारै धोधार मोडमा 🤔आएर अल्झिएको छ भन्या कहिले रुख ले अक्सिजन दिँदैन भन्छन् फेरि अहिले कुन चाहिँ महारानी आएर भोगटे रुख फल्दैन भन्देछ😱🤗🤭

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

एउटा पढे लेखेको🕴️पुरुष एउटा अनपढ💃महिला सँग आप्नो पुरै जीवन काट्न सक्छ तर ९०% पढे लेखेको 💃महिलाले,अनपढ 🕴️पुरुष सँग आप्नो जीवन काट्न सक्दैन!! 👉यो कुरा हजुरलाई कति साँचो लाग्छ?

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

जुन हस्पिटल को म डाक्टर हु त्यही हस्पिटल को बुडी नर्स हो क्या अजीब जुलुम सहन पर्ने आफ्नै बुडी लाई पनि सिस्टर भन्नु पर्ने 😢😤🥺😷

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

खाने मुखलाई जुँगाले छेक्दैन भन्थ्यो हो रहेछ।😜😂😂😁

खाने मुखलाई जुँगाले छेक्दैन भन्थ्यो हो रहेछ।😜😂😂😁
डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

दुःखी बन्नु हुदैन दुई दिने जिबनमा स्बिकार्य गर्नुपर्छआईपर्ने जिबनमा

दुःखी बन्नु हुदैन दुई दिने जिबनमा
स्बिकार्य गर्नुपर्छआईपर्ने जिबनमा
डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

म सुइयो,तिमी धागो तिमीलाई डोर्याउदै अघि बढ्दै,जिन्दगी छु धानेको म तिखो छु रत तिमी छेउ ढुक्क आज म हु सुइयो हुन्छ तिखो,बिना तिखो के अर्थ सुइयो को अरूले त जे भने पनि मलाई तिमीले बोल्दा रुखो मन सारै दुख्यो म सुइयो,तिमी धागो तिमीलाई डोर्याउदै अघि बढ्दै,जिन्दगी छु धानेको

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

गुलेली तिमी गुलेलिको त्यो ढुङ्गा हौं जो तन्काएर आफू तिर ल्याइन्छ अनि छोडे पछी फेरी आप्नै ठाउँ मा जान्छ कुरा काट्ने मान्छे पनि उस्तै हुन्,तिमीलाई धेरै कुरा सुनाएर आफू तिर तान्छन अनि पछी छोडि दिन्छन् त्यसैले समय मै आप्नो र पराई को भन्ने बुझेको राम्रो है

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

सरकार देश मै गरी खाने वातावरण मिलाई देऊ कति धाउनु मेनपावर तिमी नै भिसा लगाई देऊ आफू त पढ्न सकिएन अब छोरो पढाउने कसरी सरकार रोजगार त मिलेन,स्वस्थ्य र शिक्षा त निःशुल्क गराई देऊ🙏

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

आज कोही परदेशी हुँदा छुटे 💔 कोही प्रगाति नहुँदा छुटे 💔 कोही पराई सम्झेर नै छुटे💔 कोही त झन् पैसा नहुँदा छुटे......💔💔

डी सी नेपाल (@dcnepal40) 's Twitter Profile Photo

1.फागुन चैत वैशाख जेठ मा गर्मी बड़े सँगै एसी र पङ्खा को लोड बढ्ने भएकाले लोडसेडिङ हुने 2.असार साउन भदौ मा पानी हावा हुरी आउने हुनाले लोडसेडिङ हुने 3.असोज कार्तिक मंसिर पुष माघ मा जाडो बड़े सँगै हीटर को लोड बढेको ले लोडसेडिङ हुने 🤔हैन कहिले उज्यालो देख्न पाउने सरकार हामीले🥴