Binod Devkota (@dbkailali) 's Twitter Profile
Binod Devkota

@dbkailali

Desk Editor @Lokaantar, Past: @ekagaj, @nagarik_news, @annapurnatv
Be positive.

ID: 1003948638211575808

calendar_today05-06-2018 10:36:22

1,1K Tweet

759 Followers

947 Following

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

आज जन्म दिन परेका/पारिएका/पर्न गएका सबैलाई शुभकामना । अंग्रेजी नयाँ वर्ष र राष्ट्रिय पोशाक एवम् टोपी दिवसको पनि Happy birth नानीबाबुहरू !😀

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

एउटै कसुरमा फरक–फरक आदेश : अञ्चलासहित दुई जना धरौटीमा छुटे, अर्का एक थुनामा lokaantar.com/story/276713/2…

राजा ल्याउने कथा पनि असली बाजेको पेडाजस्तै हुने भो : राष्ट्रिय प्रजातन्त्र पार्टी- लिङदेन (राजा ल्याउने) राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल- कमल थापा (राजा ल्याउने/नलयाउने) अनि राष्ट्रिय प्रजा पार्टी- ज्ञानेन्द्र शाह (असली राजा ल्याउने/आउने)

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

Trump says- US will sell $5 million ‘gold card’ to wealthy foreigners. ७० करोड भएकाहरूलाई काइदा हुने भो ! ७० वाला कोको छन् ?

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

आकाशमा पिलेन उडेको देख्दा नि टाउकामा हात लाउन मन लाउँछ भन्या । कुन बेला फुत्त पाँङ्ग्रो खस्ने हो ? केही भर छैन!

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाहीलाई एमाले सांसदले 'तिमी' र 'मिस्टर' भनेकोमा आपत्ति जनाउँदै राप्रपाकै सांसद दीपक सिंहले भने- 'ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका हुन् ।'

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

मानिसहरू मामाघर गएजस्तै अन्तरिक्ष पुगेर फर्किन थाले । संसार कहाँ पुगिसक्यो हाम्रोमा राजा, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्दै बहस भैरा'छ । अनि देश उँभो लाग्छ त ?

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

मैले नि हिजो राति नराम्रो सपना देखेको थिएँ, कान्छारामको पद फुस्केछ !

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

यो वर्षका दुई उत्कृष्ट जोक : १. भैरहवा विमानस्थलको छानबिन गर्न मञ्जु खाणको नेतृत्वमा उपसमिति २. प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग

Sushil Panta (@yespanta) 's Twitter Profile Photo

नयाँ चटकेको भ्रममा नपरौं अमेरिकाबाट फर्केको, टाई-सुट लगाएको वा आइफोन बोक्दैमा कोही अब्बल हुँदैन अमेरिकाबाट फर्केको योग्य र स्वदेशमा पौरख गरेकालाई अयोग्य देख्ने चस्मा फालौं स्वदेशको माटोमा हुर्केको नेताले नै देशको मुहार फेर्ने हो, नयाँ चटकेको भर नपरौ, जुनसुकै बेला भाग्छन् !

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

अलि अस्ति न राजा फर्केलान् फर्केलान्‌जस्तो भाथ्यो, बर्खा लागेर क्यान्सिल भो !अहिले तीन करोड जन्ता रवि छु टाउने अभियानमा लागेका छन् । देशमा केही त हुँदैछ

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

डुलेको, भुलेको र सुतेको उमेर घटाउँदा त पनि किशोरवयमै फर्किने रहेछु !

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

EXCLUSIVE: नेपालले लिम्पियाधुरा समेटिएको ‘चुच्चे नक्सा’सहितको दस्तावेज राष्ट्र संघमा पेश गरेको खुलासा lokaantar.com/story/297751/2…

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

पहिले केही युट्युबर, सामाजिक सञ्जाल प्रयोगकर्ता एवं इन्फ्लुएन्सरले मिडिया, मिडियाकर्मी र पत्रकारको बद्‌नाम गराए । अनि अहिले मूलधारका भनिएका मिडियाहरू उनीहरूभन्दा पनि अगाडि बढे र भने- हामी पनि आयौँ । अब दुवैलाई सुधार्ने जिम्मा श्री पशुपतिनाथको । बात खत्तम् ।

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

प्रचण्ड असल, लोकप्रिय वा कुनै आशाले जितेका होइनन्, उनी लहरको किनारमा बसेर विजयी भएका हुन्।

Binod Devkota (@dbkailali) 's Twitter Profile Photo

एआईलाई पनि कम्ता दु:ख छैन यार ! देउवाको घर पनि सम्हाल्नु परेको छ, आशिकाको टिकटकको पनि जिम्मा लिनुपरेको छ। अझै आएका र अब आउन बाँकी सबै काण्ड पनि एआईकै जिम्मामा छन् । कुन दिन जन्मिए (आविष्कार) छ भन्ने सोच्दै होला विचरा एआई । 🤣