Db Tamang (@dbtamang1234) 's Twitter Profile
Db Tamang

@dbtamang1234

ID: 1590020069685616640

calendar_today08-11-2022 16:35:41

1 Tweet

2 Followers

42 Following

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

चुनावी प्रचारको क्रममा हामी भोलि बिहान ७ : ३० बजे पेप्सीकोला चोकमा भेला भएर साँखुसम्म पुग्ने योजना छ । भोलिको कार्यक्रम बृहत र भव्य हुनेछ । सबैजना आ-आफ्नो साधन र आ-आफ्नो घरको घन्टीसहित आउनुहोला । बेथिती र भ्रष्टाचार विरुद्ध घन्टी बजाउँदै जनमत र समर्थनको आह्वान गरौँला । -सोबिता

चुनावी प्रचारको क्रममा हामी भोलि बिहान ७ : ३० बजे पेप्सीकोला चोकमा भेला भएर साँखुसम्म पुग्ने योजना छ । 
भोलिको कार्यक्रम बृहत र भव्य हुनेछ । सबैजना आ-आफ्नो साधन र आ-आफ्नो घरको घन्टीसहित आउनुहोला । बेथिती र भ्रष्टाचार विरुद्ध घन्टी बजाउँदै जनमत र समर्थनको आह्वान गरौँला ।  
-सोबिता